Sajhamanch Archive

कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर.

काठमाडौँ । विशेष अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले मनाङबाट प्रतिनिधिसभामा निर्वाचित भएका गुरुङसहित नौ जनालाई दोषी ठहर गरेको हो । भृकुटीमण्डपस्थित फनपार्क सञ्चालन गर्न सस्तो भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको हो । […]

मिसन ग्रासरुटः कार्ययोजनासहित अघि बढ्यो दमक नगर कमिटी

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on मिसन ग्रासरुटः कार्ययोजनासहित अघि बढ्यो दमक नगर कमिटी.

दमक । नेकपा एमाले दमक नगर कमिटीले मिसन ग्रासरुट अभियान अन्तर्गतका कार्यक्रमलाई तीब्रता दिने निर्णय गरेको छ । पार्टी संगठन सुदृढिकरण तथा विस्तारको यो अभियानलाई वडा र टोलसम्म कार्यकर्तालाई क्रियाशिल गराउने निर्णय गरेको हो । एमाले दमक नगर कमिटीको बैठकले कार्ययोजना पारित गरेसँगै काम अघि बढेको हो । पार्टीका केन्द्रीय सदस्यहरु रोमनाथ ओली, गीता अधिकारी, […]

ताप्लेजुङको अलैंची र जुम्लाको स्याउले जोड्यो पूर्व र पश्चिमको ब्यापारलाई

Published: in अर्थतन्त्र, प्रदेश तह, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on ताप्लेजुङको अलैंची र जुम्लाको स्याउले जोड्यो पूर्व र पश्चिमको ब्यापारलाई.

बिर्तामोड । ब्यापारिक दृष्टिले पूर्व र पश्चिमलाई जोड्ने विर्तामोड उद्योग बाणिज्य संघको उद्देश्यमा साथ दिए जुम्लाकी गंगादेवी राउत र ताप्लेजुङकी माया गुरूङले । जंगलको कालो सुनका रुपमा परिचित अलैंचीको सराबाट बनाइएका दैनिक प्रयोजनका सामग्री लिएर गुरुङ ताप्लेजुङबाट झापा झर्दा जुम्लाकी राउत जुम्लाको अग्र्यानिक उत्पादन (खाद्य सामग्री) लिएर बिर्तामोड आइन । यसरी ताप्लेजुङ र जुम्लालाई ब्यापारसँग […]

राष्ट्रपति निर्वाचनको आचारसंहिता १७ फागुनदेखि

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपति निर्वाचनको आचारसंहिता १७ फागुनदेखि.

काठमाडौं । निर्वाचन आयोगले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि १७ फागुनदेखि आचारसंहिता लागू गर्ने भएको छ । संघीय संसदका ३३२ र प्रदेशसभााका ५५० जना गरी ८८२ मतदाता रहने निर्वाचनका लागि १७ फागुनदेखि ५ चैतसम्म आचारसंहिता लागू हुने आयोगले मंगलबार एक सूचना प्रकाशित गरी जानकारी दिएको छ । आचारसंहिता […]

प्रधानमन्त्री प्रचण्डले रोके परराष्ट्र मन्त्रीको जेनेभा भ्रमण, आफू कतार जाँदै

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री प्रचण्डले रोके परराष्ट्र मन्त्रीको जेनेभा भ्रमण, आफू कतार जाँदै.

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको स्वीट्जरल्याण्ड भ्रमण रोकेका छन् । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिनका लागि आज आइतबार परराष्ट्रमन्त्री जेनेभा जाने तयारीमा थिइन् । ‘बिहानसम्म जाने भनेर तयारी गरेकी थिएँ, साँझ अचानक प्रधानमन्त्रीले खबर पठाएपछि म गइनँ’ उनले भनिन् । यसअघि भ्रमणको तयारीका क्रममा मन्त्री पौडेलले जेनेभा भ्रमणका […]

बिर्तामोडमा प्रसिद्ध कथावाचक राधिका दासीको प्रवचन हुने

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on बिर्तामोडमा प्रसिद्ध कथावाचक राधिका दासीको प्रवचन हुने.

