Sajhamanch Archive

केरखामा पञ्चायतकालको झल्को दिने जनवादी देउसी

Published: in गीत/संगीत/मनोरञ्जन, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on केरखामा पञ्चायतकालको झल्को दिने जनवादी देउसी.

कमल । जनसंगीत कलाकार संघ कमल गाउँकमिटीद्वारा केर्खा बजारमा खेलिएको देउसीले दर्शकलाई निकै फरक अनुभूति दिलाउँदै सबैलाई एकपटक गम्भीर भएर सोच्न बाध्य बनाएको छ । हिजो पञ्चायती व्यवस्था विरुद्ध रातीराती पेट्रोलमेक्स बालेर जनवादी गीतमा खेलिएको देउसी भैलोले अहिलेका युवा पुस्ताको मनलाई खासै नछोला तर त्यो पञ्चायती व्यवस्थाका विरुद्ध लाग्ने सबैलाई यस्ता गीत र नृत्यले मन […]

आज भाइटीका, उत्तम साइत ११ः३७ बजे

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज भाइटीका, उत्तम साइत ११ः३७ बजे.

काठमाडौ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । आजको […]

बन्दसूचीमा बन्दी ५५० जना समानुपातिक उम्मेदवारकको नाम आयोगले हटायो

Published: in राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on बन्दसूचीमा बन्दी ५५० जना समानुपातिक उम्मेदवारकको नाम आयोगले हटायो.

काठमाडौँ । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीबाट ५५० जनाको नाम निर्वाचन आयोगले हटाएको छ । ६ हजार ४५७ जना उम्मेदवारमध्ये जरिवाना नबुझाउने ३६९ जना, दाबी विरोधमा जाँचबुझबाट ५४८ जना र लाभको पदमा बहाल रहेका एक जना र कालो सूचीमा रहेका एक जना गरी […]

चन्द्रगढीमा महाकवि देवकोटाको शालिक अनावरण

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on चन्द्रगढीमा महाकवि देवकोटाको शालिक अनावरण.

भद्रपुर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औं जन्म जयन्तीको अवसरमा भद्रपुर ९ चन्द्रगढीमा शालिक अनावरण गरिएको छ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिको लगानीमा मेची राजमार्गसित गासिएको ऐलानी जग्गामा निर्मित पार्क सहित अर्धकदको शालिक नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति गंगाप्रसाद उप्रेतीले अनावरण गरेका हुन् । सोही स्थानमा वि सं २०५१ सालमा मेची राजमार्गको बीचमा स्थापना गरिएको […]

अर्पण शर्माले रचे अर्को विश्व किर्तीमान

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विश्व समाचार, शिक्षा, समाज by . Leave a Comment on अर्पण शर्माले रचे अर्को विश्व किर्तीमान.

झापा । झापाको भद्रपुरका स्थायी बासिन्दा अर्पण शर्माले स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन् । मेमोरी किङ्गको परिचयले युवा माझ लोकप्रिय अर्पणले विश्व कीर्तिमानको उक्त प्रमाणपत्र लण्डनको ‘वर्ल्ड बुक अफ रेकर्ड्स’को कार्यालयबाट नेपाल आए लगत्तै सार्वजनिक गरेका हुन् । पूर्व प्रधानमंत्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई बधाई दिदै नयाँ […]

‘राजनीति व्यक्तिगत लाभ र क्षणिक आनन्दका लागि होइन’ महामन्त्री शर्मा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on ‘राजनीति व्यक्तिगत लाभ र क्षणिक आनन्दका लागि होइन’ महामन्त्री शर्मा.

भद्रपुर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो राजनीतिक यात्रा व्यक्तिगत लाभ र क्षणिक आनन्दका लागि नभएर सिंहदरबार र दल भित्रका खराब पक्षको सुधार गर्दै समृद्ध नेपाल खुसी नेपाली निर्माणका लागि भएको बताएका छन् । काँग्रेस नेतृत्वको गठबन्धनको झापा १ अन्र्तगत प्रदेश सभा क र ख को निर्वाचन परिचालन कार्यालयको चन्द्रगढीमा उद्घाटन गर्दै महामन्त्री शर्माले […]

राप्रपाको मुख्य प्रतिस्पर्धी एमाले : लिङ्देन

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राप्रपाको मुख्य प्रतिस्पर्धी एमाले : लिङ्देन.

काठमाडौं । नेकपा एमालेसँग तालमेल गरेर चुनावमा होमिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाको मुख्य प्रतिस्पर्धी एमाले रहेको बताएका छन् । आइतबार काठमडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले राप्रपाको मुख्य प्रतिस्पर्धा नेकपा एमालेसँग हुने बताबताएका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका पार्टीहरु एक सयभन्दा कम सिटमा खुम्चिसकेको भन्दै उनले […]

झापाका उम्मेदवारलाई जंगली हात्ती नियन्त्रण निर्वाचनको सदाबहार मुद्दा

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on झापाका उम्मेदवारलाई जंगली हात्ती नियन्त्रण निर्वाचनको सदाबहार मुद्दा.

भद्रपुर । मंसीर ४ को निर्वाचनमा झापा क्षेत्र नम्वर १, २ र ३ का उम्मेदवारहरुका लागि जंगली हात्ती नियन्त्रणको मुद्दा एउटा मुख्य विषय बन्दै गएको छ । हात्तीको उपद्रवले धनजनको क्षति भोगिरहेका स्थानीय बासिन्दाका अघिल्तिर उभिएर उम्मेदवारले फेरि पनि यसको निण्न्त्रणमा पहल गर्ने वचन दिइरहेका छन् । केही वर्षयता मानव–हात्ती द्वन्द्व तीब्र हुँदै गएका यी […]

बेलबारी प्रज्ञा–प्रतिष्ठानको पहिलो कार्यक्रम, चाडपर्व विशेष शुभकामना आदानप्रदान

Published: in गीत/संगीत/मनोरञ्जन, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, साहित्य, स्थानीय तह by . Leave a Comment on बेलबारी प्रज्ञा–प्रतिष्ठानको पहिलो कार्यक्रम, चाडपर्व विशेष शुभकामना आदानप्रदान.

बेलबारी । बेलबारी नगरपालिकाद्वारा गठन गरिएको बेलबारी प्रज्ञा–प्रतिष्ठानले तिहार, नेपाल सम्वत, छठपर्व र उँधौलीको अवसरमा आज शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । प्रज्ञा–प्रतिष्ठानको स्थापना र गठन पछि कार्यकालको शुभारम्भसँगै पहिलो सार्वजनिक कार्यक्रमका रूपमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले बेलबारीका भाषा, साहित्य, कला, सङ्गीत तथा नाट्य […]

अर्जुनधारामा एमाले र राप्रपाको संयुक्त कार्यकर्ता भेटघाट तीब्रता

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on अर्जुनधारामा एमाले र राप्रपाको संयुक्त कार्यकर्ता भेटघाट तीब्रता.

अर्जुनधारा । झापा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने अर्जुनधारा नगरपालिकामा नेकपा एमाले र राप्रपाले संयुक्त कार्यकर्ता भेटघाटलाई तिब्र पारेको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकालागि दुवै पार्टीले संयुक्त कार्यक्रर्ता भेटघाटलाई तिब्र बनाएको हो । झापा निर्वाचन क्षेत्र २ को प्रदेशसभा २ अन्र्तगत पर्ने अर्जुनधारा नगरपालिकामा कात्तिक २ गतेबाट सुरु भएको […]