Sajhamanch Archive

टोपबहादुर रायमाझीलाई आज अदालत पेस गरिंदै

Published: in मिडियाबाट साभार, राजनीति, लोकप्रिय by . Leave a Comment on टोपबहादुर रायमाझीलाई आज अदालत पेस गरिंदै.

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई आज अदालतमा पेस गरिँदैछ । आइतबार राति काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका टोपबहादुरलाई आज अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा पेस गर्ने काठमाडौं प्रहरी परिसर स्रोतले बतायो । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि रायमाझी र उनका छोरा सन्दीपविरुद्ध वैशाख २० गते पक्राउ […]

आईपीएलमा कोलकाताले चेन्नाईलाई हरायो

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on आईपीएलमा कोलकाताले चेन्नाईलाई हरायो.

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा कोलकाता नाइट राइडर्सले आइतबार चेन्नाइ सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ । यस जितपछि कोलकाताले प्लेअफ पुग्ने सम्भावना बाँकी नै राख्दा चेन्ननाइले भने प्लेअफ पुग्न अन्तिम खेल कुर्नुपर्ने भएको छ । जितले चेन्नाइले प्लेअफ पुग्ने पहिलो टिम बन्ने थियो भने हारले कोलकाता बाहिरिने थियो । तर कोलकाताले चेन्नाइलाई […]

मोखा चक्रवात : म्यानमारमा ५ जनाको मृत्यु, बंगलादेशमा हजारौं घर भत्किए

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on मोखा चक्रवात : म्यानमारमा ५ जनाको मृत्यु, बंगलादेशमा हजारौं घर भत्किए.

काठमाडौं । बंगालको खाडीबाट विकसित भएको चक्रवातका कारण म्यानमार र बंगलादेशमा ठूलो क्षति पुगेको छ । म्यानमारमा कम्तिमा पाँच जनाको ज्यान गएको छ भने बंगलादेशमा हजारौं घरहरु ध्वस्त भएका छन् । तीव्र गतिको आँधीका कारण बंगलादेशको सेन्ट मार्टिन आइल्याण्डका १२ हजार घर र कोक्स बजार भन्ने स्थानमा रहेको रोहिंग्या शरणार्थी शिविरमा पनि करिब त्यति नै […]

लज्जित छ पूर्वउपप्रधानमन्त्रीको ओहदा

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on लज्जित छ पूर्वउपप्रधानमन्त्रीको ओहदा.

काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउन गरिएको अपराधका आरोपित पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझी अन्ततः पक्राउ परेका छन् । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि वैशाख २० देखि फरार उनले बिरामी परेको भन्दै संसद् सचिवालयमा पत्र पठाएका थिए । तर, उनी भागेको १२ औं दिनमा राजधानीको बुढानीलकण्ठस्थित एक मित्रको घरबाट पक्राउ परेका छन् । […]

हर्क साम्पाङले आत्मालोचना गरेपछि मिल्यो धरानको विवाद

Published: in प्रदेश तह, मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on हर्क साम्पाङले आत्मालोचना गरेपछि मिल्यो धरानको विवाद.

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख र कार्यपालिका सदस्यहरुबीचको विवाद मिलेको छ । धरानका मेयर हर्क साम्पाङले आइतबारको कार्यपालिका बैठकमा वडाध्यक्षहरुको राजीनामा माग गरेकोप्रति आत्मालोचना गरेपछि दुई महिनापछि विवाद मिलेको हो । मेयरसाबले कार्यपालिका सदस्य र जनप्रतिनिधिलाई सामाजिक सञ्जाल मार्फत जथाभावी नलेख्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । वडाध्यक्ष र कार्यपालिका सदस्यको राजीनामा मागप्रति पनि माफी […]

पश्चिमी वायुको प्रभावले वर्षा

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on पश्चिमी वायुको प्रभावले वर्षा.

काठमाडौँ । पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले काठमाडौँसहित देशका केही स्थानमा हल्का वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशमा बदली रहेको छ। ुपश्चिमी वायुको प्रभावले काठमाडौँमा अहिले छिटफुट वर्षा भएको छ, दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा छिटफुट वर्षाको सम्भावना […]

पक्राउ नपरे पनि २० दिनपछि सांसद पदबाट स्वतः निलम्बन हुन्छन् टोपबहादुर रायमाझी

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on पक्राउ नपरे पनि २० दिनपछि सांसद पदबाट स्वतः निलम्बन हुन्छन् टोपबहादुर रायमाझी.

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार आरोपित पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी अबको २० दिनमा पक्राउ नपरे पनि सांसद पदबाट स्वतः निलम्बित हुनेछन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेशी मुलुक पठाउन संलग्न रहेको आरोपमा रायमाझिविरुद्ध काठमाडौं जिल्ला अदालतबाट वैशाख १२ गते पक्राउ पुर्जी जारी भएको थियो । उनी हालसम्म पक्राउ परेका छैनन् । सरकारी वकिल […]

भ्रष्टाचारमा संलग्नलाई कांग्रेसको सधैँ संरक्षण

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on भ्रष्टाचारमा संलग्नलाई कांग्रेसको सधैँ संरक्षण.

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका प्रभावशाली नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण समातिएपछि उनलाई पार्टीको सदस्यबाट निलम्बन गर्ने वा नगर्ने भन्नेमा कांग्रेसभित्र शक्ति संघर्ष चलिरहेको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित एउटा पक्षका नेताहरू खाँणलाई निलम्बन गर्न माग गरिरहेका छन् भने सभापति शेरबहादुर देउवा ढाकछोप गर्ने प्रयासमा छन् । खाँण पक्राउ परेपछि […]

शरणार्थी प्रकरणको अनुसन्धान ४ दिनभित्र सक्न प्रहरीलाई सरकारी वकिलको निर्देशन

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on शरणार्थी प्रकरणको अनुसन्धान ४ दिनभित्र सक्न प्रहरीलाई सरकारी वकिलको निर्देशन.

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असूली गरेको गिरोहसम्बन्धी अनुसन्धान सकेर ४ दिनभित्र रायसहितको प्रतिवेदन पेश गर्न सरकारी वकिलको कार्यालय, काठमाडौंले निर्देशन दिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंलाई अनुसन्धान सकेर प्रतिवेदन बुझाउन भन्दै आरोपीहरुविरुद्ध अन्तिम पटक चार दिन म्याद थप गर्न जिल्ला अदालत, काठमाडौंलाई अनुरोध गरिएको जिल्ला सहन्यायाधिवक्ता अच्युतमणि […]

विपन्न समुदायलाई रेडियो वितरण

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on विपन्न समुदायलाई रेडियो वितरण.

मुग्लिन । सूचनाको पहुँचमा सबै नागरिकलाई पुर्‍याउने उद्देश्यले चितवनको इच्छाकामना गाउँपालिकाले अतिविपन्न समुदायका परिवारलाई रेडियो वितरण गरेको छ। पहिलो चरणमा वडा नं ५ का जौगैरा, ढुसघारी र भोटेस्वराका १५ जनालाई रेडियो वितरण गरिएको छ। रेडियो पाएपछि जौगैराका ६० वर्षीय कोतरा चेपाङले खुसी व्यक्त गरे। आर्थिक अवस्था कमजोर रहेका चेपाङले रेडियोबाट गीत-संगीत, समाचार सुन्न पाउने भइयो […]