बिर्तामोड । ज्येष्ठ नागरिक चौतारीसहितको बहुउद्देश्यीय सामुदायिक भवन र व्यवस्थित कर्मयोग स्थल निर्माणका लागि झापाको बिर्तामोडमा सप्ताहव्यापी अनुष्ठानको आयोजना हुने भएको छ । बिर्तामोड–४ मेघाबारी टोलमा नवनिर्मित श्री सिद्धिविनायक गणेश पाञ्चायन मन्दिर प्राङ्गणमा फागुन २० गतेदेखि सप्ताहव्यापी श्रीमद् भागवत ज्ञान महायज्ञ आयोजना गरिएको अनुष्ठान आयोजक समिति संयोजक भिमा शिवाकोटीले जानकारी दिएकी छन् । सार्वजनिक महत्वको […]

भारतीय सुरक्षा निकायसँग गलगलियामा अन्तरक्रिया

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on भारतीय सुरक्षा निकायसँग गलगलियामा अन्तरक्रिया.

भद्रपुर । मानव तस्करी तथा लागू पदार्थ ओसार–पसार न्यूनीकरण गर्ने उद्देश्यले नेपाल–भारत सिमावर्ती भद्रपुर–गलगलिया क्षेत्रमा अन्तरक्रिया सम्पन्न गरिएको छ । एबिसी नेपाल, साना हातहरु, विश्व सेवा, शसस्त्र प्रहरी सीमा सुरक्षा बल भद्रपुर, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त पहलमा कार्यक्रम सम्पन्न भएको हो । छलफलमा खुल्ला सिमानाका कारण मानव तस्करी तथा दुव्र्यसन […]

स्वदेशमा नै पढाउन शुक्रबार बिर्तामोडमा शैक्षिक अन्तरक्रिया हुँदै

Published: in राष्ट्रिय समाचार, शिक्षा, समाज by . Leave a Comment on स्वदेशमा नै पढाउन शुक्रबार बिर्तामोडमा शैक्षिक अन्तरक्रिया हुँदै.

बिर्तामोड । काठमाडौं वल्र्ड स्कूलले नेपाल टूर सञ्चालन गर्ने भएको छ । स्वदेशमै गुणस्तरीय शिक्षाको खोजीमा रहेका विद्यार्थीलाई लक्षित गरी नेपाल टुर गर्न लागेको काठमाडौं वल्र्ड स्कूलका अध्यक्ष डा.मिथलेसकुमार झाले बताए । काठमाडौं वल्र्ड स्कूलले नेपाल टूर अन्तर्गत झापाको बिर्तामोडमा फागुन १९ गते शुक्रबार, २० गते धरान र २१ गते बिराटनगरमा अभिभावक, विद्यार्थी, सञ्चारकर्मी, शिक्षा […]

अब प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपर्छ कि पर्दैन ?

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on अब प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपर्छ कि पर्दैन ?.

काठमाडौं । राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बदलेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । साथसाथै, उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । प्रतिनिधिसभामा १४ सदस्य रहेको राप्रपाले समर्थन फिर्ता लिएकै कारण प्रधानमन्त्री प्रचण्ड गणितीय रुपमा अल्पमतमा त परेका छैनन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा २६८ सांसदको मत पाएका थिए […]

भद्रपुर झापा गोल्डकपः त्रिभुवन आर्मी फाइनल प्रवेश

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on भद्रपुर झापा गोल्डकपः त्रिभुवन आर्मी फाइनल प्रवेश.

भद्रपुर । विभागीय टोली त्रिभुवन आर्मी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मेची रंगशालामा आज शनिबार भएको खेलमा अर्को ए डिभिजन टोली संकटा क्लबलाई पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो । फाइनल पुगेसँगै आर्मीले कम्तिमा ७ लाख रुपैयाँ पक्का गरेको छ । निर्धारित ९० मिनेटको समयमा ०–० को बराबरीमा […]