Sajhamanch Archive

यू-२० महिला फुटबल टोलीको बिदाइ

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on यू-२० महिला फुटबल टोलीको बिदाइ.

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणको छनोट खेल्ने नेपाली यू-२० महिला पुटबल टिमलाई बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार गरेको कार्यक्रममा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ लगायतले टोलीलाई बिदाइ गरे । नेपाली टोली सोमबार म्यानमार प्रस्थान गर्दैछ । दोस्रो चरणको छनोटमा नेपाल समूह बी मा छ । यस […]

एमालेको अवरोधले राष्ट्रिय सभा बैठक पनि स्थगित

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on एमालेको अवरोधले राष्ट्रिय सभा बैठक पनि स्थगित.

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभा बैठक पनि अवरुद्ध पारेको छ । बैठक सुरु भएलगत्तै बोल्ने समय माग गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा एमालेका सांसद भैरव सुन्दर श्रेष्ठलाई बोल्ने समय दिएका थिए । नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियाप्रति आपत्ति जनाउँदै उनले सरकारले जवाफ दिनुपर्ने माग राखे […]

नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा प्रतिपक्षी तीन दलले गरे संसद अवरोध

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा प्रतिपक्षी तीन दलले गरे संसद अवरोध.

काठमाडौं । नेकपा एमाले सहितका प्रतिपक्षी दलहरुले नागरिकता विधेयक प्रमाणीकरणको विरोध गरेका छन्। आइतबार संसदको बैठक सुरु भए लगतै एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाका सांसदहरु उठेका थिए । सभामुख देवराज घिमिरेले समय दिएपछि एमाले प्रमुख सचेतक पदम गिरीले निष्क्रिय भइसकेको विधेयकलाई असंवैधानिक ढंगले प्रमाणीकरण गरको भन्दै आपत्ति जनाए । यो विधेयकलाई फेरि निश्क्रिय […]

थुनछेक बहसका लागि रायमाझी र खाँण जिल्ला अदालतमा

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on थुनछेक बहसका लागि रायमाझी र खाँण जिल्ला अदालतमा.

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका आरोपीहरुलाई थुनछेक बहसका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । यो प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणसहित १८ जनालाई थुनछेक बहसका लागि प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको हो । नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काममा संलग्न […]

लगानीकर्ताले गराए टीएमएस बन्द, शेयर कारोबार प्रभावित

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on लगानीकर्ताले गराए टीएमएस बन्द, शेयर कारोबार प्रभावित.

काठमाडौं । लगानीकर्ताहरूले सबै ब्रोकर कार्यालयमा टीएमएस बन्द गरिदिएपछि शेयर कारोबार प्रभावित भएको छ । आन्दोलनरत लगानीकर्ताले आगामी आर्थिक वर्षको आर्थिक विधेयक संशोधन नभएसम्म शेयर कारोबार नगर्ने चेतावनी दिँदै सबै ब्रोकर कार्यालय बन्द गरेका हुन् । ब्रोकर कार्यालयमा ताला लगाएको भए पनि टिएमएस नखुलेका कारण अनलाइनबाट कारोबार गर्ने लगानीकर्ताले पनि शेयर किनबेच गर्न पाएका छैनन् […]

टाउकाको मूल्य डेढ करोड तोकिएका भाकपा माओवादी नेताको निधन

Published: in International, मिडियाबाट साभार, समाज by . Leave a Comment on टाउकाको मूल्य डेढ करोड तोकिएका भाकपा माओवादी नेताको निधन.

काठमाडौं । भारत सरकारबाट डेढ करोड मूल्य तोकिएको भारतीय कम्युनिस्ट पार्टी माओवादीका एक नेताको निधन भएको छ । माओवादी पोलिटव्युरो सदस्य कट्टम सुदर्शनको हृदयाघातका कारण निधन भएको हो । माओवादी केन्द्रीय कमिटीका प्रवक्ता अभयले प्रेस नोट जारी गर्दै सुदर्शनको हृदयाघातका कारण निधन भएको जानकारी दिएका हुन् । भारत सरकारले उनको टाउकोको मूल्य १ करोड ५५ […]

मलेसियाविरुद्ध शृखंला जित्न नेपाललाई ११० रनको लक्ष्य

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on मलेसियाविरुद्ध शृखंला जित्न नेपाललाई ११० रनको लक्ष्य.

काठमाडौं । मलेसियाविरुद्धको महिला टी-२० शृखंला जित्न नेपालले ११० रनको लक्ष्य पाएको छ । शृखंलाको पाँचौ तथा निर्णायक खेलमा युकेएम-वाईएसडी ओभलमा मलेसियाले टस हारेर पहिले ब्याटिङ गर्दै पाँच विकेट गुमाएर १०९ रन बनाएको हो । यसअघिको चार खेलमा नेपाल र मलेसियाले २-२ खेल जितेकोले आजको खेल जित्ने टिमले शृखंला जित्नेछ । मलेसियाको लागि ओपनर वान […]

नागरिकता प्रमाणीकरण विवादस् विरोध गर्दै एमाले राष्ट्रपतिको बचाउमा कांग्रेस

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नागरिकता प्रमाणीकरण विवादस् विरोध गर्दै एमाले राष्ट्रपतिको बचाउमा कांग्रेस.

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको सर्वोच्च निकाय संसद्लाई छल्दै नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने तयारी गरेको छ। आर्थिक वर्ष २०८०र८१ का लागि संघीय संसद्मा पेस भएको बजेटमाथि आइतबारबाट प्रतिनिधिसभाको बैठकमा छलफलको कार्यसूची राखिएको छ। तर अघिल्लो संसद्ले दुईपटक पारित गरेर प्रमाणीकरणका लागि शीतलनिवास पुगेको नागरिकता विधेयक […]

नेपालमा व्यक्तिगत आयकर दक्षिण एशियामै धेरै

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on नेपालमा व्यक्तिगत आयकर दक्षिण एशियामै धेरै.

काठमाडौं । कामकाजी नागरिकले पारिश्रमिक आयमा तिर्नुपर्ने आयकर नेपालमा यसअघि नै दक्षिणएशियामै धेरै थियो । आगामी आर्थिक वर्षको बजेटबाट सरकारले त्यसमा पुनः थप गरेको छ ।यसअघि आयकरको अधिकतम दर ३० प्रतिशत र २० लाखभन्दा बढी आय भएकालाई थप २० प्रतिशत सरचार्ज लाग्दै आएको थियो । यसरी कुल ३६ प्रतिशत आयकर लाग्दै आएको थियो । सरकारले […]

प्रतिनिधिसभा बैठक: आजबाट बजेटमाथि छलफल हुने

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on प्रतिनिधिसभा बैठक: आजबाट बजेटमाथि छलफल हुने.

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सरकारले अगाामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमाथि छलफल सुरू गर्ने कार्यसूची रहेको छ। जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले संसदमा बजेट पेश गरेका थिए। यस्तै बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। पूर्वमन्त्री मीना […]