Sajhamanch Archive

प्रदेश १ बाट प्रतिनिधिसभामा को को भए निर्वाचित ?

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रदेश १ बाट प्रतिनिधिसभामा को को भए निर्वाचित ?.

विराटनगर । प्रदेश १ का २८ मध्ये २४ वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ, जसमा नेकपा एमाले ठूलो दल बनेको छ । सुनसरी ३, ४ र उदयपुर १ मा मतगणना जारी छ । उदयपुर १ मा कांग्रेस उम्मेदवार डाक्टर नारायण खड्काको अग्रता छ । सुनसरी ३ मा एमाले उम्मेदवार भगवती चौधरीको फराकिलो अग्रता छ […]

समानुपातिक परिणामः कुन दलले कति पाए मत ?

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on समानुपातिक परिणामः कुन दलले कति पाए मत ?.

काठमाडौं । मंप्रि ४ गते सम्पन्न मतदानको मत गणना चलिरहेको छ । निर्वाचन भएका लगभग सबै ठाउँको प्रत्यक्षतर्फको मत परिणाम आइसकेको छ । र, अब सबैको ध्यान समानुपातिक तर्फको मत परिणाम तिर ध्यान गएको छ । आज बिहानसम्मको मत परिणाम अनुसार नेकपा एमाले सबैभन्दा बढी सिट पाउने दल बन्ने देखिएको छ । सोमबार बिहान १० […]

आम निर्वाचनको तरङ्गः माओवादी ललितपुर जिल्ला संयोजक र सचिवले दिए राजीनामा

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आम निर्वाचनको तरङ्गः माओवादी ललितपुर जिल्ला संयोजक र सचिवले दिए राजीनामा.

काठमाडौं । निर्वाचनमा व्यहोरेको हारको जिम्मेवारी लिंदै नेकपा माओवादी केन्द्र ललितपुरका संयोजक र सचिवले राजीनामा दिएका छन् । ललितपुर जिल्ला संयोजक शिवप्रसाद कट्टेल र सचिव दीपक पुलामीले नैतिकताका आधारमा पदबाट राजीनामा दिएको बताएका हुन् । ललितपुर क्षेत्र नम्बर ३ बाट माओवादी केन्द्रका उपमहासचिव एवम् ऊर्जामन्त्री पम्फा भुसाल पराजित भएकी थिइन् । क्षेत्र नं. ३ को […]

देव गुरुङले पृथ्वीलाई दिए बधाई, दुवै मिलेर वाम एकताको पहल गर्ने प्रस्ताव

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on देव गुरुङले पृथ्वीलाई दिए बधाई, दुवै मिलेर वाम एकताको पहल गर्ने प्रस्ताव.

लमजुङ । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग वामपन्थी शक्ति एक हुनुको विकल्प नभएको बताएका छन् । उनले कांग्रेसजस्ता शक्तिले देशी विदेशीको इसारामा वाम शक्तिलाई कमजोर बनाउन खेल खेलेको संकेत पनि गरेका छन् । लमजुङबाट प्रतिनिधिसभामा निर्वाचित एमाले उपमहाचिव गुरुङलाई प्रतिस्पर्धी माओवादी केन्द्रका गुरुङले बधाई दिँदै भने, ‘वाम एकताको पहल तपाईं […]

गुल्मी २ : गोकर्ण विष्ट रामकुमारीभन्दा २ हजार बढी अन्तरले अगाडि

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on गुल्मी २ : गोकर्ण विष्ट रामकुमारीभन्दा २ हजार बढी अन्तरले अगाडि.

गुल्मी । गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले एकीकृत समाजवादीका उम्मेदवार रामकुमारी झाँक्रीसँग मतान्तर फराकिलो बनाउँदै लगेका छन् । आज बिहान पौने पाँच बजेसम्मको मत परिणाम अनुसार गोकर्ण २ हजार ३ सयभन्दा बढी मत अन्तरले अगाडि छन् । गोकर्णको मत ६ हजार ४४४ र रामकुमारीको मत ४ हजार ९४ छ । […]

नेपाली कांग्रेसका प्रकाशमान सिंह काडमाडौंबाट विजयी

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाली कांग्रेसका प्रकाशमान सिंह काडमाडौंबाट विजयी.

