Sajhamanch Archive

टोटेनहम र चेल्सीले बराबरी खेले

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on टोटेनहम र चेल्सीले बराबरी खेले.

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब टोटेनहम र चेल्सीले प्रि–सिजनअन्तर्गत मैत्रीपूर्ण खेलमा बराबरी खेलेका छन् । बुधबार राति भएको खेलमा चेल्सी र टोटेनहमले २–२ गोलको बराबरी खेलेका हुन् । खेलमा चेल्सीले सुरुवाती दुई गोलको अग्रता बनाएको हो । अग्रता जोगाउन नसक्दा चेल्सी बराबरीमा रोकिएको हो । खेलको १६औँ मिनेटमा हाकिम जिएचले गोल गर्दै चेल्सीलाई अग्रता […]

त्रिकोणात्मक सिरिजका लागि बन्द प्रशिक्षणमा बोलाइए १९ खेलाडी

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on त्रिकोणात्मक सिरिजका लागि बन्द प्रशिक्षणमा बोलाइए १९ खेलाडी.

काठमाडौं । आईसीसी डिभिजन–२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा १९ खेलाडी बोलाइएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार बन्द प्रशिक्षणमा १९ खेलाडीलाई बोलाएको हो । नेपाल, ओमान र अमेरिकाबीचको सिरिज आउँदो अक्टोबरमा हुनेछ । बन्द प्रशिक्षण बिहीबारदेखि सुरु हुनेछ । गुल्सन झा पहिलोपटक टोलीमा परेका छन् । क्यानले बन्द […]

टी–ट्वान्टी क्रिकेटमा बंगलादेशको ऐतिहासिक जित

Published: in खेलकुद by . Leave a Comment on टी–ट्वान्टी क्रिकेटमा बंगलादेशको ऐतिहासिक जित.

काठमाण्डौ । घरेलु टिम बंगलादेशले पहिलो टी–ट्वान्टी क्रिकेटमा अष्ट्रेलियालाई हराउँदै ऐतिहासिक जित निकालेको छ । ढाकामा भएको पहिलो खेलमा बंगलादेशले अष्ट्रेलियालाई २३ रनले हराएको हो । यसअघि बंगलादेशले टी–ट्वान्टीमा अष्ट्रेलियालाई हराउन सकेको थिएन । बंगलादेशले दिएको १ सय ३२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा अलआउट हुँदै १ सय ८ रन मात्र बनाउन सक्यो । […]

मुख्य प्रशिक्षक अलमुताइरी र नेम्वाङबीचको विवाद सुल्झाउन छानबिन समिति गठन

Published: in खेलकुद by . Leave a Comment on मुख्य प्रशिक्षक अलमुताइरी र नेम्वाङबीचको विवाद सुल्झाउन छानबिन समिति गठन.

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवाद सुल्झाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले छानबिन समिति गठन गरेको छ । उक्त विवादको छानबिन गर्न राखेपको कार्यकारी समितिको बैठकले बोर्ड सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा मंगलबार सात सदस्यीय समिति गठन गरेको हो । समितिमा रेनुका नगरकोटी, सुर्वण श्रेष्ठ, […]

पारसको संन्यास अप्रत्यासित : क्रिकेट संघका अध्यक्ष चन्द

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on पारसको संन्यास अप्रत्यासित : क्रिकेट संघका अध्यक्ष चन्द.

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पूर्व कप्तान पारस खड्काको संन्यास अप्रत्यासित भएको बताएका छन् । आईसीसी विश्व क्रिकेट लिग टूका लागि नेपाली राष्ट्रिय टोलीको मंगलबार बन्द प्रशिक्षण शुरु गर्ने तयारी थियो, तर पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । अध्यक्ष चन्दका अनुसार मंगलबार बिहान करीब साढे ७ बजेतिर पारसले […]

पूर्व कप्तान पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

Published: in खेलकुद by . Leave a Comment on पूर्व कप्तान पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा.

काठमाण्डौ । नेपाली राष्ट्रिय टोली क्रिकेटका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । आज एक विज्ञप्ति निकालेर खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । साथै खड्काले नेपालका लागि खेल्नु आफ्नो […]

फुटबल प्रशिक्षक अल्मुताइरीले मागे माफी

Published: in खेलकुद by . Leave a Comment on फुटबल प्रशिक्षक अल्मुताइरीले मागे माफी.

काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माफी मागेका छन् । आफ्नो अभिव्यक्तिलाई दिएर विवाद भएपछि उनले सार्वजनिक रुपमा माफी मागेका हुन् । उनले नेपालमा खेलाडीसँगै खेलकुद पदाधिकारीहरुको मानसिकता पनि परिर्वतन हुनुपर्ने अभिव्यक्ति दिएपछि विवाद भएको थियो । मुख्य प्रशिक्षकले यसरी बोल्नु अनुशासन उल्लंघन भएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फाका) वरिष्ठ उपाध्यक्ष […]

टोकियो ओलम्पिक : एकै स्पर्धामा दुई खेलाडीलाई स्वर्ण पदक

Published: in खेलकुद by . Leave a Comment on टोकियो ओलम्पिक : एकै स्पर्धामा दुई खेलाडीलाई स्वर्ण पदक.

झापा । टोकियोमा जारी ३२ औं ग्रीष्मकालीन ओलम्पिक खेल अन्तर्गत पुरुषको हाइजम्पमा दुई खेलाडीले स्वर्ण पदक जितेका छन् । एकै स्पर्धामा दुई खेलाडीले स्वर्ण पदक जितेका हुन् । कतारका मुताज बर्शिम र इटालीका जियानमारको ताम्बेरीले स्वर्ण पदक पाएका हुन् । यस स्पर्धामा दुबै खेलाडीले २.३७ मिटरको उचाई पार थिए । सन् १९१२ पछि एकै स्पर्धामा […]

टोकियो ओलम्पिकमा २३ स्वर्णसहित चीन शीर्ष स्थानमा

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on टोकियो ओलम्पिकमा २३ स्वर्णसहित चीन शीर्ष स्थानमा.

काठमाडौं । जापानको टोकियोमा चलिरहेको ओलम्पिकमा चीनले स्वर्णको सङ्ख्या २३ पुर्याएको छ । चीन २३ स्वर्ण, १४ रजत र १२ कास्यसहित ४९ पदकका साथ तालिकाको शीर्ष स्थानमा छ । यस्तै दोस्रो स्थानमा रहेको अमेरिकाले २० स्वर्ण, २० रजत र १४ कास्य गरी ५४ पदक जितेको छ । तेस्रो स्थानको आयोजक राष्ट्र जापानले १७ स्वर्ण, पाँच […]

टोकियो ओलम्पिक : ४० पदकसहित शीर्ष स्थानमा चीन

Published: in खेलकुद by . Leave a Comment on टोकियो ओलम्पिक : ४० पदकसहित शीर्ष स्थानमा चीन.

काठमाडौं । टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म १९ स्वर्ण, १० रजत र ११ कास्य पदक प्राप्त गरेको छ । जापान दोस्रो तथा अमेरिका तेस्रो स्थानमा रहेका छन् । जापानले १७ स्वर्ण, चार […]