Sajhamanch Archive

लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुको दौडाहा क्षेत्रभर जारी

Published: in प्रदेश तह, राजनीति, स्थानीय तह by . Leave a Comment on लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुको दौडाहा क्षेत्रभर जारी.

मेचीनगर । मेचीनगर–१५ को हेल्दुबारीका स्थानीयले उम्मेद्वारसँग स्वास्थ्य चौकी स्थापनाको माग गरेका छन् । बुधबार घरदैलो अभियानका क्रममा त्यहाँ पुगेका लोकतान्त्रिक बाम गठबन्धनका प्रदेश ‘१’ का उम्मेद्वार गोपाल तामाङ समक्ष स्थानीयले स्वास्थ्य चौकी स्थापनाका लागि पहल गरिदिन आग्रह गरेका हुन् । ‘मेचीनगरको हेल्दुबारी विकासमा पछि परेको छ’ स्थानीय वृखलाल राजवंशीले भने, ‘यसका लागि गठबन्धनका उम्मेद्वारसँग […]

टिमाइको पूलमुनि किशोरीको शव

Published: in प्रदेश तह, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on टिमाइको पूलमुनि किशोरीको शव.

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं. १५ कैयाटोलीस्थित टिमाइको पूलमुनि एक किशोरी मृत अवस्थामा फेला परेकी छन्। उनी सोही स्थानमा डेरा गरी बस्ने पुण्यप्रसाद चौधरीकी १३ वर्षीया छोरी युना रहेको खुलेको छ । आज बिहान उनको शव पूलमुनी फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घरबाट आधा किलोमिटर दक्षिण टिमाइको सानो पूलमुनि खोलामा […]

गठबन्धनले चोरेका उम्मेदवार देवराजका मामुली कार्यकर्ता : एमाले अध्यक्ष ओली

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on गठबन्धनले चोरेका उम्मेदवार देवराजका मामुली कार्यकर्ता : एमाले अध्यक्ष ओली.

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले आफूभित्र उपयुक्त पात्र नै नभेटेर उम्मेदवार बनाउन एमालेबाट कार्यकर्ता चोरेको ब्यङ्ग्य गरेका छन् । आज साँझ झापाको सालबारीस्थित सुखानी शहीद स्मृति पार्कमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले झापा क्षेत्र नम्बर २ मा गठनबन्धनले एमालेबाट रातारात कार्यकर्ता लगेर आफ्नो उम्मेदवार बनाएको टिप्पणी गरेका […]

एमाले अध्यक्ष ओली मंगलबार सालबारीमा, बुधबार दमकमा आउने

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on एमाले अध्यक्ष ओली मंगलबार सालबारीमा, बुधबार दमकमा आउने.

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा आली भोलि (मंगलबार) गृह जिल्ला आउने भएका छन् । दुई दिने कार्यक्रमका लागि अध्यक्ष ओली मंगलबार १ बजे झापा आउने भएका हुन् । नेकपा एमाले झापा क्षेत्र नं. ५ का संयोजक तथा निर्वाचन परिचालन कमिटीका सचिव तुलसी कार्कीका अनुसार दुई दिने कार्यक्रम अन्तरगत अध्यक्ष ओली बुधबार […]

बुद्धशान्ति २ एमालेको चुनावी घरदैलो, देवराज–चिन्तनद्वारा बिन्दुली खोलामा बाँध बनाउने प्रतिवद्धता

Published: in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on बुद्धशान्ति २ एमालेको चुनावी घरदैलो, देवराज–चिन्तनद्वारा बिन्दुली खोलामा बाँध बनाउने प्रतिवद्धता.

बुद्धशान्ति । नेकपा एमालेको सरकारका पालामा सुरु भएका भौतिक पूर्वाधार निर्माणका कामहरुलाई अहिलेको गठबन्धन सरकारले प्राथमिकतामा नराखेको नेकपा एमालेका तर्फबाट झापा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार देवराज घिमिरेले दावी गरेका छन् । झापाको बुद्वशान्ति २ को घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै घिमिरेले केपी ओलीले शिलान्यास गरेर बजेट छुट्याएका पूल र बाटो निर्माणका […]

जनकपुरको वडा कार्यालयमा सदस्यहरुले लगाए ताला

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज, स्थानीय तह by . Leave a Comment on जनकपुरको वडा कार्यालयमा सदस्यहरुले लगाए ताला.

