Sajhamanch Archive

शिवसताक्षीमा पनि गठन गरियो सहकारी समन्वय समिति

Published: in मुख्य समाचार, लोकप्रिय, सहकारी, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा पनि गठन गरियो सहकारी समन्वय समिति.

शिवसताक्षी । झापा जिल्ला सहकारी संघले आज शिवसताक्षीमा पालिका सहकारी समन्वय समिति गठन गरेको छ । शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्रा (रोशन)को प्रमुख आतिथ्यमा नगरपालिकाको सभाकक्षमा आयोजित सहकारीकर्मीहरुको भेलाले ९ सदस्यीय पालिका सहकारी समन्वय समिति गठन गरेको हो । पाँचगाछी साना किसान कृषि सहकारी संस्थाका राजनारायण राजवंशीको संयोजकत्वमा ९ सदस्यीय शिवसताक्षी नगरपालिका सहकारी समन्वय समिति […]

दमकमा कर्णाली साकोसको सदस्य उपचार राहत हस्तान्तरण तथा अन्तरक्रिया

Published: in अर्थतन्त्र, मुख्य समाचार, शिक्षा, समाज, सहकारी by . Leave a Comment on दमकमा कर्णाली साकोसको सदस्य उपचार राहत हस्तान्तरण तथा अन्तरक्रिया.

दमक । कर्णाली बचत तथा ऋण सहकारी संस्थाको दमक सेवा केन्द्रले आइतबार आफ्ना सदस्यहरु बीच चाडपर्व विशेष शुभकामना आदन प्रदान, सदस्य राहत हस्तान्तरणसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । दमक सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक शेरबहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कर्जा विभाग प्रमुख मनहरि निरौलाले कर्णाली साकोस एवम् सिङ्गो सहकारीको सन्दर्भमा उत्पन्न भ्रमहरुमाथि प्रकाश […]

द एभरेष्ट साकोस दमकले सुरु गर्यो ११औं साधारणसभा

Published: (Updated: ) in मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on द एभरेष्ट साकोस दमकले सुरु गर्यो ११औं साधारणसभा.

कमल । द एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आजदेखि सेवा केन्द्र स्तरीय साधारणसभा सुरु गरेको छ । दमक नगरपालिका वडा नं. ५ मा मुख्य कार्यालय रहेको सो संस्थाले ११औं वर्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गर्दै आजबाट सेवाकेन्द्र स्तरीय साधारणसभा सुरु गरेको हो । संस्थाका अध्यक्ष दिपक खरेलले प्रस्तुत गरेको प्रतिवेदन अनुसार २०७९ असार मसान्तमा […]

भद्रपुर रोटरीले विद्यालयलाई दियो ल्यापटप

Published: in समाज, सहकारी by . Leave a Comment on भद्रपुर रोटरीले विद्यालयलाई दियो ल्यापटप.

भद्रपुर । मानवीय सेवामा सक्रिय संस्था रोटरी क्लव अफ भद्रपुरले भद्रपुर १० स्थित कलवलगुडी प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरेको छ । विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा एक थान ल्यापटपसहित शैक्षिक सामग्री वितरण गरेको हो । क्लवको क्षमता विकास कार्यक्रम अन्तर्गत क्लवले एडप्ट गरेको स्कूललाई हेप्पी स्कूल बनाउन डिष्ट्रिक ग्रान्डबाट प्राप्त सहयोगले खेलकुद सामग्री, स्टेशनरी, कल्चरल […]

काकँरभिट्टामा हाम्रो नेपाल साकोसको २२औं शाखा सुरु

Published: in शिक्षा, समाज, सहकारी by . Leave a Comment on काकँरभिट्टामा हाम्रो नेपाल साकोसको २२औं शाखा सुरु.

