बिर्तामोड । यहाँस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्था आज माघ २४ गतेदेखि ११औं वर्ष प्रवेश गरेको छ । हरेक वर्ष सकारात्मक सिढी उक्लँदै गरेको सिम्रिक साकोसले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा लक्ष्यभन्दा राम्रो प्रगति गरेको छ । सञ्चालक समितिको अर्धवार्षिक प्रगति समीक्षा बैठकमा प्रस्तुत विवरण अनुसार शेयर सदस्य संख्या, शेयर रकम वृद्धि, निक्षेप […]
झापा । हरेक वर्षको अर्धवार्षिक समीक्षासहित एकाई परिषद् बैठक भब्यरुपमा सञ्चालन गर्दै आएको एनएमसीले यो वर्ष कार्यालयगत बिस्तारित बैठकमा रुपान्तरित गरेको छ । नेपालको अग्रणी नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले देशमै पहिलो अभ्यासस्वरुप एकाई समितिहरु गठन गरेर संस्थाको क्रियाकलापहरु आम सदस्यसम्म पुर्याउन थालेको हो । विगत वर्षमा संस्थाका सबै एकाईका पदाधिकरी र सदस्यहरु भेला गरेर संस्थाले […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टाको प्रथमपटक प्रकाशित मितिः २०७८।१०।१० संस्था अन्तर्गतको मेचीनगर–५, सुरेन्द्रनगरस्थित चिया उद्योगमा हरियो चिया प्रशोधन कार्यको लागि तपसिलको अवस्था र परिमाणमा दाउरा खरिद गर्नुपर्ने भएको हुँदा इच्छुक फर्म वा बिक्रेताहरुबाट कोटेशन आह्वान गरिन्छ । तपसिलः १. दाउराको अवस्थाः अधिकतम लम्बाई– २ फुट, […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP कर्पाेरेट कार्यालयः मेचीनगर–६, काकरभिट्टा, प्रदेश नं. १ क्यालेन्डर छपाईका लागि कोटेसन आह्वान प्रथमपटक प्रकाशित मितिः २०७८।१०।१० नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.द्वारा वि. सं. २०७९ सालको तपसिल बमोजिम साइज र गुणस्तरमा रही टेबल क्यालेन्डर र भित्ते क्यालेन्डर छपाईका लागि इच्छुक फर्मबाट कोटेसन आह्वान गरिन्छ […]
झापा । पछिल्लो समय पुनः कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि जिल्ला प्रशासन कार्यालय झापाले शुक्रबार बिहानको रातिदेखि लागू हुनेगरी धेरै मान्छे भेलाहुने कार्यक्रममा रोक लगाएको छ । प्रशासनको आदेशबाट अबदेखि कुनै पनि प्रकारको सभा समारोह, आमसभा, जुलुस, भेला गर्न माघ मसान्तसम्म गर्न पाइने छैन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसमेतको संक्रमण […]
मानिसहरुमा अहिले स्वास्थ चेतना बढ्दै जान गालेको छ । कोदाको पीठो, मकैको चामल, फापरको पीठो, चना वा जौको सातुजस्ता बस्तुको बिक्री पनि बढ्न थालेको छ । २० वर्ष पहिले हामीले खाने खानामा भातको मात्रा धेरै हुन्थ्यो । तरकारी, दाल, अचार र अन्य बस्तु थोरै । तर अहिले थालमा भात घटेको छ तरकारी, दाल, अचारसहितका परिकारको […]
बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले माघ २ गते बिर्तामोड सहकारी पसलमा कार्यरत कर्मचारीहरुका लागि बिक्री प्रवद्र्धन सम्बन्धी तालिम दिएको छ । संस्था अन्तरगत शिक्षा तथा तालिम उपसमितिको आयोजनामा सम्पन्न तालिमको सहजीकरण राजाबाबु साहाले गरेका थिए । आफ्नो पसलको बिक्री बढाउन अथवा कुनै पनि व्यवसाय प्रवद्र्धन गर्न दैनिक एक जनामात्र नयाँ ग्राहक खोज्ने हो […]
कनकाई । बचत तथा ऋण सहकारी संघ लिमिटेड झापाको १०औं वार्षिक साधारणसभा पुस २९ गते बिहीबार जामुनखाडी सिमसार क्षेत्रमा सम्पन्न गरिएको छ । बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कोन)का अध्यक्ष परितोष पौडेलको प्रमुख आतिथ्यमा वार्षिक साधारणसभा सम्पन्न गरिएको हो । साधारणसभामा उद्घाटन मन्तब्य राख्दै अध्यक्ष पौडेलले बचत तथा ऋण सहकारी संस्थाहरुको सञ्चालन सम्बन्धी छुट्टै […]
बिर्तामोड । पूर्वमहान्यायधिवक्ता अग्निप्रसाद खरेलले पत्रकारले समाचार लेख्दा सत्यतथ्य हो होइन, प्रामाणिक कथन वा कार्य हो होइन भन्ने कुरामा चनाखो हुनु पर्नेमा जोड दिएका छन् । झापाको बिर्तामोडबाट सञ्चालन गरिँदै आएको साझामञ्च डटकमको नवौं वर्ष प्रवेशका अवसरमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिका रुपमा मन्तब्य राख्दै पूर्वमहान्यायधिवक्ता खरेलले कुनै पनि पत्रकारले समाचार लेख्दा सम्बन्धित सबैको कुरा […]
बिर्तामोड । यहाँस्थित ऊँ नमः शिवाय बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा भरतलाल गिरी निर्विरोध निर्वाचित भएका छन् । झापाको बुट्टाबारीस्थित दशनामी समाजको भवनमा सोमबार भएको नवौं वार्षिक साधारणसभाबाट अध्यक्षमा गिरीलाई सर्वसम्मत निर्वाचित गरिएको हो । संस्थाको सञ्चालक समितिको उपाध्यक्षमा खिलबहादुर गिरी, सचिवमा शंकर गिरी, कोषाध्यक्षमा खड्ग गिरी निर्वाचित भएका छन् । त्यसैगरी सदस्यमा पार्वता […]