Sajhamanch Archive

प्रदेश १ बाट प्रतिनिधिसभामा को को भए निर्वाचित ?

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रदेश १ बाट प्रतिनिधिसभामा को को भए निर्वाचित ?.

विराटनगर । प्रदेश १ का २८ मध्ये २४ वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ, जसमा नेकपा एमाले ठूलो दल बनेको छ । सुनसरी ३, ४ र उदयपुर १ मा मतगणना जारी छ । उदयपुर १ मा कांग्रेस उम्मेदवार डाक्टर नारायण खड्काको अग्रता छ । सुनसरी ३ मा एमाले उम्मेदवार भगवती चौधरीको फराकिलो अग्रता छ […]

समानुपातिक परिणामः कुन दलले कति पाए मत ?

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on समानुपातिक परिणामः कुन दलले कति पाए मत ?.

काठमाडौं । मंप्रि ४ गते सम्पन्न मतदानको मत गणना चलिरहेको छ । निर्वाचन भएका लगभग सबै ठाउँको प्रत्यक्षतर्फको मत परिणाम आइसकेको छ । र, अब सबैको ध्यान समानुपातिक तर्फको मत परिणाम तिर ध्यान गएको छ । आज बिहानसम्मको मत परिणाम अनुसार नेकपा एमाले सबैभन्दा बढी सिट पाउने दल बन्ने देखिएको छ । सोमबार बिहान १० […]

आम निर्वाचनको तरङ्गः माओवादी ललितपुर जिल्ला संयोजक र सचिवले दिए राजीनामा

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आम निर्वाचनको तरङ्गः माओवादी ललितपुर जिल्ला संयोजक र सचिवले दिए राजीनामा.

काठमाडौं । निर्वाचनमा व्यहोरेको हारको जिम्मेवारी लिंदै नेकपा माओवादी केन्द्र ललितपुरका संयोजक र सचिवले राजीनामा दिएका छन् । ललितपुर जिल्ला संयोजक शिवप्रसाद कट्टेल र सचिव दीपक पुलामीले नैतिकताका आधारमा पदबाट राजीनामा दिएको बताएका हुन् । ललितपुर क्षेत्र नम्बर ३ बाट माओवादी केन्द्रका उपमहासचिव एवम् ऊर्जामन्त्री पम्फा भुसाल पराजित भएकी थिइन् । क्षेत्र नं. ३ को […]

आर्थिक मन्दीको मारमा श्रमिक पनि, रोजगारदाताको पनि अवस्था बुझ्न व्यवसायीको आग्रह

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आर्थिक मन्दीको मारमा श्रमिक पनि, रोजगारदाताको पनि अवस्था बुझ्न व्यवसायीको आग्रह.

बिर्तामोड । बढ्दो आर्थिक मन्दीको मारमा मुलुकको श्रमिक बजार परेको सरोकारवालाको निश्कर्ष छ । आर्थिक मन्दीको मारमा उद्योग, व्यवसाय राम्ररी चल्न नसक्दा ठूलो संख्यामा श्रमिकहरुको रोजगारी खतरामा परेको आज आइतबार विर्तामोडमा सम्पन्न एक कार्यक्रमका सहभागीले बताएका हुन् । यूनिकम नेपालले आयोजना गरेको छलफल कार्यक्रमका सहभागीले मुलुकमा उद्योग, व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउने नीति अब बन्ने […]

दोलखाको १० वटा मतदान केन्द्रमा मंसिर १५ गतेभित्र पुनः मतदान गराउने आयोगको निर्णय

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on दोलखाको १० वटा मतदान केन्द्रमा मंसिर १५ गतेभित्र पुनः मतदान गराउने आयोगको निर्णय.

