मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले अस्तव्यस्त काँकरभिट्टा बसपार्क व्यवस्थापन सम्बन्धी दोस्रो चरणको छलफल गरेको छ । काँकरभिट्टा बसपार्क सञ्चालन र व्यवस्थापनलाई चुस्त दुरुस्त पार्न आज शनिबार नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको संयोजकत्वमा नगरपालिकामा सरोकारवाला र सम्बन्धित पक्षसँग गम्भीर रूपमा छलफल गरिएको हो । नेपालको पूर्वी प्रवेशद्वारमा नै रहेको काँकरभिट्टा बसपार्क विगत केही वर्षयता अस्तव्यस्त बनिरहेको छ । […]
भद्रपुर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान राजनीतिक घटनाक्रमले काँग्रेसलाई नवीनतम स्वरूपमा रूपान्तरण भएर देश र जनताको सेवाका लागि अवसर आएको बताएका छन् । भद्रपुर १० स्थित चन्द्रगढीमा आयोजित वीपी स्मृति प्रतिष्ठानको साधारण सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले आम निर्वाचनमा पहिलो दल भएर पनि प्रतिपक्षमा बस्नु पर्ने अवस्था संगठन सुद्धिकरण तथा नेतृत्वमा नवीन सोचका […]
झापा । राष्ट्रिय सहकारी बैंक लिमिटेडको आज एकैदिन प्रदेशस्तरको एकाइ साधारण सभा र नयाँ नेतृत्व चयनका लागि मतदान कार्य सम्पन्न भएको छ । सातवटै प्रदेशमा आयोजित १९औं वार्षिक साधारणसभामा सहभागी बैंकका सेयर सदस्यहरुले विद्युतीय मतदान गरी नेतृत्व चयन अभ्यास गरेको जनाइएको छ । सो वार्षिक साधारण सभामा देशभरबाट १५ हजार ७२७ सहकारी संघ–संस्थाका प्रतिनिधिहरु सहभागी […]
झापा । झापाबाट प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार भई विजयी सांसदहरु तथा राष्ट्रिय सभाका एकजना सदस्य संसदीय दलको नेता बनेका छन् । प्रतिनिधिसभा नेकपा एमाले संसदीय दलको नेतामा पार्टी अध्यक्ष तथा झापा क्षेत्र नं. ५ का सांसद केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा झापा क्षेत्र नं. ३ […]
झापा । प्रदेश १ का डेरी उद्योगीहरुले दूधको उपभोक्ता मूल्य वृद्धि गर्न सरकारसमक्ष माग गरेका छन् । पुष १५ गते सामुहिक हस्ताक्षरमा प्रेस विज्ञप्ती जारी गरेर प्रदेश १ का डेरी उद्योगीहरुले दूधको उपभोक्ता मूल्य वृद्धि गर्न आग्रह गरेका हुन् । एनएमसी डेरी उद्योग, कामधेनु दुग्धविकास सहकारी संस्था, रितिका डेरी उद्योग, पूर्वनेपाल डेरी, शिवम् डेरी एण्ड […]
कनकाई । झापाको कनकाईमा संगठित भएर सामाजिक क्षेत्रमा क्रियाशिल पूर्व प्रहरीहरुको संस्था नेपाल पूर्व प्रहरी संगठन कनकाई नगर समितिले एकजना पत्रकारसहित संगठनका जेष्ठ सदस्यलाई सम्मान गरेको छ । सुरुङ्गास्थित कनकाई सामुदायिक वनको सभाहलमा सम्पन्न संगठनको तेस्रो अधिवेशन र साधारण सभामा पत्रकार रामप्रसाद निरौलासहित पूर्व प्रहरी संगठन कनकाईका जेष्ठ सदस्यद्वय ८३ वर्षीय अग्निप्रसाद नेपाल र ७२ […]
काठमाडौँ । वाणिज्य बैंकहरूले नियमविपरीत ब्याज बढाई असुलेको रकम यही पुस महिनाभित्र ऋणीलाई फिर्ता गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले सञ्चालनमा रहेका २५ वटै वाणिज्य बैंकलाई प्रिमियम बढाएर ऋणीबाट नियमविपरीत असुलेको कुल ४ अर्ब ६६ करोड रुपैयाँ फिर्ता गर्न निर्देशन दिएको हो । ती बैंकलाई रकम फिर्ता गर्ने प्रतिबद्धता गराएर मात्र राष्ट्र बैंकले गत आर्थिक वर्षको साधारणसभाको […]
काठमाडौं । सत्ता साझेदार दलहरुको गठबन्धनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक चयन गरेको छ। आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले सो निर्णय गरेको हो। गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संयोजकमा अध्यक्ष ओली रहने निर्णय भएको जानकारी दिएका हुन् । ‘सत्ता साझेदार दलको संयोजकमा […]
विराटनगर । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको कमजोरी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री पदप्रतिको आशक्तिका कारण गठबन्धन टुटेको बताएका छन् । आज बिहान विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. कोइरालाले अब कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । ‘नेपाली कांग्रेसभित्रको केही कमी कमजोरी हो, सँगसँगै प्रचण्डजीको आशक्ति पनि […]
सांकेतिक तस्वीर काठमाडौँ । नेकपा एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल एमाले र माओवादी केन्द्रलगायतका दलहरूको नयाँ सत्ता गठबन्धनमा मिलेर जान सकारात्मक देखिएका छन् । नेकपा एसलाई पनि मिलाउने प्रयासस्वरूप एमाले र माओवादीका नेताहरूले पहल गरिरहेका छन् । नेपाललाई मनाउनका लागि बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले पनि भेटेर सरकारलाई समर्थन गर्न आग्रह गरेका छन् ।दाहालले कांग्रेससँगको गठबन्धन […]