सूर्योदय (इलाम) । नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गतको महिला सशक्तिकरण उपसमितिले इलामको फिक्कल माविमा किशोरीहरुको यौन तथा प्रजनन स्वस्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । महिला सशक्तिकरण उपसमितिका संयोजक हेमा सिटौलाले अध्यक्षता गरेको उक्त कार्यक्रममा प्रमुुख सहजीकरण संस्थाका सञ्चालक समिति उपाध्यक्ष भगवती घिमिरे मैनालीले गरेकी थिइन् । कार्यक्रममा किशोरी विद्यार्थीसहित उनीहरुका आमाको […]
काठमाडौँ । नेपाली सेनाको अगुवाइमा भइरहेको ‘सफा हिमाल अभियान–२०२३’ अन्तर्गत परिचालित टोलीले सगरमाथा, ल्होत्से, बरुन्चे तथा अन्नपूर्ण हिमाल सफाइ कार्य जारी राखेको छ। तीन वटा समूहमा परिचालित टोलीले सगरमाथा, ल्होत्से सात हजार छ सय ३२, बरुन्चे १८ हजार पाँच सय २०, अन्नपूर्णबाट तीन हजार दुई सय ५० गरी जम्मा २९ हजार चार सय दुई किलो […]
काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाउने र अन्य भ्रष्टाचारमा संलग्नलाई कारबाहीको माग गर्दै वृहत् नागरिक आन्दोलनले काठमाडौंमा आज प्रदर्शन गरेको छ । नेपालीलाई भुटानी शरणार्थी बनाउँदै ठग्नु र मानव तस्करी गर्नु संगठित अपराध भएको भन्दै आन्दोलनले संलग्न दोषीहरूलाई छानबिन गरी कारबाही गर्न माग गरेको हो । अमेरिका लैजाने नाममा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने र […]
अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका तीन जनाको मृत्यु भएको छ । आगलागीमा परी घाइते भएका भुमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासेको मृत्यु भएको हो । पिताम्बरको उपचारका लागि लैजाँदै गर्दा पाल्पाको रामपुरमा मृत्यु भएको हो भने पदमको अस्पताल […]
इटहरी । इटहरी उपमहानगरपालिका-३ स्थित सुकुम्बासी बस्तीमा बस्ने पन्ध्रबर्से भूमिका धिमाल एसईई परीक्षा नतिजाको पखाईमा थिइन्। आर्थिक अवस्था दयनीय भएकी भूमिकाले एसईईपछि राम्रो शिक्षालय रोजेर पढ्न सुनौलो सपना साँचेकी थिइन्। उनले साँचेको सपना घरकै खर्चले पूरा हुने अवस्था थिएन, तर मंगलबार उनको जीवनले ‘यु टर्न’ लिने गरी एउटा अवसर जुर्यो। उपमहानगरपालिकाको कामले इटहरीका मेयर हेमकर्ण […]
काठमाडौँ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाइ न्युयोर्कको सिभिल कोर्टले यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहर गरेको छ। एक म्यागेजिनकी लेखिका ई.जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। सोही मुद्धामा दोसी ठहर गर्दै पीडितलाई क्षतिपूर्तिमा ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको बीबीसीले जनाएको छ। यौन दुव्र्यवहारमा विवादित रहेका ट्रम्प पहिलो […]
झापा । झापामा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् । कोशी प्रदेश नामकरणको विरोधमा पहिचान पक्षधर विभिन्न संघसंस्थाले निकालेको राँके जुलुसका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । मंगलबार साँझ झापाको दमकमा भएको झडपका क्रममा प्रहरीतर्फ ५ जना र प्रदर्शनकारीतर्फ २ जना घाइते भएका झापाका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए । प्रहरी […]
झापा । कोशी प्रदेशको अधिकांश पहाडी जिल्लामा गाई गोरुमा लाग्ने ‘लम्पी स्किन’ नामक सङ्क्रामक रोगको महामारी फैलिएको छ । इलाम र झापा जिल्लामा मात्रै चार सय ६२ वटा पशु रोग सङ्क्रमणबाट मरेका छन् । इलाम, उदयपुर, धनकुटा, सङ्खुवासभालगायतका पहाडी जिल्लामा यसको प्रकोप फैलिरहेको कोशी प्रदेश, उद्योग, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डा. दीपा […]
भद्रपुर । भद्रपुर १० स्थित चन्द्रगढी छेउ देउनिया खोलामा मृत्यु संस्कारका लागि व्यवस्थित घाट निर्माणको शिलान्यास गरिएको छ । चन्द्रगढी सामुदायिक वनको अगुवाइमा चन्द्रगढ मोक्षघाट नाम दिइएको शवदाह स्थलको भद्रपुरका नगरप्रमुख गणेश पोखरेलले शिलान्यास गरेका हुन् । वन समितिका अध्यक्ष दुर्गाप्रसाद भट्टराईको अध्यक्षता तथा भद्रपुर नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा घाट शिलान्यास कार्यक्रम गरिएको थियो […]
काठमाडौं । सरकारले विदेशबाट फर्किने नेपाली नागरिकलाई दुई थानसम्म मोबाइल ल्याउन दिने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झिटिगुन्टा आदेश संशोधन गरी थप एउटा मोबाइल ल्याउन दिने व्यवस्था गर्ने निर्णय गरेको छ । हाल झिटिगुन्टा आदेशमा विदेशबाट फर्किने नेपाली नागरिकले पूर्ण भन्सार छुटमा एक थान मोबाइल ल्याउन पाउने व्यवस्था छ । १५ पुसदेखि एमडीएमएस […]