काठमाडौं । दोस्रो सर्वोच्च शिखर माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान कायम गरेको नेपाली टोलीलाई पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीले बधाई दिएका छन् । आरोहीहरुको सम्मानमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै पाकिस्तानी राष्ट्रपतिले उनीहरुको उपलब्धीले पाकिस्तानको सफ्ट इमेज प्रवद्र्धन गर्नुका साथै पर्यटनलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रम पाकिस्तानी राष्ट्रपति कार्यालय परिसरमा भएको थियो […]
काठमाण्डौ । अमेरिकी राष्ट्रपति जो वाइडेनले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओसँगको सम्बन्धलाई निरन्तरता दिने भएका छन् । उनले राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेको पहिलो दिन नै आदेश जारी गर्दै डब्ल्यूएचओसँगको सम्बन्धलाई निरन्तरता दिने निर्णय गरेका हुन् । यसअघि निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्यूएचओसँगको सम्बन्ध अन्त्य गरिएको घोषणा गरेका थिए । यस कदमलाई वाइडेनले ट्रम्पको गल्तीलाई सच्याएको रुपमा […]
बेलायत । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिनमा १ हजार ८२० जनाको मृत्यु भएको बेलायतका स्वास्थ्य अधिकारीहरुले जनाइएका छन् । बुधबार दिएको जानकारीमा बेलायतमा सो भाइरसको संक्रमणबाट धेरै नागरिकको ज्यान गएको हो । बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले बेलायतमा कोरोना भाइरसको सङ्क्रमण शुरु भएदेखि अहिलेसम्ममा यतिधेरै जनाको एकै दिनमा ज्यान गएको यो पहिलो पटक भएको पनि बुधबार प्रकाशन […]
काठमाण्डौ । जो बाइडेनले अमेरिकाको ४६ औँ राष्ट्रपतिको कार्यभार समालेका छन् ।सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्टसमार्फत सपथ ग्रहण गर्दै राष्ट्रपति बाइडेनले पदभार ग्रहण गरेका हुन् । बाइडेनसँगै कमला ह्यारिसले पनि उपराष्ट्रपतिको सपथ ग्रहण गरेकी छिन्। उनलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेयरले सपथ ग्रहण गराएकी हुन् । सपथ ग्रहणपछि बाइडेनले अमेरिकाले डर नभएर आशाको इतिहास बनाउने […]
भारत । भारतको गुजरातमा गय राति दुर्घटना हुदाँ १३ जनाको मृत्यु भएको छ । फुटपाथमा सुतिरहेका मजुदरलाई ट्रकले किच्दा कम्तिमा पनि १३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । कोसाम्बा क्षेत्रको फुटपाथमा सुतिरहेका मजदूरलाई ट्रकले किचेको थियो । १८ जनालाई कुल्चिएकोमा तीमध्ये १३ व्यक्तिको मृत्यु पुष्टि भएको छ । उखु बोकेको ट्याक्ट्ररसँग ठोक्किएपछि ट्रकका […]
मलेसिया । मलेसियामा कार्यरत ८ जना नेपाली श्रमिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ जना नेपाली श्रमिकको आत्महत्याको कारण मृत्यु भएको छ । एकजना नेपालीको सडक दुर्घटनामा परि मृत्यु भएको हो भने, एकजना नेपाली सुतेकै अवस्थामा मृतक फेला परेका थिए । अर्को एकजना नेपाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मलेसियाको जोहोरबारुमा अवस्थित […]
चीनको उत्तरी सहर हेबेइको एक सहरमा गएको पाँच दिनमा १ हजार ५ सय वटा आइसोलेसन सेन्टरका कोठाहरु निर्माण गरिएको समाचारमा जनाइएको छ। हेबेइ प्रान्तका स्थानीय अधिकारीहरुले शनिबार सो जानकारी दिएका बताइएको छ। एउटा नयाँ बन्न लागेको कारखानाको जमिन प्रयोग गरेर सोही जमिनमा ती आइसोलेसन सेन्टरहरु निर्माण गरिएका बताइएको छ। समाचारमा जनाइएअनुसार चीनमा पछिल्लो समयमा कोरोना […]
काठमाडौं। कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा थप दुई नेपालीको मुत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यस साता बेलायतमा एक र दक्षिण अफ्रिकामा एकको मुत्यु भएको हो । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यससँगै विदेशमा कोरोनाबाट २० देशमा ३१९ जना नेपालीको मृत्यु भएको छ । सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म […]
एजेन्सी । इन्डोनेशियामा ज्वालामुखी विस्फोट भएको छ । माउन्ट सेमरुमा भएको ज्वालामुखी विस्फोटबाट निस्किएको धुवाँ तथा खरानी साढे पाँच किलोमिटर भन्दा धेरै परसम्म पुगेको बीबीसीले बताएको छ । स्थानीय समय अनुसार शनिबार बेलुका पाँच बजेर २४ मिनेटमा भएको विस्फोटपछि त्यहाँको आकासमा खरानी र धुवाँ फैलिएको छ । ज्वालामुखीबाट कोही घाइते भएको वा ज्यान गएको जानकारी […]
झापा । भारतमा हिजो पहिलो दिन झण्डै दुई लाख जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कारोना विरुद्धको खोप अभियान अन्तर्गतको पहिलो दिन हिजो एक लाख ९१ हजार भन्दा धेरैले खोप लगाएका हुन् । हिजो ३ हजार ३ सय ५१ केन्द्रबाट कोभ्यासिक्न र कोभिसिल्ड दुवै खोप दिइएको थियो । कोरोना विरुद्धको […]