काठमाडौं । निर्वाचन आयोगले दोलखा जिल्लाका १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गतेभित्र पुनः मतदान गराउने निर्णय गरेको छ । दोलखाको वैतेश्वर गाउँपालिका वडा नं. ६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र “क”, “ख” र “ग”, वैतेश्वर गाउँपालिका वडा नं. २ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र “क” र “ख” र तामाकोशी गाउँपालिका वडा नं. […]

राजनीतिमा अझै सक्रिय भएर काम गर्ने कांग्रेस नेता सिटौलाको भनाई

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on राजनीतिमा अझै सक्रिय भएर काम गर्ने कांग्रेस नेता सिटौलाको भनाई.

भद्रपुर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले समाजले खोजेको नयाँपन तथा नयाँ दिशातर्फ सबै राजनीतिक दलहरूले सोच्ने बेला आएको बताएका छन् । भद्रपुरमा आयोजित मतदातालाई धन्यवाद तथा आभार र प्रदेशसभा सदस्यमा निर्वाचित भूमिप्रसाद राजवंशीलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले संघीयता लोकतन्त्र र समाजवादलाई सही कार्यान्वयनमा ल्याएर नागरिकले खोजेको नयाँपन शासन व्यवस्थामा स्थापित गर्न दलहरू […]

लोकप्रिय मत एमालेलाई, पछ्याउँदै कांग्रेस

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on लोकप्रिय मत एमालेलाई, पछ्याउँदै कांग्रेस.

झापा । सम्पन्न हुनै लागेको आम निर्वाचनमा यो पटक कुन पार्टीले लोकप्रिय मत प्राप्त गर्यो ? यसको मानक के हो भन्ने जिज्ञासा सबैलाई लागिरहेको हुनसक्छ । यसका लागि प्रतिनिधिसभाको समानुपातिकतर्फको मत परिणामलाई लोकप्रियको मानक बनाइएको छ । देशभर यतिबेला समानुपातिक तर्फको मत गणना जारी छ । आज बिहानसम्म प्राप्त मत परिणाम अनुसार ८३ लाख ६३ […]

इलाम २ बाट सुवासचन्द्र नेम्वाङ निर्वाचित, १ मा बस्नेतको अग्रता कायमै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on इलाम २ बाट सुवासचन्द्र नेम्वाङ निर्वाचित, १ मा बस्नेतको अग्रता कायमै.

इलाम । इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् । उनले ११४ मतान्तरले कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई पराजित गरेका छन् । नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत पाए । यस क्षेत्रबाट २०७४ सालमा पनि नेम्वाङ नै निर्वाचित भएका थिए । उनी ०५६ सालयता प्रतिनिधि […]

झापा २ र ४ मा निर्वाचित उम्मेदवारहरुलाई विजयीको प्रमाणपत्र हस्तान्तरण

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on झापा २ र ४ मा निर्वाचित उम्मेदवारहरुलाई विजयीको प्रमाणपत्र हस्तान्तरण.

झापा । मंसीर ४ मा भएको मतदानको मत परिणाम आएसँगै निर्वाचन अधिकृतको कार्यालयहरुले विजयी उम्मेदवारहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका छन् । सोहीक्रममा झापा निर्वाचन क्षेत्र नं. २ र ४ मा शनिबार प्रमाणपत्र गरिएको हो । झापा निर्वाचन क्षेत्र नं. २ को कार्यालय रहेको अर्जुनधारा नगरपालिका कार्यालय र क्षेत्र नं. ४ को निर्वाचन अधिकृतको कार्यालय […]

एनएमसीमा साधारणसभा सुरु, साढे ५ करोड शेयर बोनस बाँडिने

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on एनएमसीमा साधारणसभा सुरु, साढे ५ करोड शेयर बोनस बाँडिने.

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना शेयर धनीहरुलाई ५ करोड ६५ लाख २४ हजार ५९१ रुपैयाँ शेयर बोनस वितरण गर्ने भएको छ । संस्थाको ३०औं वार्षिक साधारणसभाको लागि तयार गरिएको वार्षिक प्रतिवेदन आज सार्वजनिक गर्दै उक्त जानकारी दिइएको हो । संस्थामा गत आव २०७८/०७९ को असार मसान्तमा १ लाख ३५ हजार शेयर सदस्य […]