Sajhamanch Archive

क्रिकेट मैदानबाटै आज बिहान समातिए केही सट्टेबाज

Published: in खेलकुद, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on क्रिकेट मैदानबाटै आज बिहान समातिए केही सट्टेबाज.

काठमाडौं । सट्टेबाजी गरेको आरोपमा प्रहरीले काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानबाट आज केहीलाई पक्राउ गरेको छ । नेपाल र युएईबीचको खेलमा बल टु बल सट्टेबाजी गरेको आरोपमा पक्राउ गरिएको र यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले उनीहरुलाई पक्रेको हो । क्रिक इन्फो र टेलिभिजन प्रत्यक्ष प्रसारणमा कम्तिमा पनि ३ […]

भोट हाल्न काठमाडौंबाट गाउँ फर्किनेहरुको संख्या बढ्दै

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भोट हाल्न काठमाडौंबाट गाउँ फर्किनेहरुको संख्या बढ्दै.

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिंदै गर्दा काठमाडौं उपत्यकाका नाकाहरुमा गाउँ फर्किनेहरुको चहलपहल बढेको छ । अघिल्ला दिनको तुलनामा काठमाडौंबाट बाहिरिने यात्रुहरुको संख्या केही बढेको देखिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । कोटेश्वर, कलंकी, बालाजु लगायतका क्षेत्रमा गाउँ फर्किने यात्रुहरुको चहलपहल अघिल्ला दिनको तुलनामा बढी देखिएको ट्राफिक प्रहरीको विश्लेषण छ […]

मलेसियामा नेपाली दुतावासले सुरु गर्यो श्रमिकका लागि घुम्ती सेवा

Published: in अर्थतन्त्र, परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on मलेसियामा नेपाली दुतावासले सुरु गर्यो श्रमिकका लागि घुम्ती सेवा.

मलेसिया । मलेसियास्थित नेपाली दुतावासले मलेसियाका विभिन्न शहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ । नेपाली श्रमिकहरु कार्यरत रहेको शहरमै दुतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको राजदुत डिल्लीराज पौडेलले जानकारी दिएका हुन् । बुधबार क्वालालम्पुरबाट करिब चार घण्टा मोटर बाटोको दूरीमा रहेको जोहरवारुमा राजदुत पौडेलले अस्थायी घुम्ती […]

‘एमालेले जितेपछि जंगली हात्तीको नियन्त्रण गर्छौं’ : देवराज घिमिरे

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on ‘एमालेले जितेपछि जंगली हात्तीको नियन्त्रण गर्छौं’ : देवराज घिमिरे.

बिर्तामोड । झापा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार देवराज घिमिरेले बिर्तामोड नगरपालिका वडा नं. ८ मा विगत केही वर्षदेखि सुरु भएको जंगली हात्तीको प्रताडना समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । अहिले वन जंगलको संरक्षण गर्नु र त्यही जंगलमा आश्रय लिने हात्तीबाट स्थानीयलाई सुरक्षित गर्नु एमालेको दायित्व रहेको बताउँदै नेता घिमिरेले […]

देउवा र दाहाल बीचको ‘मितेरी साइनो’ मात्र हो गठबन्धन : एमाले अध्यक्ष ओली

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on देउवा र दाहाल बीचको ‘मितेरी साइनो’ मात्र हो गठबन्धन : एमाले अध्यक्ष ओली.

मेचीनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन राष्ट्रियता चाहने कि देशघाती, विकास चाहने कि विनास अनि स्थिरता कि अस्थिरता चाहनेका बीच हुने बताएका छन् । यस अघिका निर्वाचनभन्दा ४ मंसिरको निर्वाचन निक्कै महत्वपूर्ण भएकाले जनताले राष्ट्रियता, विकास र स्थिरता चाहने नेकपा एमालेका सबै उम्मेदवारलाई विजयी गराउनु […]

सालबारी झिलको विकास कसरी कसले गर्यो ?

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on सालबारी झिलको विकास कसरी कसले गर्यो ?.

