बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवसका अवसरमा यही चैत २१ गते झापाको चारपानेमा हुन गइरहेको सहारा हाफ म्याराथनमा नेपालका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर र भेट्रान्स धावक बुद्धवीर लामा सहभागी हुने भएका छन् । आयोजक सहारा नेपाल साकोस अतिरिक्त क्रियाकलाप उपसमिति संयोजक एवम् झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष प्रशान्त भण्डारीका […]
दमक । यहाँस्थित मेची बहुउद्देश्यीय सहकारीले आफ्ना शेयर सदस्य परिवारका लागि दमक ४ मा निर्माण गरेको ५७ वटा घर आज चैत १० गते हस्तान्तरण गरिएको छ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज शुक्रबार नवनिर्मित सहकारी आवास सम्बन्धित सदस्यहरुलाई हस्तान्तरणको सुरुवात गरेका हुन् । आवासहरु उद्घाटन गरिएसँगै संस्थाले शेयर सदस्यहरूलाई आवास […]
झापा । झापा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य तथा सभामुख देवराज घिमिरेले आज बिर्तामोडमा सांसद सम्पर्क कार्यालय उद्घाटन गरेका छन् । ‘आफ्नो निर्वाचन क्षेत्रका जनताहरु मलाई भेट्न काठमाडौंसम्म जान नपरोस् र यहाँको विकास निर्माणका लागि आवश्यक राय सुझाव एवम् कार्यक्रमहरु कार्यान्वयन गर्न सहज होस् भन्ने उद्देश्यले यो सम्पर्क कार्यालय खोलिएको हो’ […]
झापा । नेपाली कांग्रेसका नेता, तत्कालीन संविधान सभाका सदस्य गणेशप्रसाद बिमलीको निधन भएको छ । करिव २० दिन पहिले छातीको एक्सरे गर्दा सानो दाग देखिएपछि अर्वुद रोगको आशंकामा उपचारको लागि उनलाई भारतको नयाँ दिल्ली लगिएको थियो। महात्मा गान्धी क्यान्सर अस्पतालमा स्वास्थ्य परीक्षण पछि फोक्सोमा क्यान्सर भएको निश्कर्षसहित उपचार भइरहेको थियो। भेन्टिलेटरमा राखेर उपचार भइरहे पनि […]
झापा । त्रिभुवन विश्वविद्यालय अन्तरगत चैत ५ गते झापाका १० वटा क्याम्पसको स्ववियू निर्वाचन सम्पन्न भएकोमा ९ वटाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जस अनुसार अनेरास्ववियू र नेविसंघ हाराहारी शक्तिका रूपमा देखिएका छन् । सम्बन्धित क्याम्पसका निर्वाचन समितिहरुले सार्वजनिक गरेको परिणाम अनुसार मेची क्याम्पस भद्रपुर, कृषि क्याम्पस गौरादह, गौरीगञ्ज क्याम्पस, कनकाई बहुमुखी क्याम्पस […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । २७५ सांसद रहेका प्रतिनिधि सभामा सहभागी २६२ मध्ये प्रधानमन्त्रीको पक्षमा १७२ मत पाएका हुन् । उनको विपक्षमा ८९ मत पर्यो । उनलाई एमाले र राप्रपाले मत हालेनन्। नेमकिपा तटस्थ बस्यो । प्रधानमन्त्रीलाई माओवादीसहित कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत, […]
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको लेबर पार्टीका सांसद वीरेन्द्र शर्माबीच सिंहदरबारमा शिष्टाचार भेट भएको छ। भेटका क्रममा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले बेलायतले सरकार नेपालको विकासका लागि गरेको सहयोगको प्रशंसा गरेका थिए । उनले बेलायती संसदको सभामुखलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाइसकेको र सो बारे बेलायती सांसदलाई समेत स्मरण गराएको जनाइएको […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद् विस्तारमा जुटेसँगै सत्ता साझेदार दल कांग्रेसभित्र मन्त्रीका आकांक्षीहरूले दौडधूप बढाएका छन्। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद् विस्तारको तयारीमा जुटेका छन्। मन्त्रिपरिषद् विस्तारको तयारी भएसँगै नेपाली कांग्रेसभित्र मन्त्रीका आकांक्षीहरूको दौडधूप बढेको हो। गत फागुन १२ गते नेकपा (माओवादी)का अध्यक्ष समेत रहेका दाहालले आफ्नो पार्टीमा राष्ट्रपतिको […]
काठमाडौं । सरकारले ५ जना प्रहरी नायब महानिरीक्षक डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गरेको छ । आज सोमबार बसेको मन्त्रीपरिषद बैठकले गृहमन्त्रालयले गरेको सिफारिस अनुसार डीआईजीहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरेको हो । गृहमन्त्रालयले भावी प्रहरी महानिरीक्षक चयन हुनु १५ दिन अघि उनीहरूलाई एआईजीमा बढुवा […]
झापा । बैंक तथा वित्तीय संस्था माथि नकारात्मक सन्देशसहित आक्रमण भइरहेको वर्तमान अक्करिलो परिस्थितिको सामना गर्न सहकारीकर्मीलाई सक्षम बनाउने उद्देश्यले झापामा चार दिवसीय सदस्य जागरण अभियान सुरु गरिएको छ । झापा जिल्ला सहकारी संघको आयोजनामा चैत ५ देखि ८ सम्म जिल्लाका विभिन्न चार स्थानमा सहकारी संस्था जागरण तथा संरक्षण गोष्ठी सञ्चालन गरिएको हो । चैत […]