मकवानपुर । देशैभरका स्थानीय तह आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट, नीति तथा कार्यक्रमको तयारीमा रहेको छ। धेरै स्थानीय तहले टोलटोलमा पुगेर सर्वसाधारणको गुनासो सुन्दै सुझाव, सल्लाह लिने कार्य गरिरहेको छ। यस्तैमा हेटौंडा उपमहानगरपालिकाले भने नयाँ प्रयोग गर्ने भएको छ। उपमहानगरले बजेट, नीति तथा कार्यक्रमका लागि नगरबासीको सुझाव, सल्लाह संकलन गर्ने उद्देश्यसहित क्यूआर कोड […]
काठमाडौं । नेकपा एमालेका सचिव समेत रहेका प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी बिरामी भएको भन्दै बिदा स्वीकृतिका लागि सभामुख समक्ष निवेदन बुझाउन जाने व्यक्तिको पहिचान गर्न खोजेको छ। त्यसका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संसद सचिवालयको सीसीटिभी फुटेज नै लिएर गएको छ । संसद सचिवालयका अधिकारीहरुका अनुसार वैशाख २५ गते टोपबहादुर रायमाझी बिरामी भएकाले […]
काठमाडौं । ललितपुरका सुदन धिमालले विद्युतीय गाडी चढ्न थालेको एक वर्ष भयो । उनको अनुभव मिश्रित छ । पेट्रोल खर्च र महँगो सर्भिसिङको तनावबाट त उनी मुक्त छन् तर अझै पनि लामो यात्रामा आफ्नै गाडी लिएर निस्किने आँट पलाइहालेको छैन । ‘हुन त अहिले पहिलेभन्दा अवस्था धेरै सुधारिएको छ’ धिमाल भन्छन्, ‘तैपनि ढुक्कले चाहेको ठाउँमा […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिमा तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै वाहृय क्षेत्रमा आएको सुधारका कारण वित्तीय प्रणालीमा तरलताको स्थिति सहज भएको जनाएको छ । जसले गर्दा ब्याजदर पनि घट्न थालेको राष्ट्र बैंकले उल्लेख गरेको छ । ‘ब्याजदर क्रमशः घट्न थालेको छ […]
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद ‘छैटौं इन्डियन ओसन कन्फ्रेन्स २०२३’ सहभागी हुन आज बंगलादेश जाँदै छन्। ‘हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्ने’ मूल कार्यपत्रमा छलफल गर्न आयोजना गरिएको सम्मेलनमा सहभागी हुन मन्त्री साउद अहिले बिहान ११ बजे ढाका प्रस्थान गर्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव दीपककुमार जोशीले जानकारी दिए। भारतीय […]
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई बाँकेका पर्यटनकर्मीले ज्ञापन पत्र बुझाएका छन्। पर्यटनकर्मीको संस्था नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेको अगुवाईमा बिहीबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय राप्ति उपत्यका (देउखुरी) मा ज्ञापन पत्र बुझाइएको हो। नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलले चौधरीलाई ११ बुँदे ज्ञापन पत्र बुझाएका थिए। ज्ञापन पत्रमा द्वन्द्वकालदेखि […]
काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत भएको छ । ‘मोखा’ नाम दिइएको यो चक्रवातलाई नेपालका मौसमविदले पनि नजिकबाट नियालिरहेको बताएका छन् । नेपालमा यसको असर कस्तो रहला भन्ने प्रश्नमा जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद शान्ति कँडेल भन्छिन्, ‘हामी त्यसलाई नजिकबाट मोनिटरिङ गरिरहेका छौं । नेपालमा अलि बढी प्रभाव पार्ने […]
काठमाडौँ । कोरियन मार्सल आर्ट्स तेक्वान्दोको आयोजनामा इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को १४औं संस्करण कोरियाको सोलमा हुने भएको छ। आइओएफटिसीले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको १४औं संस्करण कोरियाको सोलमा आयोजना हुने जनाएको हो। संयोजक राजु क्षेत्रीले प्रतियोगिता आगामी वर्ष आयोजना हुने जानकारी दिएका हुन्। प्रतियोगिताको मिति भने तोकिएको छैन। अमेरिकाको पोर्टल्यान्डस्थित आइओएफटिसीले […]
रौतहट । मधेश प्रदेश सरकारले आम संचार प्राधिकरणमार्फत मधेश प्रदेशका सम्पूर्ण पत्रकारको स्वास्थ्य तथा जीवन बिमा गर्न लागेको आम संचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले बताएका छन्। रौतहटको सदरमुकाम गौरमा आयोजित रामा यादव स्मृति पत्रकारिता पुरस्कार २०८० प्रदान गर्दै अध्यक्ष यादवले दिनरात पत्रकारिता पेसामा लागेका पत्रकारहरूलाई एक लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा र सात लाख रुपैयाँसम्मको जीवन […]
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाका ग्राहक तथा सेवाग्राहीको समस्या सम्बोधन गर्न निर्देशन दिएका छन् । छलफलमा राष्ट्र बैंकको तर्फबाट निर्देशन किरण पण्डित तथा नेपाल बैंकर्स संघको तर्फबाट अध्यक्ष सुनिल केसीले कार्यपत्र प्रस्तुत गरेका थिए । गभर्नर अधिकारीले सेवाग्राहीको गुनासो सम्बोधन गर्न तथा यसलाई डिजिटल प्रणालीबाट छिटो समाधान गर्न […]