Sajhamanch Archive

बर्डफ्लुको संक्रमण भेटिएको आसपासका ठाउँबाट पन्छीको मासु नकिन्न विज्ञको सुझाव

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on बर्डफ्लुको संक्रमण भेटिएको आसपासका ठाउँबाट पन्छीको मासु नकिन्न विज्ञको सुझाव.

काठमाडौँका विभिन्न ठाउँमा कागमा पनि बर्डफ्लूको संक्रमण देखिएको पशु सेवा विभागले जनाएको छ । बाँस घारी बढि भएका क्षेत्रमा मरेका कागको परीक्षण गर्दा बर्ड फ्लूको संक्रमण भेटिएको विभागले पुष्टि गरेको हो । लैन चौर तथा नारायणहिटी दरबार क्षेत्रमा मरेका कागको परीक्षण गर्दा बर्ड फ्लू भाइरस एच फाइभ एन वान पाइएको विभागको भनाइ छ । यसैबीच, […]

भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ जान्नुहोस् फाइदाहरु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ जान्नुहोस् फाइदाहरु.

अमला अति स्वस्थकर फल हो । अमला खाँदा अमिलो र टर्रो भए पनि खाएको एकैछिनमा मुखमा मिठो स्वाद उत्पन्न हुन्छ । अमला एक बहुगुणकारी फल हो । गर्मि मौससमा धेरै रसिलो फल हो अमला । रसिलो संगै यसले स्वास्थमा धेरै फाईदा पुर्याउछ । ल अमलाको फल खादा मात्र होइन यसको छहारीमा बसेर खादा समेत स्वास्थमा […]

बिर्तामोडको मनकामना कलेजमा ६५ ले गरे रक्तदान

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on बिर्तामोडको मनकामना कलेजमा ६५ ले गरे रक्तदान.

बिर्तामोड । यहाँस्थित मनकामना कलेजको सामाजिक कार्य विभाग तथा सामाजिक कार्यका लागि युवाले आज विश्व स्वास्थ्य दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रमको उद्घाटन सहायक क्याम्पस प्रमुख राजेन्द्र प्रसाईले रक्तदान गरी गरेका हुन् । सिद्धार्थ व्लड बैंक, दमक शाखाको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ३२ जना महिला तथा ३३ जना पुरुष […]

नागढुंगाबाट लागुऔषधसहित दुईजना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नागढुंगाबाट लागुऔषधसहित दुईजना पक्राउ.

काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा विरगंज महानगरपालिका १४ मनिस कुमार साह र बाँके कोहलपुर नगरपालिका १५ का सन्तोष यादव रहेका छन् । साहलाई विरगंजबाट काठमाडौं आउँदै गरेको ना ८ च ३७९१ नम्बरको यात्रुबाहक बस चेकजाँचका क्रममा पक्राउ गरिएको हो । उनको साथबाट डाईजेपाम, नुफिन […]

डोल्पामा रोकिराखेको जीप दुर्घटना

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on डोल्पामा रोकिराखेको जीप दुर्घटना.

डोल्पा । लिल्लाको सदरमुकाम दुनैमा रोकिराखेको जीप दुर्घटना भएको छ। ठुलीभेरी नगरपालिका ३ मा पर्ने कालिका मन्दिरनजिकै चालकले रोकेर राखेको भे १ च २९४३ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो। आइतबार बिहान रुपगाडबाट सदरमुकाम दुनैतिर आउदै गरेको जिप नजिकैको सिटिजन्स बैँकमा पैसा साट्न गएको बेलामा जिप आफै २० मिटर पछाडि गुडेर सडक भन्दा ३ मिटर […]

आँधी प्रभावितलाई प्रदेश ५ का सांसदको एक दिनको पारिश्रमिक

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आँधी प्रभावितलाई प्रदेश ५ का सांसदको एक दिनको पारिश्रमिक.

बुटवल । प्रदेश ५ का प्रदेशसभा सदस्यहरुले प्रदेश बारा पर्साका हावाहुरी प्रभावितलाई एक दिनको पारिश्रमिक प्रदान गर्ने भएका छन् । प्रदेश सभाको आइतबार बसेको बैठकले प्रदेश २ को बारा र पर्सामा केही दिन आएको भीषण हावाहुरीबाट प्रभावित नागरिकलाई राहतका लागि प्रदेश सभा सदस्यहरुले एक दिनको पारिश्रमिक बरारबको रकम प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । […]

चट्याङबाट कसरी जोगिने ?

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चट्याङबाट कसरी जोगिने ?.

काठमाडौं । नेपालमा चट्याङले वार्षिक ८२ जनाको ज्यान लिने गरेको पाइएको छ । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले नेपालमा चट्याङबाट वर्षेनी ८२ जनाको ज्यान लिने गरेको जनाएको छ । केन्द्रले घरभित्र हुँदा र बाहिर हुँदा चट्याङबाट कसरी जोगिने भन्ने जनाएको छ । घरबाहिर हुँदा अग्लो र एक्लो रुखमा ओत नलाग्ने, पौडिने, माछा मार्नेजस्ता क्रियाकलाप नगर्ने, […]

सर्पले टोक्दा वृद्धाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सर्पले टोक्दा वृद्धाको मृत्यु.

जनकपुरधाम । सप्तरीमा सर्पको टोकाईबाट ८० वर्षीया वृद्धाको मृत्यु भएको छ। सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका १० बनौला घर भएको एक ८० वर्षीया वृद्धालाई सर्पले टोकेर घाइते भएकोमा उपचारको क्रममा मृत्यु भएको हो। मृत्युहुनेमा डाक्नेश्वर नगरपालिका १० घर भएका कैलि ठाकुरको श्रीमती फुलकुन देवी ठाकुर रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। ठाकुरलाई सर्पले टोक्दा घाइते […]

‘भोलिदेखि पश्चिमबाट मौसम सुधार हुँदै जान्छ’

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ‘भोलिदेखि पश्चिमबाट मौसम सुधार हुँदै जान्छ’.

काठमाडौं । मौसमविदले आज पनि देशभर बदली हुने बताएका छन् । साथै पूर्वी, मध्य र पश्चिम क्षेत्रका केही भागमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने अनुमान पनि छ । अहिले प्रि मनसुन सिजन अलि बढी सक्रिय देखिएको छ । त्यसैले केही दिनयता बादल लाग्ने, वर्षा हुने र हावाहुरी चल्ने क्रम जारी छ । आज पनि […]

बिर्तामोडमा सहकारीकर्मीलाई सुशासन तालिम

Published: in राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on बिर्तामोडमा सहकारीकर्मीलाई सुशासन तालिम.

बिर्तामोड । झापामा पहिलो पटक सहकारी संघ–संस्थाभन्दा बाहिरको व्यवसायिक शैक्षिक प्रतिष्ठानले यहाँका तीन दर्जन सहकारीकर्मीलाई सशुल्क तालिम दिएको छ । काठमाडौंको बैंकिङ ट्रेनिङ इन्स्टीच्युट (बिटीआई) र बिर्तामोडको अक्सफोर्ड एकाडेमिक सेन्टरको संयुक्त आयोजनामा आज बिर्तामोडमा यस्तो तालिम दिइएको हो । सहकारी विभागका पूर्व रजिष्ट्रार सुदर्शनप्रसाद ढकालले सहजीकरण गरेको ‘सहकारीमा सुशासन’ सम्बन्धी तालिममा सहकारी ऐन २०७४ मा […]