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । झिनो मतान्तरले चुनाव जित्दै यो क्षेत्रबाट उनी चौथोपटक सांसद बनेका हुन् । सांसद बन्न सिंहले फेरि पनि राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई १२५ मतान्तरले पराजित गरे । सिंहले ७ हजार १४३ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी मिश्रले ७ हजार १८ […]

आम चुनाव २०७९ खबर संगालो

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आम चुनाव २०७९ खबर संगालो.

पाँचथरमा ११५ वर्षकी मनरानीले गरिन् मतदान पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं. १ निवासी ११५ वर्षकी मनरानी आङदेम्बेले मतदान गरेकी छन् । उनले तिर्तिरे आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेकी हुन् । उनको नागरिकताको प्रमाणपत्रमा जन्म मिति १९६४ साल जेठ ११ गते उल्लेख छ । रामेछापमा भोट खसालेर फर्किंदै गरेका ७१ वर्षीय वृद्धको मृत्यु रामेछापको लिखु […]

आजदेखि फुटबल महाउत्सव

Published: in खेलकुद, मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on आजदेखि फुटबल महाउत्सव.

दोहा । हमाद विमानस्थलबाट बाहिर निस्कने बित्तिकै सडकको दायाँतिर विश्वकप फुटबलमा सहभागी ३२ देशका राष्ट्रिय झन्डाको रङमा कंक्रिटका ठुल्ठूला फुटबल सजाइएका छन् । बत्तीको खम्बामा फिफा विश्वकप र कतार विश्वकप लेखिएका झन्डा फहराइएका छन् । सडकमा गुडेका सार्वजनिक बस र हालै सञ्चालनमा ल्याइएका मेट्रोरेल विश्वकपकै लोगो र फुटबलसम्बन्धी तस्बिरले रंग्याइएको छ । दोहाका मुख्य स्थानहरूमा दर्शकलाई रंगशाला बाहिरै […]

कतार विश्वकप कस्तो हुनेछ एसियाली चुनौती 

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, विश्व समाचार, by . Leave a Comment on कतार विश्वकप कस्तो हुनेछ एसियाली चुनौती .

दोहा । कतार विश्वकपमा एसियाबाट कीर्तिमान ६ टिमको प्रतिनिधित्व हुनेछ । फेरि एकपल्ट विश्वकप एसियामै हुँदैछ । त्यसैले एसियाली फुटबल समर्थकको कामना हुनेछ, कुनै टिमले सन् २००२ मा दक्षिण कोरियाले जस्तै सेमिफाइनल वा त्यसभन्दा माथिको यात्रा तय गरोस् । दक्षिण कोरियाको त्यस ऐतिहासिक प्रदर्शनको २० वर्षयता कुनै पनि एसियाली टिमले त्यस छेउछाउको प्रदर्शन गर्न सकेका थिएनन् । त्यतिबेला गुस […]

शानदार ब्याटिङसँगै घरेलु मैदानमा नेपाललाई पहिलो शृंखला

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on शानदार ब्याटिङसँगै घरेलु मैदानमा नेपाललाई पहिलो शृंखला.

काठमाडौं । निर्णायक खेलमा आशिफ शेख र ज्ञानेन्द्र मल्लको शानदार अर्धशतकसँगै नेपालले युएईसँगको एक दिवशीय अन्तर्राष्ट्रिय शृंखलामा जीत हासिल गरेको छ । नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो । त्रिवि क्रिकेट मैदानमा गत सोमबार सम्पन्न शृंखलाको पहिलो खेलमा ८४ रनले पराजित भएको नेपालले बुधबार भएको दोस्रो खेल ३ विकेटले दिएको थियो । घरेलु मैदानमा […]