Sajhamanch Archive

नेकपा एमालेको २ महिने ‘मिसन ग्रासरुट’ अभियान झापामा सुरु

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on नेकपा एमालेको २ महिने ‘मिसन ग्रासरुट’ अभियान झापामा सुरु.

झापा । नेपाल कम्युनिष्ट पार्टी एमाले झापा जिल्ला कमिटीको छैटौं पूर्ण बैठक पार्टीको नयाँ अभियान ‘मिसन ग्रासरुट’मा केन्द्रित छलफल र कार्यक्रमहरु तयारी गर्दै सम्पन्न भएको छ । पार्टीका जिल्ला अध्यक्ष दिपक कार्कीको अध्यक्षतामा केन्द्रीय कमिटी सचिव टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यमा आज बिर्तामोडमा बैठक सम्पन्न भएको हो । पार्टी केन्द्रीय कमिटीले फागुन ७ गतेदेखि सञ्चालन गरेको […]

डिआईजी सिंहले दिए राजीनामा

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on डिआईजी सिंहले दिए राजीनामा.

काठमाडौं । नेपाल प्रहरीका डीआईजी अशोक सिंहले राजीनामा दिएका छन् । आज दिउँसो प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा पुगेर उनले राजीनामा पत्र बुझाएका हुन् । उमेर विवादका कारण बर्खास्तमा पर्ने अवस्था आएपछि सिंहले राजीनामा दिएको बताइएको छ। प्रहरी प्रधान कार्यालय उच्च स्रोतले सिंहको राजीनामा पेस भएको पुष्टि गरेका छन् । राजीनामाअघि सिंहले प्रहरी महानिरीक्षक […]

प्रतिनिधि सभामा अब्बल भूमिका खेल्ने सभामुख घिमिरेको दाबी

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on प्रतिनिधि सभामा अब्बल भूमिका खेल्ने सभामुख घिमिरेको दाबी.

स्याङ्जा । प्रतिनिधि सभाका सभामुख देवराज घिमीरेले प्रतिनिधि सभामा सभामुखको रुपमा आफूले अब्बल भूमिका खेल्ने दोहोर्याएका छन् । कालीगण्डकी गाउँपालिका स्याङ्जाद्वारा आयोजित कालीगण्डकी खेलकुद महोत्सव एवं अध्यक्ष कप खेलकुद प्रतियोगिता २०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख घिमीरेले यस्तो दावी गरेका हुन् । ‘प्रतिनिधि सभामा मेरो भूमिका तटस्थ रहनेछ, त्यसको लागि दलहरुले पनि सोही किसिमले […]

क्रिकेट विश्वकप लिग–२ मा नेपालको पहिलो क्लिन स्विप

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on क्रिकेट विश्वकप लिग–२ मा नेपालको पहिलो क्लिन स्विप.

काठमाडौँ । नेपाल घरेलु मैदानमा क्रिकेट विश्वकप लिग–२ का सबै चार खेल जितेर ‘क्लिन स्विप’ गर्ने पहिलो टोली भएको छ । रोहित पौडेलले सानदार कप्तानी इनिङ्स खेल्दै करण केसीसँग कीर्तिमानी साझेदारी गरेपछि नेपालले मंगलबार च्याम्पियन टोली स्कटल्यान्डलाई २ विकेटले पराजित गर्‍यो । रोहितले अविजित ९५ रन बनाएपछि नेपालले भरिभराउ दर्शकबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २१३ रनको लक्ष्य […]

मधेसमा २८० प्रहरीको एकैपटक सरुवा, सबैलाई सक्रिय बनाउन काज सरुवा गरिएको प्रदेश प्रहरी प्रमुख कुँवरको दावी

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मधेसमा २८० प्रहरीको एकैपटक सरुवा, सबैलाई सक्रिय बनाउन काज सरुवा गरिएको प्रदेश प्रहरी प्रमुख कुँवरको दावी.

