Sajhamanch Archive

प्रदेश १ को मन्त्रिपरिषद् विस्तार, मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, लोकप्रिय by . Leave a Comment on प्रदेश १ को मन्त्रिपरिषद् विस्तार, मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त.

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । प्रदेश सभामा आज भएको मतदानमा प्रस्तावको पक्षमा ५९ र विपक्षमा ३२ मत परेको थियो । प्रदेश १ मा ९३ सांसदमध्ये एक जना अनुपस्थित रहेका थिए । एमाले संसदीय दलका नेतासमेत रहेका कार्की पुस २४ गते एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी […]

प्रदेश १ : सभामुखमा बाबुराम गौतम निर्विरोध, मुख्यमन्त्री कार्कीले भोलि विश्वासको मत लिने, शनिबार उपसभामुखको चुनाव

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, लोकप्रिय by . Leave a Comment on प्रदेश १ : सभामुखमा बाबुराम गौतम निर्विरोध, मुख्यमन्त्री कार्कीले भोलि विश्वासको मत लिने, शनिबार उपसभामुखको चुनाव.

मोरङ । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुष २९ गते शुक्रबार (भोलि) विश्वासको मत लिने भएका छन् । उक्त प्रयोजनका लागि संसद सचिवालयलाई जानकारी गराइएको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीमरण भण्डारीले जानकारी दिएका हुन् । मुख्यमन्त्री कार्कीले ६० जना सांसदको समर्थन लिएर गत आइतबार प्रदेशप्रमुख समक्ष दावी गरेपछि उनी नियुक्त भएका […]

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त.

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका लीला गिरी नियुक्त भएका छन् । एमाले–माओवादी गठबन्धनको तर्फबाट गिरीले ५८ जना सांसदको समर्थनसहित आजै प्रदेश प्रमुख अमिक शेरचनसँग दाबी पेस गरेका थिए । गिरीले बहुमत देखाएपछि प्रदेश प्रमुख शेरचनले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमाले संसदीय दलका नेतासमेत रहेका गिरी यसअघि पूर्वउद्योग, पर्यटन, वन तथा वातावरण […]

मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादवले पेस गरे दावी

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादवले पेस गरे दावी.

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीका लागि जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोज यादवले दाबी पेस गरेका छन् । केन्द्रमा रहेको सत्ता समीकरण अनुसार यादवले ६३ सांसदको समर्थनसहित प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष दाबी पेस गरेका हुन् । १०७ जना प्रदेशसभा सदस्य रहेको मधेश प्रदेशमा बहुमतका लागि ५४ जना प्रदेश सभा सदस्यको आवश्यक पर्छ । […]

ओखलढुंगामा वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिम प्रशिक्षक गोष्ठी

Published: in अर्थतन्त्र, प्रदेश तह, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on ओखलढुंगामा वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिम प्रशिक्षक गोष्ठी.

ओखलढुंगा । ग्रामीण किसानको वित्तीय अवस्था उकास्ने उद्देश्यले सञ्चालित वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिमको समीक्षात्मक गोष्ठी ओखलढुंगामा सुरु भएको छ । बाख्रा तथा तरकारी उत्पादक किसान समूह र सहकारीसँग आबद्ध प्रशिक्षकहरु सहभागी गराएर ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)ले गोष्ठी सुरु गरेको हो । जिल्लाका २० वटा किसान समूह र १५ वटा सहकारीसँग आबद्ध […]

कर्णाली साकोस माइन्युट प्रमाणित सभा सम्पन्न

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, समाज, सहकारी by . Leave a Comment on कर्णाली साकोस माइन्युट प्रमाणित सभा सम्पन्न.

झापा । प्रदेश १ को तीनवटा जिल्लामा कार्यक्षेत्र विस्तार भएको झापाको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको २२औं वार्षिक साधारणसभा अन्तरगत आज अन्तिम माइन्युट प्रमाणित सभा गरिएको छ । बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा बिर्तामोडमा सम्पन्न भेलामा सातवटा एकाई साधारणसभाबाट छानिएर आएका प्रतिनिधिहरुले माइन्युट प्रमाणित गरेका हुन् । संस्थाका अध्यक्ष टसबहादुर प्रधानको […]

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त.

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले स्थायी कमिटीका सदस्य एवं प्रदेश १ का सहइन्चार्ज हिक्मतकुमार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङ समक्ष प्रदेशसभाका ६० सांसदहरूको समर्थनसहितको दावी प्रस्तुत गरेका कार्कीलाई प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्की प्रदेश १ को चौथो मुख्यमन्त्री भएका छन् । यसअघि नेकपा एमालेका […]

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले प्रदेश प्रमुख समक्ष पेश गरे दाबी

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले प्रदेश प्रमुख समक्ष पेश गरे दाबी.

मोरङ । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेश गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम ६० जना प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष दाबी पेश गरेका हुन् । प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय आज बेलुका ५ बजेबाट सकिँदैछ । […]

हिक्मत कार्की आजदेखि प्रदेश १ को मुख्यमन्त्री बन्दै

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on हिक्मत कार्की आजदेखि प्रदेश १ को मुख्यमन्त्री बन्दै.

विराटनगर । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच प्रदेश १ को मुख्यमन्त्री एमालेको भागमा पर्ने सहमति भएको छ । अब नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आज मुख्यमन्त्रीमा दाबी पेश गर्ने कार्यक्रम रहेको हो । प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीको लागि दाबी पेश गर्न आह्वान गरे बमोजिम समय सीमाभित्रै सरकारको […]

गोमेन्द्रमा एमबीए र‌ एमसीए–आइटी सुरु

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on गोमेन्द्रमा एमबीए र‌ एमसीए–आइटी सुरु.

बिर्तामोड । झापाको‌ निजी शैक्षिक प्रतिष्ठान मध्येको एउटा अग्रणी र पुरानो गो‌मे‌न्द्र बहुमुखी महाविद्यालयले आगामी शै‌क्षिक सत्रदे‌खि पूर्वाञ्चल विश्वविद्यालय अन्तरगतको एमबीए र‌ एमसीए–आइटीको‌ कक्षा सञ्चालन गर्ने भएको छ । आज पत्रकार‌ सम्मे‌लनको‌ आयो‌जना गरी गोमेन्द्रले एमबीए र‌ एमसीए–आइटीको‌ अध्यापनको‌ अनुमति पूर्वाञ्चल विश्वविद्यालयले‌ दिएपछि कार्यक्रम सुरु गर्न लागिएको जनाएको हो । शै‌क्षिक सत्र २०७९/०८० दे‌खि नै […]