Sajhamanch Archive

राष्ट्रपति चुनावको मौन अवधि आज रातिदेखि सुरु हुँदै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपति चुनावको मौन अवधि आज रातिदेखि सुरु हुँदै.

काठमाडौँ । फागुन २५ गतेका लागि निर्धारित राष्ट्रपति निर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि सुरु हुने भएकाले प्रचार प्रसार स्थगन गर्न निर्वाचन आयोगले भनेको छ । आयोगले मौन अवधि सुरु भएसँगै राष्ट्रपति निर्वाचनका लागि प्रचारप्रसारमा रोक लगाउने जनाउँदै आज विज्ञप्ती जारी गरेको हो । आज फागुन २२ गते राति १२ बजेदेखि मतदानको दिन फागुन […]

चारआली डिपोमा पक्राउ गरिएको ८० हजार लिटर डिजेलमा मिसावट पुष्टि

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चारआली डिपोमा पक्राउ गरिएको ८० हजार लिटर डिजेलमा मिसावट पुष्टि.

मेचीनगर । भारतको सिलगडीबाट नेपाल आयल निगमको कार्यालय चारआली झापामा डिजेल ढुवानी गर्ने चार वटा ट्यांकरमा ल्याइएको डिजेलमा मिसावट पुष्टि भएको छ । नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा रहेको प्रयोगशालामा परीक्षण गर्दा उक्त डिजेलमा मिसावट पुष्टि भएको निगमले जनाएको छ । डिजेलको गुणस्तर बिगार्ने गरी मिसावट भएको पुष्टि भएको छ तर डिजेलमा कुन पदार्थ मिसवट […]

विदेशी हस्तक्षेपका कारण मुलुकमा अस्थिरता बढेकोमा डा. बरालको चिन्ता

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on विदेशी हस्तक्षेपका कारण मुलुकमा अस्थिरता बढेकोमा डा. बरालको चिन्ता.

बिर्तामोड । नेपाल हिन्दूराष्ट्र पुनस्र्थापना मञ्चका अध्यक्ष डा. विष्णुप्रसाद बरालले नेपाललाई विदेशीको हस्तक्षेपबाट मुक्त गराउनु पर्ने बताएका छन् । मञ्चले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै विश्व मानव अधिकार संरक्षण आयोगका उपाध्यक्षसमेत रहेका डा. बरालले विदेशी हस्तक्षेपका कारण मुलुकमा अस्थिरता बढेर गएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । उनले नेपाल हिन्दूराज्य नभएसम्म विदेशीले धर्मका […]

महिला फुटबलः आजदेखि सेमीफाइनल चरण सुरु हुँदै

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on महिला फुटबलः आजदेखि सेमीफाइनल चरण सुरु हुँदै.

कनकाई । कनकाई माविको खेल मैदानमा शनिबार सम्पन्न खेलमा एकता महिला फुटबल क्लव चारपानेलाई ४—० को गोल अन्तरले पछि पार्दै भद्रपुर महिला फुटबल क्लव विजयी बनेको छ । जितको लागि भद्रपुरकी जर्सी नं. ११ की खेलाडी एलिना लिम्बूले खेलको २७औं मिनटमा र ५५औं मिनटमा गोल गरिन् । त्यस्तै जर्सी नं. २७ कि खेलाडी पूर्णिमा राईले […]

महालक्ष्मी लाइफको अभियान थप सशक्त बनाइँदै

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, समाज, सहकारी by . Leave a Comment on महालक्ष्मी लाइफको अभियान थप सशक्त बनाइँदै.

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको धुलाबारीमा महालक्ष्मी इन्स्योरेन्स कम्पनीले आज महिला सशक्तीकरण तथा होली मिलन कार्यक्रम गरेको छ । रोजगारी र समृद्धिको आधार नारा दिएर सो इन्स्योरेन्सले चलाइरहेको नयाँ अभियान महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ कार्यक्रम अन्तरगत सशक्तिकरण एवम् होली मिलन गरिएको हो । महालक्ष्मी लाइफ इन्स्योरेन्स लि, महालक्ष्मी कृषि सहकारी संस्था लि. र महालक्ष्मी आमा […]

जिल्ला सहकारी संघको अपीलः अराजक समूहलाई दण्डित गर्न र सामुहिक रुपमा बहिस्कार गर्न आह्वान

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on जिल्ला सहकारी संघको अपीलः अराजक समूहलाई दण्डित गर्न र सामुहिक रुपमा बहिस्कार गर्न आह्वान.

