Sajhamanch Archive

प्रदेश १ मा हाल ३४७ जना डेंगु रोगका संक्रमित भेटिए, झापामा २७ जना

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा हाल ३४७ जना डेंगु रोगका संक्रमित भेटिए, झापामा २७ जना.

झापा । जिल्ला समन्वय समिति झापाको आयोजनामा क्षयरोग, मलेरिया, एचआईभी र कोभिड संक्रमणको नियन्त्रण, निदान र उपचारका बारेमा पालिकास्तरीय दुई दिने अभिमुखीकरण तथा सुदृढीकरण गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा बुधबार माइपारिका सातवटा पालिका र बिहीबार माइपूर्वका आठवटा पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखाका प्रमुखहरु सहभागी थिए । सेभ द चिल्ड्रेनको आर्थिक र […]

बिर्तामोडमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी अन्तरक्रिया

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार by . Leave a Comment on बिर्तामोडमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी अन्तरक्रिया.

झापा । झापाको विर्तामोडमा शुक्रबार चिया तथा अलैंची उद्योगसँग सम्बन्धित व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)–को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले सञ्चालन गरिरहेको व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी परियोजना बारे जानकारी गराउने र त्यस अनुरुपका क्रियाकलाप अघि बढाउने उद्देश्यले आयोजत अन्तरक्रियात्मक कार्यक्रममा परियोजना बारे बृहत छलफल भएको […]

यी हुन् झापा कांग्रेसका उम्मेदवारहरु

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on यी हुन् झापा कांग्रेसका उम्मेदवारहरु.

बिर्तामोड । नेपाली कांग्रेस झापाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तर्फका आकांक्षी उम्मेद्वारको नाम सोमबार प्रदेश नं. १ र केन्द्रीय समितिमा सिफारिस गरेको छ । गत भदौ १८ गतेको निर्णयानुसार नेपाली कांग्रेसको प्रदेशसभा क्षेत्र र क्षेत्रीय समितिबाट सिफारिस भइआएका प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक एवं प्रदेशसभा प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेद्वारहरुको नामावली […]

झापा क्षेत्र नं. १ को प्रदेश उम्मेद्वार सिफारिसमा एमालेबाट को-को ?

Published: in प्रदेश तह, राजनीति by . Leave a Comment on झापा क्षेत्र नं. १ को प्रदेश उम्मेद्वार सिफारिसमा एमालेबाट को-को ?.

मेचीनगर । नेकपा एमालेले झापा क्षेत्र नं। १ को प्रदेशसभा ‘१’ र ‘२’ का लागि उम्मेद्वार सिफारिस गरेको छ । हिजोको बैठकमा उम्मेदवारको आकांक्षा राख्ने नेताहरुको नाम आज सम्पन्न क्षेत्रीय कमिटी बैठकले माथिल्लो कमिटीलाई नाम सिफारिस गरेको हो । बैठकले क्षेत्र नं. १ ‘१’ मा राम ओली, शान्ति सापकोटा, देबकुमार राई, मोहनप्रकाश उप्रेती, नीलकण्ठ तिवारी, […]

ताप्लेजुङमा विद्यार्थी परिषदद्वारा शैक्षिक सामग्री वितरण

Published: in प्रदेश तह, शिक्षा, समाज by . Leave a Comment on ताप्लेजुङमा विद्यार्थी परिषदद्वारा शैक्षिक सामग्री वितरण.

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले ताप्लेजुङमा शैक्षिक सामग्री वितरण गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी परिषद्ले शैक्षिक सामग्री वितरण गरेको हो । ताप्लेजुङको फुङ्लिन नगरपालिका वडा नं.२ को वीरेन्द्र माध्यमिक विद्यालय र वडा नं. ३ मा रहेको बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको प्रदेश संगठन सचिव विष्णुप्रसाद पंगेनीले जानकारी […]

यी हुन् झापा २ बाट समानुपातिक तर्फ नेकपा एमालेका आकांक्षीहरु

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on यी हुन् झापा २ बाट समानुपातिक तर्फ नेकपा एमालेका आकांक्षीहरु.

