Sajhamanch Archive

बारा क्षेत्र नं. २ को मतगणना डेढ घण्टादेखि अवरुद्ध

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on बारा क्षेत्र नं. २ को मतगणना डेढ घण्टादेखि अवरुद्ध.

बारा । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मत गणना रोकिएको छ । मतगणनाका बसेका नेकपा एमाले र जनमत पार्टीका प्रतिनिधिहरुले मतपेटिका राखिएको कोठाको चाबी नै लिएर हिँडेपछि डेढ घण्टादेखि मतगणना रोकिएको हो । ‘सुरुमा नेकपा एमालेका प्रतिनिधि मोहन लामिछानेले चाबी लिएर हिँडे, त्यसपछि म पनि किन बस्ने भनेर जनमत पार्टीका प्रतिनिधि सियाराम कुशवाह पनि […]

गोरखा भूकम्पको आठ वर्ष पूरा, बारपाक सुलीकोटमा सार्वजनिक बिदा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गोरखा भूकम्पको आठ वर्ष पूरा, बारपाक सुलीकोटमा सार्वजनिक बिदा.

काठमाडौं। गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनासकारी गोरखा भूकम्पको आज आठ वर्ष पूरा भएको छ । विसं २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको सात दशमल आठ रेक्टरस्केलको भूकम्पले देशभर आठ हजार ९७९ जनाको अकालमा मृत्यु भएको थियो भने २२ हजार ३०९ जना घाइते भएका थिए । भूकम्पमा परी गोरखा जिल्लाका […]

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले विजयी

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले विजयी.

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले भन्दा करिब १५ हजार बढी मत ल्याएर उनी विजयी भएका हुन् । वाग्लेले ३४ हजार ९१८ मत ल्याउँदा भट्टराईले २० हजार १२२ मत प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थानमा […]

चितवनमा रवि ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on चितवनमा रवि ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि.

काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि छन् । ५६ हजार ५०७ मत गणना हुँदा रास्वपा सभापति लामिछानेले ४० हजार ६९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार ४५८ र नेकपा […]

काठमाडौंबाट उड्ने वित्तिकै इञ्जिन फेलभएको जहाज सुरक्षित अवतरण

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on काठमाडौंबाट उड्ने वित्तिकै इञ्जिन फेलभएको जहाज सुरक्षित अवतरण.

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट सोमबार राति दुबईका लागि उडेको फ्लाई दुबईको जहाज दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण भएको छ। दुबई अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ५७६ एफजेड उडान नम्बरको उक्त जहाज स्थानीय समयअनुसार मंगलबार बिहान १२ स् ११ बजे सुरक्षित अवतरण भएको हो। फलाई दुबईको एफजेड ५७६ नम्बरको जहाज ९ बजेर २० मिनेटमा काठमाडौंदेखि दुबईका लागि […]

उपनिर्वाचनको मतगणना जारीः पछिल्लो मत परिणाम यस्तो छ

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on उपनिर्वाचनको मतगणना जारीः पछिल्लो मत परिणाम यस्तो छ.

उपनिर्वाचनको मतगणना जारीः सोमबार बेलुका ९ः३० बजेसम्मको अपडेट यस्तो छ ………  

सुडानबाट सम्पर्कमा आएका १९ नेपाली सुरक्षित छन् : परराष्ट्र मन्त्रालय

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on सुडानबाट सम्पर्कमा आएका १९ नेपाली सुरक्षित छन् : परराष्ट्र मन्त्रालय.

काठमाडौं । परराष्ट्र मन्त्रालयले सुडानमा १९ जना नेपाली सम्पर्कमा आएको र उनीहरु सुरक्षित रहेको बताएको छ । पछिल्लो समय सुडानमा सैनिक सरकार र अर्धसैनिक बलबीचको भिडन्तका कारण सुरक्षा अवस्था जटिल भएको छ । असुरक्षाका कारण धेरै देशले आफ्ना नागरिकको उद्धार गरिरहेका छन् । नेपालीहरु भने १९ जनाको सूची तयार भएको परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति मार्फत […]

झापाचोक महोत्सवमा खुलेआम जुवाजन्य खेल, प्रहरी प्रशासन मुकदर्शक

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on झापाचोक महोत्सवमा खुलेआम जुवाजन्य खेल, प्रहरी प्रशासन मुकदर्शक.

भद्रपुर । भद्रपुर ४ स्थित झापाचोकमा भइरहेको महोत्सवमा नियम विपरित जुवाजन्य खेल खेलाइरहँदा समेत प्रहरी प्रशासनको मौनता पाइएको छ । प्रथम झापाचोक कृषि तथा सांगीतिक महोत्सव नाम दिएर चैत २९ गतेदेखि सञ्चालनमा ल्याइएको महोत्सवमा हाउजी बिङ्गो लगायत सट्टेबाजी सम्बद्ध जुवाजन्य खेल भइरहँदा नियामकहरु रमिते बनेको पाइएको हो । सगरमाथा फाउण्डेसन भद्रपुर पृथ्वीनगर मूल आयोजक रहेको […]

नेपालमा उत्पादित सवारी साधन दर्ताबारे मन्त्रिपरिषद्मा प्रस्ताव ल्याइने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on नेपालमा उत्पादित सवारी साधन दर्ताबारे मन्त्रिपरिषद्मा प्रस्ताव ल्याइने.

काठमाडौँ। नेपालमा उत्पादित सवारी साधन दर्ता प्रक्रियामा देखिएको कानूनी जटिलता हल गर्न सम्बन्धित कानूनहरू संशोधन गरी मन्त्रिपरिषद्मा प्रस्ताव ल्याइने भएको छ। सवारी साधन दर्तासम्बन्धी समस्या रहेको विषयमा जनचासो सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल समस्या समाधान गर्न निर्देशन दिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरोकारवाला निकायहरूसँग आज गरेको छलफलमा उक्त निर्णय भएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् […]

उपनिर्वाचनको मतगणना जारीः पछिल्लो मत परिणाम यस्तो छ

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on उपनिर्वाचनको मतगणना जारीः पछिल्लो मत परिणाम यस्तो छ.

उपनिर्वाचनको मतगणना जारीः पछिल्लो मत परिणाम यस्तो छ ………….