Sajhamanch Archive

नेपाली कांग्रेसका प्रकाशमान सिंह काडमाडौंबाट विजयी

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाली कांग्रेसका प्रकाशमान सिंह काडमाडौंबाट विजयी.

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । झिनो मतान्तरले चुनाव जित्दै यो क्षेत्रबाट उनी चौथोपटक सांसद बनेका हुन् । सांसद बन्न सिंहले फेरि पनि राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई १२५ मतान्तरले पराजित गरे । सिंहले ७ हजार १४३ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी मिश्रले ७ हजार १८ […]

झापा १ मा विश्वप्रकाश अगाडि

Published: in राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on झापा १ मा विश्वप्रकाश अगाडि.

झापा जिल्ला क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यतर्फ : विश्वप्रकाश शर्मा (रूख) : ३,९०० ।। अग्निप्रसाद खरेल (सूर्य) : २,३९० ।। ओमनाथ भण्डारी (घण्टी) : ७३५ गणना भएको मतसंख्या ७,६९७ ।। खसेको मत संख्या ८७,३९६ ।। जम्मा मतदाता संख्या १२०७३५

झापा५ : केपी ओली दोब्बर मतले अगाडि

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on झापा५ : केपी ओली दोब्बर मतले अगाडि.

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं. ५ मा निकटतम् प्रतिद्वन्द्वीलाई दोब्बर मतले अग्रता लिएका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले ३ हजार २१२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १ हजार ५२३ मत पाएका छन्। सत्ता गठबन्धनका उम्मेदवार अधिकारीलाई माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी०, […]

आम चुनाव २०७९ : प्राप्त पछिल्लो मत परिमाण

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on आम चुनाव २०७९ : प्राप्त पछिल्लो मत परिमाण.

झापा जिल्ला क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यतर्फ : सूर्य : ५,३७१   ll   हसिया हथौडा : २,६५४    ll   क्रस खुकुरी : ४,६३४    ll   घण्टी : १,४२३ गणना भएको मतसंख्या : १५,६४३ खसेको मत संख्या : ८७,७२३ जम्मा मतदाता संख्या : १,३४,०९१

आम चुनाव २०७९ : झापा ४ को पछिल्लो मत परिमाण

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on आम चुनाव २०७९ : झापा ४ को पछिल्लो मत परिमाण.

कनकाई नगरपालिका वडा नं. ३, ४, १ र५ को हुँदै । हालसम्म २१३० मत गणना भइसक्दा यस्तो छ परिमाण घन्टी ८३७       सूर्य ६७५          रुख ३९६

आम चुनाव २०७९ : झापा ३ को पछिल्लो मत परिमाण

Published: in राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on आम चुनाव २०७९ : झापा ३ को पछिल्लो मत परिमाण.

झापा जिल्ला क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्यतर्फ: हलो : १२७४               रूख : ९९५ गणना भएको मतसंख्या २,५२८ खसेको मत संख्या ८९,६३७ जम्मा मतदाता संख्या १,३१,४३२

आम चुनाव २०७९ : पछिल्लो मत परिमाणको खबर संगालो

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on आम चुनाव २०७९ : पछिल्लो मत परिमाणको खबर संगालो.

झापा जिल्ला क्षेत्र नं. ४ प्रतिनिधिसभा सदस्यतर्फ : सूर्य : १९७ रूख : ११५ घण्टी : ३२५ गणना भएको मतसंख्या ७०० खसेको मत संख्या ७९३४९ जम्मा मतदाता संख्या १२३१२४ झापा जिल्ला क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्यतर्फ : रूख : ७८४ हलो : १००३ गणना भएको मतसंख्या २,००० खसेको मत संख्या ८९,६३७ जम्मा मतदाता संख्या १,३१,४३२ […]

झापा क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on झापा क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता.

कनकाई । झापा निर्वाचन क्षेत्र नं.४ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । क्षेत्र नं. ४ को ७०० मत गणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु ढकाल सुस्केराले ३२५ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमाले लालप्रसाद साँवाले १९७ मतले पछ्याइरहेका छन् भने नेपाली कांग्रेसका देउमान थेवेले ११५ मत प्राप्त गरेका छन् । त्यसैगरी […]

झापा २ मा एमालेसँग प्रतिष्पर्धा गर्दै स्वतन्त्र उम्मेदवार नेपाल

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on झापा २ मा एमालेसँग प्रतिष्पर्धा गर्दै स्वतन्त्र उम्मेदवार नेपाल.

अर्जुनधारा । झापा निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य पदको मत गण्ना जारी छ । अहिले सम्म अर्जुनधारा नगरपालिका वडा नं. ११ र बुद्धशान्ति गाउँपालिका वडा नं. १ को मतगणना सकिएको गणक नविन शिवाकोटीले जनाएका छन् । जसअनुसार नेकपा एमालेका उम्मेदवार देवराज घिमिरे १८१ मतले अगाडि छन् । चुनाव चिन्ह सूर्यमा २,७५९ मत प्राप्त […]

झापा ५ मा प्रतिनिधिसभा तर्फको मतगणना सुरु, क्षेत्र नं. ३ मा ५०० मत गणना

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on झापा ५ मा प्रतिनिधिसभा तर्फको मतगणना सुरु, क्षेत्र नं. ३ मा ५०० मत गणना.

झापा । झापाको निर्वाचन क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गतको मतगणना प्रारम्भ भएको छ । पहिलो चरणमा गौरीगञ्ज आधारभूत विद्यालय, गौरीगञ्ज, गौरीगञ्ज मावि, गौरीगञ्ज, गौरी आधारभूत विद्यालय, ठेकीटोला, जनता आधारभूत विद्यालय, चिलहरा, खजुरगाछी मावि, खजुरगाछी र बाणी मावि, गोहाबारीका केही मतपेटिका खोलिएको हो । निर्वाचनको नियमानुसार ७ वटा […]