Sajhamanch Archive

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

Published: in विज्ञापन, सहकारी by . Leave a Comment on हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०७९/१०/६ जिल्ला झापा बिर्तामोड १ बस्ने स्व. रोहिणीकुमार पोखरेल (सदस्य नं. ३३४४३) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७९ साल पौष ९ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला भद्रपुर ७ […]

दाउरा खरिद सम्बन्धी शिलबन्दी कोटेसन आह्वान

Published: in अर्थतन्त्र, विज्ञापन, सहकारी by . Leave a Comment on दाउरा खरिद सम्बन्धी शिलबन्दी कोटेसन आह्वान.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०७९।१०।६ संस्था अन्तर्गत मेचीनगर–५, सुरेन्द्रनगरस्थित चिया उद्योगमा हरियो चिया प्रशोधन कार्यको लागि तपसिलको अवस्था र परिमाणमा दाउरा खरिद गर्नुपर्ने भएको हुँदा इच्छुक फर्म तथा बिक्रेता व्यक्तिबाट सिलबन्दी कोटेसन आह्वान गरिन्छ । तपसिलः १. दाउराको अवस्थाः अधिकतम […]

नवोदय सहकारीले सुरु गर्यो सुरुङ्गामा सेवा केन्द्र

Published: in अर्थतन्त्र, लोकप्रिय, सहकारी, स्थानीय तह by . Leave a Comment on नवोदय सहकारीले सुरु गर्यो सुरुङ्गामा सेवा केन्द्र.

कनकाई । कमल गाउँपालिका वडा नं. ३ केर्खाबजारमा मुख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी सस्थाले आज बुधबारदेखि सुरुङ्गामा सेवाकेन्द्र सञ्चालन गरेको छ । कनकाई ३ का वडाध्यक्ष युवराज चम्लागाईले रिवन काटेर नयाँ कार्यालयको उद्घाटन गरिदिएका हुन् । सो अवसरमा मन्तब्य राख्दै वडाध्यक्ष चम्लागाईंले कानूनतः एक व्यक्ति एउटा मात्र सहकारीको सदस्य हुनुपर्ने हो तर मानिसहरु धेरैवटा […]

प्रदेश १ स्तरीय भलिबल प्रतियोगिताः उद्घाटन खेलमा दमकको विजयी सुरुवात

Published: in खेलकुद, मुख्य समाचार, समाज, सहकारी, स्थानीय तह by . Leave a Comment on प्रदेश १ स्तरीय भलिबल प्रतियोगिताः उद्घाटन खेलमा दमकको विजयी सुरुवात.

कनकाई । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाको मुख्य प्रायोजनमा झापाको सुरुङ्गामा प्रदेश १ स्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । सुरुङ्गा जेसीजले कनकाई भलिबल कपको तेस्रो संस्करणका रुपमा संचालन गरेको प्रतियोगिताको उद्घाटन खेलमा दमक नगरपालिकाले विजयी सुरुवात गरेको छ । दमक र भद्रपुर नगरपालिकाका बीचमा उद्घाटन खेल भएको थियो । खेलमा दमकले […]

गौरादहका तीन सहकारी एकीकरणको अन्तिम चरणमा

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, सहकारी, स्थानीय तह by . Leave a Comment on गौरादहका तीन सहकारी एकीकरणको अन्तिम चरणमा.

गौरादह । झापाका साविक महारानीझोडा गाविस र कोहोवरा गाविसमा सञ्चालित महारानीझोडा बचत तथा ऋण सहकारी संस्था, चप्रामारी बचत तथा ऋण सहकारी संस्था र जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरणको अन्तिम तयारी भइरहेको छ । गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीको प्रमुख आतिथ्यमा शनिबार तीनवटै संस्थाको प्रतिनिधिमुलुक संयुक्त एकीकरण साधारण सभा सम्पन्न भएको हो । माघ […]

