Sajhamanch Archive

बजेट छलफलमा भाग लिँदा विरोधका लागि विरोध नभई देशलाई नकारात्मक असर पार्ने कुराहरूलाई परिवर्तन गर्ने गरी उठाउन एमाले अध्यक्ष ओलीद्वारा प्रदेश सांसदहरुलाई निर्देशन

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on बजेट छलफलमा भाग लिँदा विरोधका लागि विरोध नभई देशलाई नकारात्मक असर पार्ने कुराहरूलाई परिवर्तन गर्ने गरी उठाउन एमाले अध्यक्ष ओलीद्वारा प्रदेश सांसदहरुलाई निर्देशन.

काठमाडौं । नेकपा (एमाले)ले आज सातै प्रदेशका आफ्नो पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्यहरूसँग भर्चुअल बैठक गरेको छ । पार्टी केन्द्रीय कार्यालयद्वारा आयोजित बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सबै प्रदेशसभाका संसदीय दलका नेताहरूको प्रस्तुति सुनेर निर्देशन पनि गरेका छन् । आर्थिक वर्ष २०८०/८१ का लागि प्रदेश सरकारहरूद्वारा प्रदेश सभामा प्रस्तुत नीति, कार्यक्रम र बजेटका विषयमा भर्चुअल बैठक […]

वामदेवले मागे एमालेमा दोस्रो वरीयता

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on वामदेवले मागे एमालेमा दोस्रो वरीयता.

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा ९एमाले० जान तयार भएका छन् । आज दिउँसो च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तामा उनले दोस्रो वरीयता दिए आफू पार्टीमा फर्कन तयार भएको बताएका हुुन् । “म पार्टी एकताका लागि तयार छु । मलाई तपाईंपछिको दोस्रो वरीयताको कार्यकारी भूमिका चाहिन्छ,” उनले भेटमा राखेको आफ्नो […]

समाजवादी मोर्चाको घोषणा भोलि सोमबार

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on समाजवादी मोर्चाको घोषणा भोलि सोमबार.

काठमाडौं । माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा भोलि (सोमबार) हुने भएको छ । प्रधानमन्त्री निवास, बालुबाटारमा आइतबार बसेको बैठकले भोलि मोर्चा घोषणा गर्ने निर्णय गरेको हो । जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठका अनुसार भोलि सोमबार राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम राखिएको छ । समाजवादी मोर्चामा माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव […]

मधेश प्रदेश सभामा ५ संसदीय समितिको सभापति चयन, ३ जना महिला

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on मधेश प्रदेश सभामा ५ संसदीय समितिको सभापति चयन, ३ जना महिला.

जनकपुरधाम । मधेश प्रदेश सभामा विभिन्न सातमध्ये पाँचवटा संसदीय समितिको सभापति चयन भएको छ । प्रदेश सभामा एक बढी संसाद रहेका ७ दलले एकरएकवटा संसदीय समिति लिने सहमति भएपछि सभापति चयन गरिएको हो । जसमध्ये प्रदेश सभा मामिला र कृषि तथा भूमि व्यवस्था समिति बाहेकमा सभापति चयन गरिएको छ । सहमतिको माध्यमबाट शनिबार साँझ पाँचवटा […]

निर्वाचनलाई लक्षित गरेर सङ्गठन बिस्तारमा जुट्न रास्वपाको आग्रह

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on निर्वाचनलाई लक्षित गरेर सङ्गठन बिस्तारमा जुट्न रास्वपाको आग्रह.

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचन २०८४ मा वडादेखि केन्द्र्रसम्म उपयुक्त उम्मेदवार बनाउने तयारीमा जुट्न आह्वान गरेका छन। रास्वपाको बागमती प्रदेश समितिद्वारा आज आयोजित टोखा नगरपालिका–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नजिक वृक्षरोपण कार्यक्रममा सभापति लामिछानेले आगामी निर्वाचनलाई लक्षित गरेर सङ्गठन बिस्तारमा जुट्न आह्वान गरेका हुन। ‘विसं २०८४ को निर्वाचनमा […]

७० वर्ष उमेर हदबारे ओली : दुनियाँमा कहीँ नभएको कुरा एमालेमा किन राख्ने ?

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on ७० वर्ष उमेर हदबारे ओली : दुनियाँमा कहीँ नभएको कुरा एमालेमा किन राख्ने ?.

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षको उमेर हद उपयोगी नभएको बताएका छन् ।७० वर्ष पुगेकै आधारमा पार्टीमा काम गर्न नपाउने र पार्टी छोड्नुपर्ने अवस्था उपयुक्त नभएकाले हटाएको उनले प्रष्टीकरण दिए । अखिल नेपाल महिला संघ, बागमती प्रदेश कमिटीले शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा गरेको कार्यक्रममा ओलीले चीन र साइप्रसमा पनि विगतमा […]

खाणको निलम्बनमा कांग्रेस अझै मौन

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on खाणको निलम्बनमा कांग्रेस अझै मौन.

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल चलान भएपछि कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणको पदीय हैसियतमाथि नैतिक प्रश्न उठेको छ । अभियोग लाग्दाकै बखत गत वैशाख अन्तिम साता उनलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने आवाज उठे पनि कांग्रेस मौन बसेको थियो । नक्कली शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले शुक्रबार पूर्वगृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित […]

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीको सांसद पद निलम्बन

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीको सांसद पद निलम्बन.

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त दुईजना बाहेक सबैलाई थुनामा राख्ने आदेश भएको छ । २१ दिन लामो थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानको इजलासले उनीहरूलाई थुनामा राख्ने आदेश दिएको हो । उक्त आदेशसँगै नेकपा (एमाले)मा निलम्बित सचिवसमेत रहेका टोपबहादुर रायमाझीको सांसद पद निलम्बन भएको छ । प्रतिनिधिसभा नियमावलीको नियम १४८ को […]

नक्कली शरणार्थी प्रकरण : सबै १६ जनालाई सुन्धारा कारागार पठाइने

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on नक्कली शरणार्थी प्रकरण : सबै १६ जनालाई सुन्धारा कारागार पठाइने.

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतले १६ जनालाई थुनामा पठाउन आदेश दिएको छ । उनीहरूलाई सुन्धारास्थित केन्द्रीय कारागारमा पठाइने छ । यसअघि काठमाडौं परिसरसहित विभिन्न ठाउँमा राखिएको थियो ।

अदालत पनि बिचौलियाबाट अछुतो नरहेको स्वीकार

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on अदालत पनि बिचौलियाबाट अछुतो नरहेको स्वीकार.

काठमाडौं। संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन गर्नुअघि शुक्रबार दुई घण्टा प्रश्नोत्तर गर्‍यो । एक घण्टा समिति सदस्यहरूले प्रश्न गरे, अर्को एक घण्टा कार्कीले जवाफ दिए। प्रश्नोत्तरमा सहभागी सांसदहरूले उठाएको समान एउटा प्रश्न छ( न्यायालयप्रति जनताको आस्था र विश्वास घट्दो छ। उनीहरूले यसको कारण दिएका छन्(न्यायालयमा बिचौलिया हावी छन्, भ्रष्टाचार छ, सुशासनको प्रत्याभूत […]