Sajhamanch Archive

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले विजयी

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले विजयी.

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले भन्दा करिब १५ हजार बढी मत ल्याएर उनी विजयी भएका हुन् । वाग्लेले ३४ हजार ९१८ मत ल्याउँदा भट्टराईले २० हजार १२२ मत प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थानमा […]

चितवनमा रवि ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on चितवनमा रवि ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि.

काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि छन् । ५६ हजार ५०७ मत गणना हुँदा रास्वपा सभापति लामिछानेले ४० हजार ६९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार ४५८ र नेकपा […]

उपनिर्वाचनको मतगणना जारीः पछिल्लो मत परिणाम यस्तो छ

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on उपनिर्वाचनको मतगणना जारीः पछिल्लो मत परिणाम यस्तो छ.

उपनिर्वाचनको मतगणना जारीः सोमबार बेलुका ९ः३० बजेसम्मको अपडेट यस्तो छ ………  

बारा २ मा उपेन्द्रलाई ६०० मतको अग्रता

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on बारा २ मा उपेन्द्रलाई ६०० मतको अग्रता.

बारा । बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाएका छन् । उनले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहसँगको मतान्तर ६०० पुर्‍याएका छन् । जसपाका अध्यक्षसमेत रहेका यादवले २७७०, जनमतका कुशवाहले २१८२, नेकपा एमालेका पुरुषोत्तम पौडेलले ९२९ मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ३५१ र आम जनता पार्टीका […]

उपनिर्वाचनको मतगणना जारीः पछिल्लो मत परिणाम यस्तो छ

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on उपनिर्वाचनको मतगणना जारीः पछिल्लो मत परिणाम यस्तो छ.

उपनिर्वाचनको मतगणना जारीः पछिल्लो मत परिणाम यस्तो छ ………….

तनहुँमा स्वर्णिम वाग्लेको अग्रता, भट्टराई दोस्रो स्थानमा

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on तनहुँमा स्वर्णिम वाग्लेको अग्रता, भट्टराई दोस्रो स्थानमा.

तनहुँ । प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा। स्वर्णिम वाग्लेले अग्रता लिएका छन् । आज बिहान ६ बजेसम्म ९२४६ मत गणना हुँदा वाग्लेले ५०१९ मत पाएका छन् । यसैगरी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २२५१ र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले १५४९ मत पाएका छन् […]

आजै ९ बजेबाट बारा २ को मतगणना सुरु हुने

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on आजै ९ बजेबाट बारा २ को मतगणना सुरु हुने.

काठमाडौँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नम्बर २ को मतगणना आजै राति ९ बजेबाट सुरु हुने भएको छ । मतपेटिका संकलनको काम अन्तिम चरणमा पुगेकाले आजै ९ बजे सर्वदलीय बैठक बसेर मतगणनाको काम अघि बढाइने भएको छ । अहिले मतपेटिकाहरू मतगणनास्थलमा पुर्याइँदैछन् । कलैया उपमहानगरपालिका वडा नम्बर ३ को गंगानगरस्थित शैक्षिक तालिम केन्द्रमा मतगणनास्थल […]

चितवन २ मा मंसिरमा भन्दा कम मत खस्यो

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on चितवन २ मा मंसिरमा भन्दा कम मत खस्यो.

चितवन । चितवन क्षेत्र नम्बर २ को उपचुनावमा गत मंसिरको भन्दा कम मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अधिकांश मतदान केन्द्रमा मंसिरको तुलनामा कम मत खसेको छ । मंसिरमा पहिला ६७.६३ प्रतिशत मत खसेकोमा अहिले ६० प्रतिशत भन्दा कम मत खसेको छ । केही मतदान केन्द्रमा अहिले पनि मतदाता लाइनमा रहेकाले मतदान […]

उपनिर्वाचनको मतदान सुरु

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on उपनिर्वाचनको मतदान सुरु.

काठमाडौं । बारा क्षेत्र नं. २, चितवन क्षेत्र नं. २ र तनहुँ क्षेत्र नं. १ मा मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ […]

आज बारा, चितवन र तनहुँमा उपनिर्वाचन हुँदै

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on आज बारा, चितवन र तनहुँमा उपनिर्वाचन हुँदै.

काठमाडौं । बारा, चितवन र तनहुँमा आज उपनिर्वाचन हुँदैछ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं। १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ बाट निर्वाचित […]