झापा । जिल्ला सहकारी संघ झापाले सहकारीबाट लिएको कर्जा नतिर्न उर्दी गर्ने ब्यक्ति वा समूहलाई सामुहिक बहिस्कार गर्न तथा यस्ता अफवाहको पछि नलाग्न सर्वसाधारणमा अपील गरेको छ। सहकारीमा रहेको रकम सदस्यको निक्षेप भएको र सोही निक्षेप पुनः सदस्य माझ नै लगानीमा रहेकोले यस्तो ऋणलाई जोखिममा पार्ने गरी गतिविधि गर्ने वित्तीय अराजक समूहलाई राज्यले दण्डित गर्न […]

प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चको आदेश 

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चको आदेश .

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गर्न माग गरिएको निवेदन दर्ता गर्न आदेश दिएको छ। सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको शुक्रबारको संयुक्त इजलासले यसअघि दरपीठ गरिएको निवेदन दर्ता गर्न आदेश दिएको हो। रामेछापका ज्ञानेन्द्रराज आरण, जितेन्द्रकुमार मोक्तान र विजय श्रेष्ठ लगायतको निवेदन गत कात्तिक २४ गते सर्वोच्च अदालत प्रशासनले दरपीठ […]

दुई वर्ष निलम्बनको सूचना पाए लगत्तै उपसचिव श्रेष्ठले त्यागिन् एमाले

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, सहकारी, स्थानीय तह by . Leave a Comment on दुई वर्ष निलम्बनको सूचना पाए लगत्तै उपसचिव श्रेष्ठले त्यागिन् एमाले.

भद्रपुर । नेकपा एमालेले दुई वर्षका लागि आफूलाई निलम्बन गरेको जानकारी पाएकी झापा जिल्ला कमिटीका उपसचिव चन्द्रमाया श्रेष्ठले केही मानिसहरु समेतको नाम सार्वजनिक गर्दै सामुहिक पार्टी परित्यागको घोषणा गरेकी छन् । एकवर्ष भित्र सम्पन्न गरिएका स्थानीय तह चुनाव र प्रतिनिधि सभा प्रदेश सभा सदस्यको निर्वाचनमा पार्टीको उम्मेदवारको विपक्षमा कार्यकर्तालाई मतदान गर्न प्रेरित गरेको यथेष्ट प्रमाणका […]

राष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्वजनिक

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्वजनिक.

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको नमूना मतपत्र सार्वजनिक गरेको छ । संघीय संसद् र प्रदेशसभाका सदस्यलाई फरक मतपत्र तयार गरेको आयोगका प्रवक्ता शालिकराम पौडेलले जानकारी दिए । संघीय सांसद ३३१ ले प्रयोग गर्ने मतपत्र सेतो कागजमा गुलाबी रङको चिह्न हुनेछ । त्यस्तै प्रदेशका ५५० सांसदले प्रयोग गर्ने मतपत्र सेतो कागजमा हरियो चिह्न र अक्षर […]

चर्चामा रहेका नेता र विषयको प्रचारमा मात्रै सञ्चार माध्यमले बढी ध्यान दिने गरेको सभामुख घिमिरेको आरोप

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चर्चामा रहेका नेता र विषयको प्रचारमा मात्रै सञ्चार माध्यमले बढी ध्यान दिने गरेको सभामुख घिमिरेको आरोप.

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले महिलाहरुको सहभागिता र सक्रियता अनुसारको प्रचार हुन नसकेको टिप्पणी गरेका छन् । शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित मिडियामा महिलाका विचार गोष्ठी कार्यक्रममा सभामुख घिमिरेले यस्तो बताएका हुन् । उनले संसद र अन्य संघ संस्थाहरुमा पनि महिलाहरुको सक्रियता र सहभागिता बढिरहे पनि सञ्चार माध्यमहरुले त्यस अनुसार प्रचारप्रसार नगरेको […]