मेचीनगर। झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २२औं शाखा काकँरभिट्टामा स्थापना गरेको छ । गत वैशाख १९ गतेदेखि नै कारोबार सुरू गरेको भएपनि उक्त शाखाको विधिवत उद्घाटन बुधबार गरिएको हो । मेचीनगर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष ललितबहादुर तामाङ्गले काँकरभिट्टा शाखा कार्यालयको उद्घाटन गरिदिएका हुन् । कार्यक्रमका […]

हकदावी सम्बन्धी एनएमसी शरणामती कार्यालयको सूचना

Published: in विज्ञापन, सहकारी by . Leave a Comment on हकदावी सम्बन्धी एनएमसी शरणामती कार्यालयको सूचना.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना प्रथमपटक प्रकाशित मितिः २०७९/५/२१ जिल्ला झापा झापा गाँउपालिका ६ बस्ने स्व. ईन्द्रबहादुर पौडेल (सदस्य नं. ५९९६०) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७९ साल साउन २० गते निधन […]

कर्णाली साकोस दमकका सदस्यलाई संस्थाको वस्तुस्थिति बारे प्रशिक्षण

Published: in शिक्षा, समाज, सहकारी by . Leave a Comment on कर्णाली साकोस दमकका सदस्यलाई संस्थाको वस्तुस्थिति बारे प्रशिक्षण.

दमक । बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको दमक सेवा केन्द्रले नयाँ सदस्यहरुलाई सहकारी शिक्षा सम्बन्धी तामिल प्रदान गरेको छ । दमक सेवा केन्द्र व्यवस्थापन समितिका सदस्य गिरीराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीमा आवद्ध नयाँ सदस्यहरुको उल्लेख्य सहभागिता थियो । सदस्य शिक्षा कार्यक्रममा संस्थाको दमक सेवा केन्द्रका व्यवस्थापक मित्रबहादुर बस्नेतले कर्णाली […]

सतासीले पनि सुरु गर्यो सदस्य शिक्षा तालिम

Published: in अर्थतन्त्र, शिक्षा, सहकारी by . Leave a Comment on सतासीले पनि सुरु गर्यो सदस्य शिक्षा तालिम.

मेचीनगर । सतासी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आज मेचीनगर सेवा केन्द्र अन्तरगतका नयाँ सदस्यहरुमाझ अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका सञ्चालक समिति सदस्य तथा शिक्षा तथा तालिम उपसमितिका सदस्य ध्रुव कनालको अध्यक्षतामा आयोजित सदस्य शिक्षा अभिमुखीकरण कार्यक्रममा मेचीनगर सेवाकेन्द्र अन्तरगतका नयाँ सेयर सदस्यहरुलाई संस्थाको वित्तीय अवस्थाका बारेमा जानकारी दिइएको थियो । सदस्यहरुलाई कस्तो क्षमता […]

डाँफे सामुदायिक साकोसको १५औं साधारण सभामा दर्जनौंलाई सम्मान र पुरस्कार प्रदान

Published: in अर्थतन्त्र, समाज, सहकारी by . Leave a Comment on डाँफे सामुदायिक साकोसको १५औं साधारण सभामा दर्जनौंलाई सम्मान र पुरस्कार प्रदान.

दमक । झापाको दमक नगरपालिका वडा नं. ५ मा मुख्य कार्यालय रहेको डाँफे सामुदायिक बचत तथा ऋण सकारी संस्था लिमिटेडले आज आफ्नो १५औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । गत भदौ १३ गतेदेखि एकाईगत साधारणसभा गर्दै आएको सो सहकारीले आज पत्रकारसहित विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कृत गर्दै माइन्युट प्रमाणित साभारणसभा सम्पन्न गरेको हो । राष्ट्रिय […]

बिर्तामोड सहकारी समन्वय समिति पुनः गठन, अध्यक्षमा कर्णालीका टसबहादुर

Published: in समाज, सहकारी by . Leave a Comment on बिर्तामोड सहकारी समन्वय समिति पुनः गठन, अध्यक्षमा कर्णालीका टसबहादुर.

बिर्तामोड । झापा जिल्ला सहकारी संघले आज बिर्तामोड नगरपालिका सहकारी समन्वय समिति पुनः गठन गरेको छ । जिल्लाका १५ वटै पालिकामा समिति गठन गर्ने संघको कार्ययोजना अनुसार बिर्तामोडका सहकारीकर्मीको भेलाले नयाँ नेतृत्व चयन गरेको हो । जिल्ला संघका प्रबन्धक सञ्जय ढकालले दिएको जानकारी अनुसार कर्णाली साकोसका अध्यक्ष टसबहादुर प्रधानको अध्यक्षतामा ११ सदस्यीय पालिका समन्वय समिति […]