Sajhamanch Archive

पशुपतिको जलहरीबारे उठेको प्रश्नका सन्दर्भमा सर्वदलीय बैठक जारी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on पशुपतिको जलहरीबारे उठेको प्रश्नका सन्दर्भमा सर्वदलीय बैठक जारी.

काठमाडौं । प्रतिनिधिसभामा पशुपतिको जलहरीबारे प्रश्न उठेपछि त्यस विषयमा सर्वदलीय बैठक जारी छ । सभामुखको कार्यकक्षमा सबै दलका प्रमुख सचेतक र ठूला दलका सचेतकहरु सहभागी छन् । जेठ १० गते माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार रहेका बेला पशुपतिको जलाहरी लगाउँदा अनियमितता भएको भनी प्रश्न उठाएका थिए । सुनको […]

भद्रपुरका ५० जना किशोरीलाई आत्मरक्षा तालिम

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुरका ५० जना किशोरीलाई आत्मरक्षा तालिम.

भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुरका किशोरीहरुलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ । आपराधिक मनोवृत्तिका मानिसबाट हुनसक्ने आक्रमणबाट आफूलाई जोगाउन सहयोग पुगोस् भन्ने उद्देश्यले भद्रपुर नगरपालिकाका सबै वडाबाट ५–५ जनाका दरले ५० जनालाई आत्मरक्षा तालिम प्रदान गरिएको हो । नगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत सामाजिक विकास शाखाको सहजीकरणमा मेची रंगशालास्थित कवर्डहलमा मार्सल आर्टका व्यावसायिक प्रशिक्षकहरुद्वारा आजदेखि […]

नेप्से ७ दिनमा १४० अंकले बढ्यो 

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on नेप्से ७ दिनमा १४० अंकले बढ्यो .

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । बजार परिसूचक नेप्से १६.४९ अंकले वृद्धि हुँदा १९५९.१२ अंकको विन्दुमा बन्द भएको छ । गत साताको सोमबार एकल अंकको सामान्य गिरावट भएर मंगलबारदेखि बढ्न सुरु भएको नेप्से त्यसयताको ७ औं दिन पनि लगातार वृद्धि भएको छ । १ जेठ सोमबारको […]

असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा, समाज by . Leave a Comment on असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय.

काठमाडौं। सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले अब प्रत्‍येक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । उनले भनिन्, ‘ शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको प्रस्तावमा अबदेखि प्रत्‍येक वर्ष असोज २ गते […]

दुवै खुट्टा गुमाएका सगरमाथा आरोहीको भव्‍य स्वागत

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on दुवै खुट्टा गुमाएका सगरमाथा आरोहीको भव्‍य स्वागत.

काठमाडौ । घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई त्रिभुवन विमानस्थलमा भव्‍य स्वागत गरिएको छ । लुक्लाबाट काठमाडौँ आइपुगेका आरोही बुढालाई सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै मगर समूदायले झाँकीसहित स्वागत गरेका हुन् । भूतपूर्व गोर्खा सैनिक समेत रहेका बुढा यही जेठ ५ गते दिउँसो सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा […]

हरि बुढामगरलाई सरकारले एयरपोर्टमै पुगेर सम्मान गरोस् : सांसद घर्ती

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on हरि बुढामगरलाई सरकारले एयरपोर्टमै पुगेर सम्मान गरोस् : सांसद घर्ती.

काठमाडौं । दुवै खुट्टा गुमाए पनि सगरमाथाको सफल आरोहण गरेका रोल्पाका हरिबहादुर बुढामगरलाई सरकारले एयरपोर्टमै पुगेर सम्मान गर्नुपर्ने माग संसदमा उठेको छ । रोल्पाबाट निर्वाचित सांसद ईश्वरी घर्तीले बुढामगर भोलि काठमाडौं फर्किंदै गरेको जानकारी गराउँदै सरकारले एयरपोर्टमै पुगेर सम्मान गर्नुपर्ने माग गरेकी हुन् । रोल्पाको थवाङ गाउँपालिका-३ मिरुल निवासी बुढामगर यही जेठ ५ गते दिउँसो […]

झापाका ‘सिमान्त गुरुको क्लीनिक’ मा प्रहरी हस्तक्षेप, भिड थेग्न नसकेर गरायो बन्द

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, लोकप्रिय, समाज by . Leave a Comment on झापाका ‘सिमान्त गुरुको क्लीनिक’ मा प्रहरी हस्तक्षेप, भिड थेग्न नसकेर गरायो बन्द.

काठमाडौं । केही समयदेखि सामाजिक सञ्जालमा भाइरल ‘सिमान्त गुरुको क्लीनिक’ प्रहरीले बन्द गराएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा रहेको उन्को क्लिनिक आज शनिबार प्रहरीको अग्रसरतामा बन्द गरिएको हो । महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरले भिड अनियन्त्रित भएपछि सुरक्षाका कारण बन्द गरिएको बताए । बन्द गराउनुको अन्य कुनै कारण छैन तर असाध्यै भिड […]

एनएमसी एकीकृत नमूना कृषि फार्ममा सार्वजनिक सुनवाई, कृषिमा यान्त्रिकीकरण बढाउन वक्ताको सुझाव

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, सहकारी by . Leave a Comment on एनएमसी एकीकृत नमूना कृषि फार्ममा सार्वजनिक सुनवाई, कृषिमा यान्त्रिकीकरण बढाउन वक्ताको सुझाव.

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित एकीकृत नमूना कृषि फार्मलाई सरकारले अनुदानमा दिएका यन्त्र उपकरण उपयोगबारे शुक्रबार सार्वजनिक सुनवाई गरिएको छ । मेचीनगर १४ मा रहेको एकीकृत नमूना कृषि फर्ममा कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा सार्वजनिक सुनवाई गरिएको हो । आफ्नो मन्तब्यमा मन्त्री सिटौलाले कुनै पनि […]

टाटाको नेक्सन इभी म्याक्स बिर्तामोडबाट सार्वजनिक

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on टाटाको नेक्सन इभी म्याक्स बिर्तामोडबाट सार्वजनिक.

झापा । टाटा मोटर्सको नेपालका लागि एकमात्र वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटाको नेक्सन इभी म्याक्स बिर्तामोडस्थित अलास्का अटोमोवाइलमा एक कार्यक्रम गरी आजदेखि सार्वजनिक गरेको छ । यातायात क्षेत्रको द्रुत विद्युतीकरण गर्ने आफ्नो प्रतिवद्धता अनुरुप टाटा मोटर्सले आजबाट नेक्सन इभी म्याक्सको बिर्तामोडमा विक्री वितरण शुभारम्भ गरेको हो । कम्पनीको सर्वोत्कृष्ट ढंगले बिक्री भइरहेको नेक्सन इभीको विस्तारित […]

संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति.

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्। नयाँ बानेश्वरस्थीत संसद भवनमा दुवै सदनलाई अहिले उनले सम्बोधन गरिरहेका छन। नयाँ आर्थिक वर्षको बजेट ल्याउनुअघि सरकारले नीति तथा कार्यक्रम ल्याउने गर्छ। नीति तथा कार्यक्रममा आधारित भएर नयाँ बजेट आउँछ।