झापा । एउटा यस्तो ठाउँ, जहाँ पहिला कोही मान्छे पनि जाँदैनथे । दिउँसै अँध्यारो हुने त्यो स्थान अहिले मानिसहरूको आकर्षणको केन्द्र बनेको छ । त्यो स्थान हो, झापाको अर्जुनधारा नगरपालिका ९ मा रहेको सालबारी झिल । सुखानी शहीद स्मृति उद्यान (सालबारी झिल)मा साँझपख पुग्दा अति मनमोहक दृश्य देख्न पाइन्छ । म्युजिकल कलर फाउन्टेन जडान गरिएपछि […]

दुर्गापुर घटनाः मोटरसाइकल सवार श्रीमान–श्रीमती, दुवैको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on दुर्गापुर घटनाः मोटरसाइकल सवार श्रीमान–श्रीमती, दुवैको मृत्यु.

झापा । पूर्वपश्चिम महेन्द्र राजमार्गको दुर्गापुर खण्डमा आज दिउँसो यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा भएको घटनामा श्रीमान–श्रीमतीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ६७९४ नम्बरको यात्रुवाहक बस र पश्चिमबाट पूर्व आउँदै गरेको मे ७ प ५०९२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएका थिए । उक्त घटनामा मोटरसाइकल चालक अर्जुनधारा–६ का […]

मतदाता फकाउन उम्मेदवारका अनेक आश्वासनः भारतीय जंगली हात्तीलाई सीमा मै रोक्ने अग्नि, विश्वप्रकाश भन्छन्– चिडियाखाना बनाउँछु

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मतदाता फकाउन उम्मेदवारका अनेक आश्वासनः भारतीय जंगली हात्तीलाई सीमा मै रोक्ने अग्नि, विश्वप्रकाश भन्छन्– चिडियाखाना बनाउँछु.

मेचीनगर । झापा निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्य पदका मुख्य प्रतिष्पर्धी उम्मेदवारहरुले मतदाता फकाउन अनेकन गुलिया मन्तब्यहरु पस्किइरहेका छन् । वर्षौंदेखि भारतीय भूमिबाट नेपाल पसेर दुःख दिइरहने जंगली हात्तीको समस्या समाधानका लागि क्षेत्र नम्बर १ का जनतालाई उनीहरुले गुलिया आश्वासन बाँडिरहेको पाइन्छ । नेपाली कांग्रेसका महामन्त्री तथा कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवार विश्वप्रकाश […]

भूमि आयोगका अध्यक्षमाथि छानविन हुन्छ : मुख्य निर्वाचन अधिकृत ज्ञवाली

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on भूमि आयोगका अध्यक्षमाथि छानविन हुन्छ : मुख्य निर्वाचन अधिकृत ज्ञवाली.

मेचीनगर । झापाका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले सरकारको तलव भत्ता खाइरहेका व्यक्तिले निर्वाचन आचारसंहिता उल्लघंन गरेको पाइए कारवाही हुने बताएका छन् । मुख्य निर्वाचन अधिकृत ज्ञवालीले राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौला, झापा अध्यक्ष तिलक पाण्डे र शिक्षक तेजप्रसाद चौलागाईले निर्वाचन आचारसंहिता उल्लघंन गरी मत प्रभावित गर्न खोजेको पुष्टि भए कारवाही हुने बताएका […]

पत्रकार उपचार कोषमा ६४ लाख जम्मा भयो, उपचार खर्च ३० हजार, सुत्केरीलाई २५ हजार र मृतकका परिवारलाई ५० हजार दिइने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on पत्रकार उपचार कोषमा ६४ लाख जम्मा भयो, उपचार खर्च ३० हजार, सुत्केरीलाई २५ हजार र मृतकका परिवारलाई ५० हजार दिइने.

बिर्तामोड । झापाका पत्रकारको सामाजिक सुरक्षाका लागि नेपाल पत्रकार महासंघ झापा शाखाले एक करोड रुपैयाँको लक्ष्यसहित स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा ६४ लाख रुपैयाँ जम्मा भएको छ । कोषको ब्याजबाट पत्रकारहरु बिरामी तथा घाइते भएको अवस्थामा उपचार खर्चसमेत उपलब्ध गराउन थालिएको महासंघ झापाले जनाएको छ । सहारा नेपाल साकोससहित विभिन्न सहकारी संस्था, विद्यालय, सामाजिक […]