Sajhamanch Archive

आम चुनाव २०७९ : मंगलबार साँझ ६ः१५ मा दिइएको वास्तविक मत परिमाण

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on आम चुनाव २०७९ : मंगलबार साँझ ६ः१५ मा दिइएको वास्तविक मत परिमाण.

झापा क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यतर्फः देवराज घिमिरे (सूर्य) १३,०५४ ।। भद्रप्रसाद नेपाल (क्रस खुकुरी) ११,९८३ ।। हरिकुमार राना (हसिया हथौडा) ६,८०० ।। रुद्रप्रसाद गिरी (घण्टी) ३,८७९ ।। बदर मत २,४०१ ।। गणना भएको मतसंख्या ३९,६५० ।। खसेको मत संख्या ८७,७२३ ।। जम्मा मतदाता संख्या १,३४,०९१ ।। यस्तै प्रदेशसभा तर्फ २(१) मा नेकपा एमालेका एकराज […]

झापा २ मा देवराजकाे अग्रता कायमै

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on झापा २ मा देवराजकाे अग्रता कायमै.

अर्जुनधारा । झापा क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार देवराज घिमिरेले निकटतम प्रतिष्पर्धी स्वागत नेपालकाे भन्दा १२३४ मतकाे अग्रता लिएका छन् । नेकपा एमालेका उम्मेदवार घिमिरेले ९७७० मत प्राप्त गर्दा नेपालले ८५३६ मत प्राप्त गरेका छन् । अर्जुनधारा नगरपालिकाकाे सभाहलमा अहिले मतगणना भइरहेकाे छ । प्रतिनिधि सभाकाे प्रत्यक्षतर्फ, प्रदेशसभाकाे प्रत्यक्षतर्फ र दुइवटै तहकाे समानुपातिक तर्फ […]

आम चुनाव २०७९ : प्राप्त पछिल्लो मत परिमाण

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on आम चुनाव २०७९ : प्राप्त पछिल्लो मत परिमाण.

झापा क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यतर्फ : देवराज घिमिरे (सूर्य) : ९,२१२ ।।    स्वागत नेपाल (क्रस खुकुरी) : ८,११२ ।।  हरिकुमार राना (हसिया हथौडा) : ४,७१८ ।। गणना भएको मतसंख्या ………….. खसेको मत संख्या ८७,७२३ ।। जम्मा मतदाता संख्या १,३४,०९१ ।।

विश्वप्रकाशले लिए ४,२९९ मतको अग्रता

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on विश्वप्रकाशले लिए ४,२९९ मतको अग्रता.

झापा । झापाको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री समेत रहेका विश्वप्रकाश शर्माले पछिल्लो समय मतान्तर बढाउँदै लगेका छन् । आज बिहानसम्मको मतगणनामा शर्माले ११,३८५ मत पाएका छन् भने नेकपा एमालेका अग्नि खरेल ७,०८६ मतका साथ शर्मालाई पछ्याइरहेका छन्। शर्मा र खरेलबीचको मतान्तर चार हजार २९९ पुगेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी […]

झापा ३ मा राजेन्द्र लिङ्देनको अग्रता कायमै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on झापा ३ मा राजेन्द्र लिङ्देनको अग्रता कायमै.

भद्रपुर । झापा क्षेत्र नंं ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रतालाई निरन्तर कायम राखेका छन् । आज बिहान ७ बजेसम्मको परिणाम अनुसार ९ हजार १२ मत गणना गर्दा लिङ्देनले ४ हजार ७३९ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिष्पर्धी कांग्रेस नेता कृष्ण सिटौलाले ३ हजार ३४२ मत पाएका छन् ।

झापा ५ : केपी ओली दोब्बर मतान्तरले अगाडि

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on झापा ५ : केपी ओली दोब्बर मतान्तरले अगाडि.

झापा जिल्ला क्षेत्र नं. ५ प्रतिनिधिसभा सदस्यतर्फ : सूर्य : ८,९७७ रुख : ५,४४१ घण्टी : १,४८४ गणना भएको मतसंख्या : १८,३४८ खसेको मत संख्या : १,०२,१५० जम्मा मतदाता संख्या : १,५४,२८९

प्रदेशसभातर्फ प्राप्त पछिल्लो मत परिणाम

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेशसभातर्फ प्राप्त पछिल्लो मत परिणाम.

झापा जिल्ला क्षेत्र नं. २ (२) प्रदेशसभा सदस्यतर्फः चिन्तन पाठक (सूर्य) : ७,३३९     ll         खगेन्द्र मैनाली (रुख) : ५,४७३

गुल्मी २ : गोकर्ण विष्ट रामकुमारीभन्दा २ हजार बढी अन्तरले अगाडि

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on गुल्मी २ : गोकर्ण विष्ट रामकुमारीभन्दा २ हजार बढी अन्तरले अगाडि.

गुल्मी । गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले एकीकृत समाजवादीका उम्मेदवार रामकुमारी झाँक्रीसँग मतान्तर फराकिलो बनाउँदै लगेका छन् । आज बिहान पौने पाँच बजेसम्मको मत परिणाम अनुसार गोकर्ण २ हजार ३ सयभन्दा बढी मत अन्तरले अगाडि छन् । गोकर्णको मत ६ हजार ४४४ र रामकुमारीको मत ४ हजार ९४ छ । […]

झापा १ : विश्वको अग्रता ३,७७५ ले

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on झापा १ : विश्वको अग्रता ३,७७५ ले.

जिल्ला क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यतर्फ विश्वप्रकाश शर्मा (रूख) : १०,१६८ ।। अग्निप्रसाद खरेल (सूर्य) : ६,३९३ ।। ओमना भण्डारी (घण्टी) : १,७८२ ।। बदर मत : ८८६ ।। अग्रता : ३,७७५ ।। गणना भएको मतसंख्या २०,०१० ।। खसेको मत संख्या ८७,३९६ ।। जम्मा मतदाता संख्या १,२०,७३५

झापा ४ मा शम्भूको अग्रता कायमै

Published: in राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on झापा ४ मा शम्भूको अग्रता कायमै.

झापा जिल्ला क्षेत्र नं. ४ प्रतिनिधिसभा सदस्यतर्फ : घण्टी : ३३९०     l    सूर्य : ३०२९       l     रूख : १७१४ गणना भएको मतसंख्या : ९,१३९ खसेको मत संख्या : ७९,३४९ जम्मा मतदाता संख्या : १,२३,१२४