कनकाई । डेढ महिना अघि दुर्घटनामा ज्यान गुमाएका सुरुङ्गाका विष्ट दम्पतीका परिवारलाई कर्णाली बचत तथा ऋण सहकारी संस्थाले बीमा र राहतवापत ४ लाख ८० हजार रुपैयाँ प्रदान गरेको छ । कनकाई नगरपालिका, सुरुङ्गामा होटल सञ्चालन गर्दै आएका कर्णाली साकोसका शेयर सदस्य पूर्णबहादुर विष्ट र उनकी पत्नी भीमा विष्टको दमकको चिया बगानमा ट्रकको ठक्करबाट घटनास्थलमै मृत्यु […]
बिर्तामोड । सहारा नेपाल साकोस अन्तरगत एग्री बिजनेश युनिटले जिउँसो खसी जोखेर मासु ब्यवसायीलाई बेच्ने नयाँ अभ्यासको थालनी गरेको छ । खसीको ढाड छामेर वा उचालेर अनुमानित तौलका भरमा किनबेच गर्दा दुवै पक्षलाई घाटा भएको आशंका हुन्छ । वर्तमानको यही चलनलाई परिमार्जन गर्दै ब्यवसायीकै आगाडि जिउँसो खसी डिजिटल तराजुमा जोखेर किनबेच गर्न थालिएको एग्री बिजनेश […]
दमक । यहाँस्थित डाँफे बचत तथा ऋण सहकारी संस्थाको चौधौं वार्षिक साधारणसभा भदौ २० गते सम्पन्न भएको छ । भदौ १४ गते वार्षिक प्रतिवेदन सार्वजनिक गरी प्रारम्भ गरिएको साधारणसभा २० गते एकीकृत साधारण सभामार्फत माइन्युट प्रमाणित गरी सम्पन्न गरिएको हो । साधारणसभामा संस्थाका अध्यक्ष तुलाराम न्यौपानेले वार्षिक प्रतिवेदनका मूलभूत बुँदाहरु वाचन गरी सुनाएका थिए । […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा २९औँ वार्षिक साधारणसभा सम्बन्धी सूचना मितिः २०७८/५/२२ संस्थाको २९औँ वार्षिक साधारणसभा प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय, इटहरीबाट जारी परिपत्रका आधारमा संस्थाको सञ्चालक समितिको मिति २०७८ भदौ २१ गते सम्पन्न बैठकको निर्णय अनुसार तपसिल अनुसारको तालिका बमोजिम एकाइगत आधारमा सम्पन्न हुने भएको […]
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्था (साकोस) डिजिटल कारोबारमा प्रवेश गरेको छ । संस्थाले आफ्नो वित्तीय कारोबारलाई डिजिटलाइज्ड गर्दै मोवाइल बैंकिङ पछि क्युआर कोड स्क्यान पे सुरुवात गरेको हो । संस्थाले भदौ १७ गतेदेखि फोन पे, इ–सेवा र इन्फो डेभलपर्ससँगको सहकार्यमा क्युआर कोड स्क्यान पे प्रयोगमा ल्याएको हो । संस्था […]
नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले कृषि कर्म गर्न चाहने सदस्यलाई विभिन्न तरिकाले सहयोग गर्ने मनसायले अभियान शुरु गरेका थियौं । विशेषगरी गाईभैंसी पाल्ने र तरकारी खेती गर्ने किसानलाई लक्षित गरी विभिन्न कार्यक्रम पनि ल्यायौं । गाईभैंसी पाल्ने किसानलाई दुध बिक्री गर्न सहज होस् भनेर किसानको पहुँचमा हुने गरी दुध चिस्यान केन्द्रको निर्माणमा जोड दियौं । […]
गौरादह । बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले यहाँस्थित श्री राम जानकी मन्दिर गौरादहलाई एक थान हारमोनियम प्रदान गरेको छ । मुख्य कार्यालयका कर्जा विभाग प्रमुख कृष्णप्रसाद कडरियाले मन्दिर समितिका अध्यक्ष धनबहादुर बानियाँलाई उक्त हारमोनियम हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै कर्जा विभाग प्रमुख कडरियाले सिम्रिकले प्रवाह गर्दै आएको वित्तीय सेवा, […]
मेची बहेउद्देश्यीय सहकारी संस्था दमकको २७औं वार्षिक साधारणसभाले १५ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा समिति सर्वसम्मतरुपमा चयन गरेको छ । झापाको दमकमा मुख्य कार्यालय रहेर जिल्लाका अधिकांश पालिकामा सेवा केन्द्र तथा मोरङ र इलाममा समेत कार्यक्षेत्र विस्तार गरेको मेची सहकारीले सबै क्षेत्रको न्यायोचित प्रतिनिधित्व हुने गरी नयाँ नेतृत्व चयन गरेको जनाइएको छ । […]
बिर्तामोड । लघुवित्तको माध्यमबाट विपन्न वर्गको आर्थिक उत्थानमा उत्कृष्ट योगदान गर्दै आएको कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई राष्ट्रिय सहकारी बैंकले सम्मान गरेको छ । राष्ट्रिय सहकारी बैंकको सदस्य बनेर बिर्तामोड शाखामा आर्थिक वर्ष २०७६/०७७ मा उत्कृष्ट कारोबार गरेको निश्कर्षसहित बैंकले यस्तो प्रशंशापत्र प्रदान गरेको हो । भदौ १२ गते दमकमा आयोजित सम्मान तथा […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. कर्पाेरेट कार्यालयः मेचीनगर–६, झापा, प्रदेश १ अन्तिम लेखा परीक्षणका लागि कोटेसन आह्वान प्रथमपटक प्रकाशित मितिः २०७८।५।१४ यस नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) को आ. व. २०७८/०७९ को अन्तिम लेखा परीक्षण गर्नको लागि लेखा परीक्षक नियुक्ति गर्नुपर्ने भएको हँदा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट लेखा परीक्षण […]