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ को कार्यालयमा वडासदस्यहरुले अनिश्चितकालिन तालाबन्दी गरेका छन् । वडाध्यक्ष पुण्यप्रताप यादवले मनपरी ढंगले काम गर्ने गरेको भन्दै वडा सदस्यहरुले आइतबार विभिन्न माग राख्दै कार्यालयमा तालाबन्दी गरेका हुन् । वडा कार्यालयमा अवकाश प्राप्त सचिव रामचरण मण्डल र जनस्वास्थ्य कार्यालयका एक सहयोगीलाई कार्यालय परिसरमै कुर्सी टेबुलको व्यवस्था गरी बसाएर सेवाग्राहीबाट अतिरिक्त […]

बिर्तामोडमा नेपाल मुस्लिम इत्तेहाद संगठनकाे नगर कमिटी गठन

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडमा नेपाल मुस्लिम इत्तेहाद संगठनकाे नगर कमिटी गठन.

बिर्तामोड । झापाकाे बिर्तामोडमा बसाेबास गर्ने मुस्लिम समुदायकाे आज बिर्तामोडमा सम्पन्न प्रथम बिर्तामाेड नगर अधिवेशनबाट १७ सदस्यीय नयाँ कमिटी गठन गरिएकाे छ । नेकपा एमालेकाे जनसंगठन नेपाल मुस्लिम इत्तेहाद संगठनका जिल्ला कमिटी उपाध्यक्ष साबिर अन्सारीकाे अध्यक्षतामा भएकाे प्रथम अधिवेशनकाे प्रमुख आतिथ्य संगठनका केन्द्रीय सचिव अफ्राेज खानकाे रहेकाे थियाे । नवगठित नगर किमटीकाे अध्यक्षमा नसिम अख्तर […]

झापाका सरकारी कार्यालय प्रवेश गर्ने मूल सडक मै व्यापार र पार्किङ

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on झापाका सरकारी कार्यालय प्रवेश गर्ने मूल सडक मै व्यापार र पार्किङ.

भद्रपुर । झापा सदरमुकामका सरकारी कार्यालय प्रवेश गर्ने सडक अतिक्रमण गरेर नियम विपरित व्यापार र पार्किङ गर्दा आवतजावतमा सेवाग्राहीले समस्या भोगिरहेका छन् । झापाको प्रमुख प्रशासकीय केन्द्र जिल्ला प्रशासनको मूल प्रवेशद्वारदेखि दक्षिणबाट सुरू भएको सडक व्यपार र पार्किङ अधिकांस सरकारी कार्यालय अगाडिका सडकमा अतिक्रमण हुँदा आवतजावतमा सेवाग्राहीले समस्या भोग्नु परिरहेको हो । नो पार्किङ लेखिएको […]

स्वर्गीय बाबु देवीप्रसादको स्मृतिमा निर्मल भट्टराई परिवारद्वारा मन्दिर निर्माण

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on स्वर्गीय बाबु देवीप्रसादको स्मृतिमा निर्मल भट्टराई परिवारद्वारा मन्दिर निर्माण.

अर्जुनधारा । अर्जुनधारा नगरपालिका–९ मा रहेको श्री पवित्र हरि मन्दिर तथा श्री हरिभक्त सेवा संघ शाखालाई बिर्तामोडका भट्टराई परिवारले आफन्तको स्मृतिमा मन्दिर निर्माण गरी हस्तान्तरण गरेका छन् । स्व. देवीप्रसाद भट्टराईको स्मृतिमा उनको परिवारले हरिभक्त सेवा संघलाई एक करोड रुपैयाँको लागतमा मन्दिर निर्माण गरी आज बिहीबार एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् । अर्जुनधारा नगरपालिकाका […]

झापा ३ (१) : बानियाँ विरासत जोगाउने कसरतमा, राजवंशी जीतको आकांक्षामा

Published: in मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on झापा ३ (१) : बानियाँ विरासत जोगाउने कसरतमा, राजवंशी जीतको आकांक्षामा.

भद्रपुर । झापा निर्वाचन क्षेत्र नं. ३ (१) मा प्रदेशसभा सदस्य पदलाई जनअनुमोदन गर्दै निरन्तर विरासत कायम राख्ने दाउमा नेकपा एमालेका बसन्तकुमार बानियाँ अग्रसर छन् । नयाँ अनुहारका रूपमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका भूमिप्रसाद राजवंशी चाहिँ जीतको झण्डा गाडेर दक्षिणी झापाको मुहार फेर्ने मनोकांक्षाका साथ मत मागिरहेका छन् । विद्यार्थी जीवनमा अनेरास्ववियुका विभिन्न जिम्मेवारी सम्हालेदेखि […]