जागरण कृषि समूहलाई १० लाख बराबरको कृषि सामग्री अनुदान

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, लोकप्रिय, सहकारी by . Leave a Comment on जागरण कृषि समूहलाई १० लाख बराबरको कृषि सामग्री अनुदान.

aबुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. १ स्थित जागरणा कृषि समूहलाई १० लाख रुपैयाँ बराबरको कृषि सामग्री हस्तान्तरण गरिएको छ । प्रदेश १ को कृषि मन्त्रालयबाट प्राप्त भएकोे अनुदानबाट २९ थान च्याप कटर मेशिन र २९ थान एकपांग्रे ठेला खरिद गरी १० लाख बराबरको कृषि सामग्री शुक्रबार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो […]

‘सहकारी प्रजातन्त्र र समाजवादको पाठशाला’ : सहकारी अभियन्ता बाँस्कोटा

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, सहकारी by . Leave a Comment on ‘सहकारी प्रजातन्त्र र समाजवादको पाठशाला’ : सहकारी अभियन्ता बाँस्कोटा.

जिल्ला सहकारी संघ झापाद्वारा आधा दर्जन बढी पुरस्कृत र सम्मानित बिर्तामोड । झापा जिल्ला सहकारी संघ लिमिटेडको २६औं वार्षिक साधारणसभा आज बिर्तामोडमा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख विश्व बरालको प्रमुख आतिथ्यमा दिप प्रज्वलन गरी साधारणसभा उद्घाटन गरिएको थियो । साधारणसभा समारोहमा ६५औं राष्ट्रिय सहकारी दिवसमा घोषित सम्मान तथा पुरस्कारहरु हस्तान्तरण गरिएको […]

एनएमसी फुटसलको उपाधि मेची क्षेत्रलाई

Published: in खेलकुद, लोकप्रिय, सहकारी by . Leave a Comment on एनएमसी फुटसलको उपाधि मेची क्षेत्रलाई.

बिर्तामोड । इलाम क्षेत्रलाई ट्राइब्रेकरमा हराउँदै मेची क्षेत्रले एनएमसी महिला कर्मचारीस्तरीय फुटसल प्रतियोगिताको दोस्रो संस्करणको उपाधि हात पारेको छ । पुष २३ गते शनिबार बिर्तामोडस्थित एब्सोल्युट फुटसलमा सम्पन्न प्रतियोगितामा संस्था अन्तर्गतका महिला कर्मचारी सम्मिलित ८ वटा टोलीको सहभागिता रहेको थियो । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तर्गतको खेलकुद उपसमितिको आयोजनामा सम्पन्न प्रतियोगितामा संस्था अन्तर्गतका ६ […]

कोटेसन आह्वान गरिएको सम्बन्धमा

Published: in अर्थतन्त्र, विज्ञापन, सहकारी by . Leave a Comment on कोटेसन आह्वान गरिएको सम्बन्धमा.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०७९–०९–२२ संस्थालाई निम्न बमोजिमको सामग्री आवश्यक परेकोले उक्त सामग्री उपलब्ध गराउन इच्छुक बिक्रेताले निम्न शर्तहरु अन्तर्गत रही कोटेसन पेस गर्नहुन आह्वान गरिन्छ । आवश्यक सामग्रीः १. प्रोजेक्टर Canon/Epson                 […]

कर्णाली साकोस माइन्युट प्रमाणित सभा सम्पन्न

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, समाज, सहकारी by . Leave a Comment on कर्णाली साकोस माइन्युट प्रमाणित सभा सम्पन्न.

झापा । प्रदेश १ को तीनवटा जिल्लामा कार्यक्षेत्र विस्तार भएको झापाको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको २२औं वार्षिक साधारणसभा अन्तरगत आज अन्तिम माइन्युट प्रमाणित सभा गरिएको छ । बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा बिर्तामोडमा सम्पन्न भेलामा सातवटा एकाई साधारणसभाबाट छानिएर आएका प्रतिनिधिहरुले माइन्युट प्रमाणित गरेका हुन् । संस्थाका अध्यक्ष टसबहादुर प्रधानको […]