जनकपुर । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले प्रदेशका ८ वटै जिल्लाका मुद्दा शाखामा कार्यरत २८० जना प्रहरीलाई एकैसाथ काज सरुवा गरेको छ । प्रहरी प्रादेशिक संरचनामा गएदेखि यस्तो सरुवा पहिलोपटक गरिएको हो । गत फागुन ५ मा जिल्ला र इलाका प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत प्रहरी जवानदेखि वरिष्ठ प्रहरी नायब निरीक्षक (सई)सम्मको सरुवा गरिएको हो […]

भद्रपुर झापा गोल्डकपः संकटा अन्तिम चारमा प्रवेश

Published: in खेलकुद, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on भद्रपुर झापा गोल्डकपः संकटा अन्तिम चारमा प्रवेश.

भद्रपुर । संकटा क्लब काठमाडौँ झापाको भद्रपुरमा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक भद्रपुर ब्लेजर्सलाई १–० गोलले पराजित गर्दै संकटा अन्तिम चारमा प्रवेश गरेको हो । मेची रंगशालामा मंगलबार भएको पहिलो क्वार्टर फाइनल खेलमा संकटाका मनिष डाँगीले गरेको गोल नै निर्णायक भयो । उनले खेलको पाँचौँ मिनेटमा गोल गरेका […]

बिर्तामोडमा आत्मदाहको प्रयास गर्ने चौधरीको पाखुरामा मेडिकल व्यवसायी प्रसाईंको ट्याटु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बिर्तामोडमा आत्मदाहको प्रयास गर्ने चौधरीको पाखुरामा मेडिकल व्यवसायी प्रसाईंको ट्याटु.

बिर्तामोड । झापा बिर्तामोडमा एकजना युवकले आज मंगलबार अपरान्ह आत्मदाहको प्रयास गरेका छन् । बिर्तामोड ७ बस्ने ३४ वर्षीय विजय चौधरी नामका युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले अपरान्ह साढे ४ बजे चौधरीले मुक्तिचोकमा गई आफ्नो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको बताए […]

राष्ट्रपति निर्वाचनः शनिबार उम्मेदवारी दर्ता गरिने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on राष्ट्रपति निर्वाचनः शनिबार उम्मेदवारी दर्ता गरिने.

काठमाडौँ । निर्वाचन आयोगले नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर राष्ट्रपति निर्वाचनको तयारी अघि बढाएको छ । न्याय परिषद्को परामर्शमा उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौड्याललाई निर्वाचन अधिकृत तोकिएको हो । आयोगले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सोमबार टुंग्याएको छ । प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार संघीय संसद्का ३३१ र […]

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने तयारी

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने तयारी.

काठमाडौं । सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले महँगीलाई कारण देखाउँदै दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरेसँगै सरकारले मूल्य बढाउने तयारी गरेको हो । गत २ फाुगनमा बोर्डले मन्त्रालयलाई मूल्य विश्लेषण प्रतिवेदन बुझाएको थियो । जसअनुसार लिटरमा १४ रुपैयाँसम्म लागत महँगिएको भए […]

प्रतिष्ठानद्वारा सीके प्रसाईको २९औं स्मृती दिवस मनाईयो

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रतिष्ठानद्वारा सीके प्रसाईको २९औं स्मृती दिवस मनाईयो.

झापा । नेपाली राजनीतिका समाजवादी चिन्तक एवम नेपाली काँग्रेसका नेता सीके प्रसाईको २९औं स्मृती दिवस एक कार्यक्रमका बीच मनाइएको छ । अर्जुनधारा ६ स्थित सीके चिन्तन प्रतिष्ठानको सभाहलमा फागुन८ गते प्रतिष्ठानका अध्यक्ष टीका प्रसाईको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हो । वि.स. १९८८ साल फागुन ७ गते सर्लाहीको पडरियामा जन्मिएका प्रसाईको निधन २०५० साल फागुन ८ […]