बिर्तामोड । नेकपा एमालेबाट झापा क्षेत्र नं. २ मा प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक तर्फका आकांक्षीहरुले आज क्षेत्रीय समन्वय कमिटीको बैठकमा आफ्नो उम्मेदवारी दर्ज गरेका छन् । बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा भएको २ नं. क्षेत्रीय समन्वय कमिटीको बैठकमा समानुपातिकतर्फ उम्मेदवार बनाउन सिफरिसका लागि नाम संकलन गरिएको थियो । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न ४ जनाले आकांक्षा राखेका छन् […]

नारी सञ्चार गृह झापाले घाेषणा गर्याे ११११११ रूपयाँ राशीकाे पुरस्कार

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, समाज by . Leave a Comment on नारी सञ्चार गृह झापाले घाेषणा गर्याे ११११११ रूपयाँ राशीकाे पुरस्कार.

बिर्तामोड । नारी सञ्चार गृह झापाले ११ओैं स्थापना दिवसका अवसरमा आयाेजना गरेकाे विशेष कार्यक्रमका बिचमा जिल्लामै ठूलाे राशीका दुईवटा पुरस्कारकाे घाेषणा गरेकाे छ । संस्थाका अध्यक्ष भीमा शिवाकोटीले संस्थाले याेजना बनाए अनुसारकाे अक्षयकोष रकमकाे लक्ष्य पूरा गरेकाले साेकाे ब्याजबाट पुरस्कार प्रदान गर्न लागिएकाे घाेषणा गरिन् । पुरस्कारकाे घाेषणा गर्दै अध्यक्ष शिवाकोटीले २५ लाखकाे अक्षयकोषकाे लक्ष्य […]

प्रदेशसभा सदस्य हिरा थापाले गरे संघीय संसदमा दावी

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति by . Leave a Comment on प्रदेशसभा सदस्य हिरा थापाले गरे संघीय संसदमा दावी.

कनकाई । झापा क्षेत्र नं.४ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित हिराकुमार थापाले संघीय सांसद भएर जनताको सेवा गर्ने उर्जा पलाएको बताएका छन् । प्रदेश १ को प्रदेशसभा सदस्य भएर भूमिसुधार तथा कृषि मन्त्रीको जिम्मेवारीसमेत सम्हाल्ने अवसर प्राप्त गरेका थापाले आफ्नो अबको लक्ष्य झापा क्षेत्र नं. ४ बाट संघीय सांसद बन्ने रहेको घोषणा गरेका हुन् । […]

एकीकृत समाजवादीका सुदूरपश्चिम अध्यक्षले छोडे पार्टी

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on एकीकृत समाजवादीका सुदूरपश्चिम अध्यक्षले छोडे पार्टी.

काठमाडौं । नेकपा नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका प्रदेश अध्यक्ष विक्रम शाही पार्टी परित्याग गरेका छन्। बिहीबार फेसबुकमार्फत शाहीले एक वर्षअघि आफू पार्टी विभाजनतर्फ लागे पनि अहिले पुछतो र आत्मग्लानी भएको उनले उल्लेख गरेका छन् । ‘२०५४ सालमा वामदेवले फुट्बाट पनि शक्ति प्राप्त हुन्छ भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरु हौसिदै उनका पछि […]

झापा जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिता जारी एथलेटिक्स, भलिबल, हक्की, भारत्तोलनका खेलाडी छनोट

Published: in खेलकुद, प्रदेश तह, मुख्य समाचार by . Leave a Comment on झापा जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिता जारी एथलेटिक्स, भलिबल, हक्की, भारत्तोलनका खेलाडी छनोट.

भद्रपुर । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा झापाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा जारी प्रतियोगिताबाट विभिन्न खेलहरुका खेलाडी छनोट भएका छन् । आयोजक जिल्ला खेलकुद विकास समितिका अनुसार बुधबारसम्ममा एथलेटिक्स, भलिबल, हक्की र भारत्तोलनका खेलाडी छनोट भइसकेका छन् । खो–खो र कबड्डीका खेलाडी पनि लगभग छनोट भइसककेको बताइएको छ […]