Sajhamanch Archive

चैत २५ भित्र जिल्ला अधिवेशन गरिसक्न उद्योग ब्यवसाय महासंघ झापाको पालिका कमिटीलाई निर्देशन

Published: in अर्थतन्त्र, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on चैत २५ भित्र जिल्ला अधिवेशन गरिसक्न उद्योग ब्यवसाय महासंघ झापाको पालिका कमिटीलाई निर्देशन.

झापा । नेपाल राष्ट्रिय उद्योग ब्यवसाय महासंघ झापाले जिल्लाका १५ वटै पालिका कमिटीको अधिवेशनका लागि ‘डेडलाइन’ तोकेको छ । महासंघका जिल्ला उपाध्यक्ष पर्वत कार्कीको अध्यक्षतामा हालै बसेको जिल्ला कमिटीको बैठकले यही चैत महिनाको २५ गतेभित्र १५ वटै पालिकाको अधिवेशन गरिसक्न समयसीमा निर्धारण गरेको हो । सबै पालिका कमिटीहरुलाई चुस्त दुरुस्त सञ्चालन गर्न र पार्टीले सञ्चालन […]

रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित.

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । आज शुक्रबार भएको उपराष्ट्रपतिको निर्वाचनमा यादवले बहुमत प्राप्त गरेका हुन् । नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पराजित गर्दै यादव उपराष्ट्रपति निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उपराष्ट्रपतिमा जसपा सांसद प्रमिला कुमारीले पनि उम्मेदवारी […]

अब्यवस्थित बसोबासीको जग्गादर्तामा राजश्व घटाउन झापा कांग्रेसको माग

Published: in मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on अब्यवस्थित बसोबासीको जग्गादर्तामा राजश्व घटाउन झापा कांग्रेसको माग.

झापा । नेपाली कांग्रेस झापाको बिहीबार सम्पन्न बैठकले भूमिहीन तथा अब्यवस्थित बसोबासीलाई जग्गा दर्ता गरी धनीपूर्जा उपलब्ध गराउँदा लगाइएको राजश्व घटाउन माग गर्ने निर्णय गरेको छ । कांग्रेस झापा सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यसमितिका पदाधिकारी, सदस्य, क्षेत्रीय सभापतिसहितको बैठकले उक्त निर्णय गरेको हो । अब्यवस्थित बसोबासीको एक परिवारलाई एक कठ्ठासम्म जग्गाको लालपूर्जा उपलब्ध गराउँदा […]

सितारमेशमा अनेरास्ववियुको सांगितिक कार्यक्रम बीच ग्यारेन्टी पत्र सार्वजनिक

Published: in राजनीति, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on सितारमेशमा अनेरास्ववियुको सांगितिक कार्यक्रम बीच ग्यारेन्टी पत्र सार्वजनिक.

बुद्धशान्ति । अनेरास्ववियु सितारमेश क्याम्पस कमिटी बुधबारेले आज सांस्कृतिक कार्यक्रमका साथ ग्यारेन्टी पत्र सार्वजनिक गरेको छ । बुधबार क्याम्पसको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा अनेरास्ववियु सितारमेश कमिटीका अध्यक्ष प्रदिप बर्देवाको अध्यक्षता तथा नेकपा एमाले कोशी प्रदेश कमिटीका सचिव चिन्तन पाठकको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सहभागी अतिथि, अभिभावकहरु एवम् विद्यार्थीलाई स्ववियु सभापति पदका प्रत्याशी प्रदिप […]

रामसहायलाई मत दिने कांग्रेसको निर्णय

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on रामसहायलाई मत दिने कांग्रेसको निर्णय.

काठमाडौं । नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत दिने निर्णय गरेको छ । आज बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितको बैठकले जसपाका उम्मेदवार यादवलाई मत दिने निर्णय गरेको हो । बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले उक्त जानकारी दिएका हुन् । यही चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा यादव सत्ता […]

काँकडभिट्टा क्याम्पसको मुल गेटमा अखिलको ताला

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on काँकडभिट्टा क्याम्पसको मुल गेटमा अखिलको ताला.

मेचीनगर । मेचीनगर ६ काँकडभिट्टामा रहेको काँकरभिट्टा क्याम्पसमा तनावको अवस्था सिर्जना भएको छ । फागुन १९ गते नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले निर्वाचन कार्यालयमा ताला लगाएर विरोध गरिरहे पनि आज बिहान क्याम्पस प्रशासनले मनोनयन पत्र दर्ताका लागि समय दिए पछि अवस्था थप तनावग्रस्त भएको हो । बुधबार बिहान क्याम्पस प्रशासनले स्ववियु निर्वाचनका लागि मनोनयन दर्ता […]

ओलीलाई विपक्षी दलको नेताको मान्यता दिन एमालेको माग

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ओलीलाई विपक्षी दलको नेताको मान्यता दिन एमालेको माग.

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रतिनिधिसभामा विपक्षी दलको नेताको मान्यता दिन संसद सचिवालयलाई पत्र लेखेको छ । १५ फागुनमा बसेको एमाले सचिवालयको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेर आफ्ना मन्त्रीहरुलाई राजीनामा गराएको थियो । एमाले महासचिव शंकर पोखरेलले आज संसद सचिवालयलाई पत्र पठाएर समर्थन फिर्तासँगै संसदीय […]

प्रमिलाकुमारीले उपराष्ट्रपतिमा रामसहायलाई समर्थन गर्ने

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रमिलाकुमारीले उपराष्ट्रपतिमा रामसहायलाई समर्थन गर्ने.

काठमाडौँ । उपराष्ट्रपति निर्वाचनमा उम्मेदवार रहेकी जसपाकी प्रमिलाकुमारी यादवले पार्टीकै नेता रामसहाय यादवलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ताको स्वघोषणा गरेकी छन् । तर उम्मेदवारको अन्तिम नामावली सूचीमा उनको नाम प्रकाशित भइसकेको छ । उपराष्ट्रपतिका लागि विभिन्न आन्दोलन र संघर्षमा सक्रिय रुपमा लागेका रामसहाय यादव उपराष्ट्रपति पदका लागि सक्षम र योग्य उम्मेदवार रहेको उनले बताएकी छन् […]

सुवास नेम्वाङलाई एमाले संसदीय दलमा उपनेताको जिम्मेवारी

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सुवास नेम्वाङलाई एमाले संसदीय दलमा उपनेताको जिम्मेवारी.

काठमाडौँ । नेकपा एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ मनोनित भएका छन् । संसदीय दलको नेता एवं अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई आज सोमबार उपनेतामा मनोनित गरेका हुन् । २०७४ सालको चुनावपछि पनि नेम्वाङ नै एमाले संसदीय दलको उपनेता बनेका थिए । इलाम २ बाट विजयी नेम्वाङ एमालेका उपाध्यक्षसमेत हुन् । २०५१ सालमा न्याय, कानुन […]

राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ, भण्डारीले छाडिन् शितल निवास

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ, भण्डारीले छाडिन् शितल निवास.

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज सोमबार दिउँसो १ बजे शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहमा कामु प्रधानन्ययााधीश हरिकृष्ण कार्कीले पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कुर्सी राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान […]