Sajhamanch Archive

आज मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on आज मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै.

काठमाडौँ । मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ। आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए। मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले पहिलो पटक आफ्नोे नीति तथा कार्यक्रम प्रस्तुत […]

प्रारम्भिक गृहकार्यबिना भूमि साटफेरको कोलाहल

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on प्रारम्भिक गृहकार्यबिना भूमि साटफेरको कोलाहल.

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल र भारतबीच सीमा समस्या समाधानका लागि ‘बंगलादेशी मोडल’ अपनाउन सकिने संकेत गरेपछि त्यो विषयमा सार्वजनिक वादविवाद चर्किएको छ ।सामाजिक सञ्जाल र संसद्समेत तताइसकेको यो विषयमा सतहमा जति होहल्ला भए पनि गृहकार्यको आधार भने केही भेटिएको छैन । बरु, अहिले चर्किएको विवादले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको अतिक्रमणको घाउलाई गिजोल्ने मात्र देखिएको छ । […]

प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने.

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । बैठकमा आज पनि आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ । हिजोबाट सुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले आज पनि निरन्तरता पाउने भएको हो । प्रतिनिधिसभा सदयस्यहरूले राजस्व र […]

गाउँको ‘सिहंदरबार’नजिकै छटपटाइरहेका एक सडक मानव

Published: in मिडियाबाट साभार, समाज, स्थानीय तह by . Leave a Comment on गाउँको ‘सिहंदरबार’नजिकै छटपटाइरहेका एक सडक मानव.

झापा । जहाँ उनी छन्, त्यहाँबाट धेरै टाढा छैन, सशस्त्र प्रहरीको सुरक्षा जाँच चौकी । अनि नजिकै छ, देशकै ठूलो र अत्याधुनिक क्यासिनो भेगास र पाँचतारे होटल मेची क्राउन । उनी बसेको भुईंभन्दा ठीक अघिल्तिर छ, स्थानीय जनताको ‘सिंहदरबार’ अर्थात स्थानीय सरकारको कार्यालय । पाँचतारे र सिंहदरबारको मध्यविन्दुमा छन् उनी । देशकै व्यस्त सडक ‘महेन्द्र […]

कोशीमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने माओवादीको निर्णय

Published: in प्रदेश तह, मिडियाबाट साभार by . Leave a Comment on कोशीमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने माओवादीको निर्णय.

बिराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको छ । नयाँ सरकार गठनको पहल सुरु भएसँगै माओवादीले मुख्यमन्त्रीमा दाबी गरेको हो । सोमबार बसेको माओवादी संसदीय दलको बैठकले दलका नेता इन्द्र आङ्बोको नेतृत्वमा सरकार गठनका लागि पहल थाल्ने निर्णय लिएको हो । बैठकले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताबारे भने कुनै निर्णय […]

प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धी १५ वटा राँगा : ओली

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धी १५ वटा राँगा : ओली.

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको उपलब्धी भनेको १५ वटा राँगा ल्याउनुमात्र भएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले १५ वटा राँगा ल्याउनुबाहेक अरु कुनै उपलब्धी हासिल नभएको दाबी गरे । ‘साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा हो । अरु […]

सन्दीप लामिछाने दक्षिण अफ्रिका जाँदै

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on सन्दीप लामिछाने दक्षिण अफ्रिका जाँदै.

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामीछाने आज राति साढे २ बजे दक्षिण अफ्रिका उड्ने भएका छन् । सन्दीप कतार एयरवेजको विमानबाट त्यसतर्फ प्रस्थान गर्न लागेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । बलात्कारको आरोपमा जिल्ला अदालत काठमाडौंमा परेको मुद्दाको पेसी भएका कारण उनी यसअघि टिमका अन्य सदस्यसँग दक्षिण अफ्रिका जान पाएका […]

१७ अंकले घट्यो नेप्से, करिब २ अर्बको कारोबार

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on १७ अंकले घट्यो नेप्से, करिब २ अर्बको कारोबार.

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । १५ जेठमा आएको बजेटपछि लगातार उतारचढाव देखिएको बजार परिसूचक नेप्से साताको दोस्रो कारोबार दिन सोमबार दोहोरो अंकको गिरावट भएर बन्द भएको हो । सोमबार नेप्से १७.३८ अंकको गिरावट हुँदा १९०१.९९ अंकको विन्दुमा बन्द भएको छ । सोमबार सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो […]

महाकालेश्वरको प्रोटोकल अनुसार गेरु वस्त्र लगाएको हुँः प्रधानमन्त्री दाहाल

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on महाकालेश्वरको प्रोटोकल अनुसार गेरु वस्त्र लगाएको हुँः प्रधानमन्त्री दाहाल.

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू धर्मनिरपेक्षता वादी भएको बताएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको उत्तर दिँदै भने, ‘म धर्मनिरपेक्षता वादी हो। राज्यले कुनै धर्मलाई टाढा कुनै धर्मलाई नजिक बनाउनुहुँदैन भन्ने पक्षको हुँ म। जुनसुकै धर्मका जनताको आस्थाको सम्मान हुनुपर्छ भन्ने मान्यता मेरो हो।’ सोमरबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले गेरु […]

कक्षा १० को अंग्रेजी, विज्ञान र गणितमा स्तरीकृत परीक्षा प्रणाली

Published: in मिडियाबाट साभार, शिक्षा by . Leave a Comment on कक्षा १० को अंग्रेजी, विज्ञान र गणितमा स्तरीकृत परीक्षा प्रणाली.

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को अंग्रेजी, विज्ञान र गणित विषयमा स्तरीकृत परीक्षा प्रणाली लागू गरेको छ । बोर्डका अनुसार स्तरीकृत परीक्षा प्रणालीमा विद्यार्थीले सिकेर, बुझेर परीक्षा दिनुपर्ने हुन्छ र वार्षिक परीक्षामा एक पटक सोधिएका प्रश्न कम्तीमा पाँच वर्षसम्म दोहोरिने छैन । बजारमा पाइने गाइड, गेसपेसर जस्ता पुराना प्रश्नपत्रको सँगालोको आधारमा अभ्यास गरी […]