Sajhamanch Archive

तिब्बती शरणार्थी नेपाली नागरिकता लिएको आरोपमा पक्राउ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on तिब्बती शरणार्थी नेपाली नागरिकता लिएको आरोपमा पक्राउ.

काठमाडौं । नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले एक तिब्बती शरणार्थीलाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता लिएकी २७ वर्षकी निमा ल्हामो गुरुङ पक्राउ परेकी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए । उनले निमा ल्हामो गुरुङ नाममै नेपाली नागरिकता बनाएको पाइएको प्रहरीको भनाइ छ । उनलाई प्रहरीले बिहीबार […]

प्रचण्डको स्वीकारोक्ति : १०० दिन राजनीतिक उत्तारचढावमै बित्यो

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रचण्डको स्वीकारोक्ति : १०० दिन राजनीतिक उत्तारचढावमै बित्यो.

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक उतारचढावका कारण सरकारको नेतृत्व लिएको १०० दिनसम्म काम गर्न नसकेको स्वीकार गरेका छन् । गोरखा अस्पतालको स्वर्ण जयन्ती समारोहमा सहभागी हुन शुक्रबार गोरखा आएका उनले अब विकास निर्माणसँगै सरकारको अन्य कामले तिव्रता पाउने आश्वासन दिएका छन् । ‘सरकारको एक सय दिन राजनीतिक रुपले अलि उतार चढावमय भयो’ उनले […]

सरकारलाई एमालेको प्रश्न– साझा न्यूनतम कार्यक्रम सदनबाहिर किन ?

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सरकारलाई एमालेको प्रश्न– साझा न्यूनतम कार्यक्रम सदनबाहिर किन ?.

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारको साझा न्यूनतम कार्यक्रम संसद् अधिवेशन चालू रहेका बेला सदन बाहिर प्रस्तुत गर्ने कार्यले गम्भीर प्रश्न खडा गरेको प्रतिक्रिया दिएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री लगायत सरकार संसदप्रति उत्तरदायी बन्ने सुन्दर लोकतान्त्रिक पक्षलाई बेवास्ता गर्दै सदन चलिरहेकै समयमा सदन बाहिर त्यस्ता कार्यक्रम प्रस्तुत गरिनु […]

आजदेखि उपनिर्वाचनको आचारसंहिता लागू, यी कार्य गर्न नपाइने

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on आजदेखि उपनिर्वाचनको आचारसंहिता लागू, यी कार्य गर्न नपाइने.

काठमाडौँ। आजदेखि प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आचारसंहिता लागू भएको छ। निर्वाचन आयोगले चितवन, बारा र तनहुँ जिल्लाभर यही चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय गरेको हो। निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा ९२० ले दिएको […]

प्रतिनिधिसभामा ढ्यापढ्यापे होइन आकस्मिक समय, सांसदले ३ मिनेट पाउने

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on प्रतिनिधिसभामा ढ्यापढ्यापे होइन आकस्मिक समय, सांसदले ३ मिनेट पाउने.

काठमाडौं । प्रतिनिधिसभामा आकस्मिक समयको अभ्यास सुरु भएको छ । विगतमा प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ सांसदहरूले टेबुलमा ढ्यापढ्याप गरेर सभामुखसँग समय लिएर बोल्ने गर्दथे । त्यसलाई ढ्यापढ्यापे समयको रुपमा लिइन्थ्यो । सोही ढ्यापढ्यापे समयको अभ्यासलाई प्रतिनिधिसभा नियमावली २०७९ ले आकस्मिक समयको रुपमा नामकरण गरेको छ । साथै आकस्मिक समयमा कस्ता विषय उठाउने भन्ने पनि नियमावलीले […]

नक्कली परीक्षार्थीले दिएको एसईई परीक्षा रद्द

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, शिक्षा by . Leave a Comment on नक्कली परीक्षार्थीले दिएको एसईई परीक्षा रद्द.

विराटनगर । मोरङका विभिन्न परीक्षा केन्द्रमा अरुको नाममा नक्कली परीक्षार्थीले दिएको परीक्षा रद्द गरिएको छ । एसईई परीक्षाको चौथो र पाँचौँ दिन बुधबार र बिहीबार मोरङका विभिन्न परीक्षा केन्द्रबाट बाट १९९ विद्यार्थी पक्राउ परेका थिए । उनीहरुले अरुको नामा दिएको परीक्षा रद्द भएको जिल्ला शिक्षा समन्वय इकाइ मोरङका प्रमुख टंक गौतमले बताए । “बिहीबारसम्म भएका […]

Strengthening economy my first priority: FinMin

Published: (Updated: ) in English, मिडियाबाट साभार by . Leave a Comment on Strengthening economy my first priority: FinMin.

KATHMANDU: Finance Minister Dr Prakash Sharan Mahat has said that strengthening the country’s economy is his first priority. Minister Mahat shared, “The government is busy preparing the budget for the coming fiscal year. The main focus of the budget will be strengthening the economy.” During the meeting with the office-bearers of the Editors Society of […]

ठूला अस्पतालका स्वास्थ्यकर्मीमा बढ्न थाल्यो कोरोना संक्रमण

Published: (Updated: ) in मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on ठूला अस्पतालका स्वास्थ्यकर्मीमा बढ्न थाल्यो कोरोना संक्रमण.

काठमाडौं । काठमाडौंका ठूला अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित भएपछि सेवा प्रभावित हुन थालेका छन् । मीनभवनस्थित निजामती अस्पतालमा पछिल्लो १० दिनमा २५ जनाभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन् । अस्पतालका कार्यकारी निर्देशक डा। विधाननिधि पौडेलका अनुसार स्वास्थ्यकर्मी संक्रमित भएपछि सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको छ । ‘चिकित्सक लगायत अन्य स्वास्थ्यकर्मी संक्रमित हुँदा इन्डोस्कपी, ईसीजी लगायतका […]

व्यक्तिगत गालीगलौज होइन एजेन्डा केन्द्रित बहस गरौं : एमाले अध्यक्ष ओली

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on व्यक्तिगत गालीगलौज होइन एजेन्डा केन्द्रित बहस गरौं : एमाले अध्यक्ष ओली.

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपचुनावमा व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा आधारित बहस गर्न आग्रह गरेका छन् । बिहीबार आफ्नो सामाजिक सञ्जालमा अपील जारी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले स्वस्थ बहसमा उत्रिन भनेका हुन् । ‘युवामय उपचुनाव !’ भन्दै ओलीले राजनीतिलाई सही बाटोमा लैजान एजेन्डा केन्द्रित बनाउनै पर्ने उल्लेख गरे । ‘वैशाख १० गते […]

साँझ ५ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक हुने

Published: in मिडियाबाट साभार, राजनीति, विविधा by . Leave a Comment on साँझ ५ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक हुने.

काठमाडौं । सरकारको न्युनतम साझा कार्यक्रम आज सार्वजनिक हुँदैछ । साँझ ५ बजे सरकारले न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागेको हो । आर्थिक अवस्था सुधार, संक्रमणकालीन न्यायका प्रक्रियालाई पूर्णताका साथै कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर गठबन्धन सरकारले न्युनतम साझा कार्यक्रम तयार पारेको छ । सो कार्यक्रमलाई आज साँझ ५ बजे सार्वजनिक गरिने […]