टोकियो । हाल जारी २०२० टोकियो ओलम्पिकमा एउटै परिवारका ३० जोडी दाजुभाइ र दिदीबहिनीहरुले प्रतिस्पर्धा गरिरहेका छन्, जसमध्ये केही पदक पनि हात पारिसकेका छन् । यसअघि जापानका दाजु बहिनीको जोडीले एकै दिन जुडोमा स्वर्ण पदक हासिल गर्दै सबैलाई आश्चर्यमा पारेका थिए । त्यस्तै बिहीबार क्रोएसियाका दाजुभाइ मार्टिन सिनकोभिक र भेलेन्ट सिन्कोभिकले पनि पुरुषतर्फको ‘रोइङ’ खेलमा […]
काठमाडौं । ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद ‘टोकियो ओलम्पिक’को पदक तालिकामा चीनले अग्रता कायम राखेको छ । विश्व खेलकुदको कुम्भमेला ओलम्पिकमा आठौं दिन चल्दा चीनले अग्रता बनाएको छ । टोकियोमा जारी ओलम्पिक अन्तर्गत शुक्रबार दिउँसोसम्म कुल १२४ स्वर्ण पदकको टुङ्गो लागेको छ । जसमा ४१ राष्ट्रले स्वर्ण पदक जितेका छन् । जसमा रसियन ओलम्पिक टिमसहितका […]
काठमाडौं । जापानले आयोजना गरेको टोकियो ओलम्पिकमा नेपाली एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएकी छिन् । शुक्रबार बिहान भएको महिला १०० मिटर दौडको प्रारम्भिक चरणको हिटमा सरस्वती ९ खेलाडी मध्ये आठौं भइन् । उनी अघिल्लो चरणमा पुग्न असफल रहिन् भने व्यक्तिगत समय पनि सुधार गर्न सकिनन् । उनले १२.९१ सेकेण्डमा दूरी पूरा गरिन् । […]
काठमाण्डौ । ३२ औं टोकियो ओलम्पिकमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दैछिन् । १ सय मिटर दौडमा प्रतिस्पर्धा गर्दै गरेकी सरस्वती दोस्रो हिटमा छिन् । उनको हिटमा ९ खेलाडी छिन् । यस हिटको शीर्ष तीन खेलाडी दोस्रो चरणमा पुग्ने छन् । सरस्वती राष्ट्रिय कीर्तिमान बनाउने योजनामा छिन् । टोकियो ओलम्पिकमा नेपालबाट सहभागी भएका पाँचमध्ये […]
काठमाडौं । ३२औँ गृष्मकालीन ओलम्पिक खेलकुदको पदक तालिकामा चीनले अग्रता बनाएको छ । जापानको टोकियोमा जारी ओलम्पिकअन्तर्गत बिहीबार दिउँसोसम्म कुल १०४ स्वर्णपदकको छिनोफानो भएको छ । जसमा ३७ राष्ट्रले स्वर्णपदक जितेका छन् । ओलम्पिकको सातौँ दिन जारी रहँदा पदक तालिकामा चीन शीर्ष स्थानमा उक्लिएको छ । अमेरिका र जापानलाई पछि पार्दै चीन शीर्ष स्थानमा उक्लिएको […]
काठमाण्डौ । टोकियो ओलम्पिकमा ९५ स्वर्ण पदकको छिनोफानो भएको छ । रसियन ओलम्पिक टिमसहित ३५ राष्ट्रले स्वर्ण पदक जितेका छन् । ओलम्पिकको छैटौँ दिन सकिँदा पदक तालिकामा आयोजक जापानले अग्रता कायमै राखेको छ । जापानले अहिलेसम्म १३ स्वर्ण र चार रजतसहित २२ पदक जितेको छ । यस्तै जापानलाई पछ्याइरहेको चीनले १२ स्वर्णसहित २७ पदक जितेको […]
काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । एक सय मिटर फ्री स्टाइलमा गौरिकाले एक मिनेट दशमलव ११ सेकेन्डको कीर्तिमान बनाएकी हुन् । चार जना खेलाडी रहेको हिट चरणमा गौरिका तेस्रो भइन् । ओलम्पिकमा राष्ट्रिय कीर्तिमान कायम गरे पनि गौरिका अघिल्लो चरणमा पुग्न भने असफल भइन् । […]
काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीले प्रि–सिजनअन्तर्गतको मैत्रीपूर्ण खेलमा बर्नेमाउथलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा चेल्सीले बर्नेमाउथलाई २–१ ले हराएको हो । घरेलु मैदानमा चेल्सीले नयाँ सिजनको तयारीस्वरुप मैत्रीपूर्ण खेल खेलेको हो । बर्नेमाउथले लिएको सुरुवाती अग्रता उल्टाएर चेल्सी विजयी भयो । खेलको ६६औँ मिनेटमा इमिलियानो मार्कोन्डेसले गोल गर्दै बर्नेमाउथलाई अग्रता दिलाएका […]
काठमाण्डौ । ३२ औं टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाले महिलाको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् । गौरिकाको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । गौरिका हिट वानमा रहेकी छिन् । यस हिटमा नेपालसहित नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी रहेका छन् । सिंह १३ […]
काठमाडौं । टोकियो ओलम्पिकमा जापानलाई पछि पार्दै अमेरिका शीर्ष स्थानमा पुगेको छ । अमेरिकाले आठ स्वर्ण, ३ रजतसहित १९ पदक जितेको छ । यस्तै, आठ वटै स्वर्ण जितेको जापान दोस्रो स्थानमा छ । जापानले आठ स्वर्ण र दुई रजतसहित १३ पदक जितेको छ । यस्तै, तेस्रो स्थानमा रहेको चीनले ७ स्वर्ण र पाँच रजतसहित १९ […]