झापा । फुटबल खेल्दा भएको विवादलाई लिएर मोरङको उर्लाबारी नगरपालिका–८ राजघाटमा आज दिउँसो एक किशोरको हत्या भएको छ । छुरा प्रहार गरेर उर्लाबारी–८ का १७ वर्षे अभिशेक चौधरीको हत्या गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार दिउँसो १ः१५ बजेतिर भएको छुरा प्रहारबाट अभिशेष गम्भीर घाइते भएका थिए । ढाड लगायत […]
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद ९साग०मा पदक विजेता खेलाडी सोमबार सम्मानित भएका छन् । नेपालमा आयोजना भएको सागमा स्वर्ण जित्ने खेलाडीलाई नेपाल एथलेटिक्स संघले एक कार्यक्रम आयोजना गर्दै सम्मान गरेको हो । १३ औं सागमा नेपालले एथलेटिक्सतर्फ ३ स्वर्णसहित कुल ८ पदक जितेको थियो । सागमा सन्तोषी श्रेष्ठले स्वर्ण पदक जित्दा एथ्लेटिक्स संघका […]
काठमाण्डौ । ३२ औं टोकियो ओलम्पिकमा चीनको अग्रता कायमै छ । चीनले अहिलेसम्म ६ स्वर्ण र एक रजतसहित कुल ११ पदक जितेको छ । ओलम्पिकमा जापानले चीनलाई पछ्याइरहेको छ । जापानले अहिलेसम्म पाँच स्वर्ण र एक रजत गरी ६ पदक जितेको छ । यस्तै, अमेरिका चार स्वर्णसहित १० वटा पदक जितेर तेस्रो स्थानमा छ । […]
काठमाण्डौ । घरेलु टिम श्रीलङ्कासँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा भारत विजयी भएको छ । कोलम्बोमा गएराति भएको खेलमा भारत ३८ रनले विजयी भएको हो । भारतले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय २६ रन मात्र बनाउन सक्यो। श्रीलङ्काका चारिथ असलङ्काले ४४ रन, अभिष्का फर्नान्डोले २६ धनुष […]
काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा०का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आफ्ना कारण राजीनामा दिने निर्णयमा पुगेको मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको घोषणाप्रति आश्चर्य व्यक्त गरेका छन् । मुख्य प्रशिक्षक अल्मुताइरीले आइतबार फेसबुकमार्फत नेम्वाङका कारण प्रशिक्षकबाट राजीनामा दिने निर्णयमा पुगेको घोषणा गरेका थिए । तर नेम्वाङले भने यसप्रति आश्चर्य व्यक्त गरेका छन् । पछिल्लो समय प्रशिक्षकसँग […]
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिने बताएका छन् । उनले आफूलाई विगत तीन सातादेखि वरिष्ठ उपाध्यक्षले काम गर्ने वातावरण नदिएका कारण राजीनामा दिन लागेको बताएका छन् ।
काठमाडौं । पहिलो पटक ओलम्पिकमा सहभागी भएको खेल स्केटबोर्डिङमा घरेलु टोली जापानले ऐतिहासिक स्वर्ण जितेको छ । टोकियो ओलम्पिक २०२० अन्तर्गत तेस्रो दिन आइतबार जापानका होरिगोम युतोले यस खेलको पहिलो स्वर्ण जिते । अरिएके स्पोर्ट्स पार्कमा भएको स्केटबोर्डको मेन्स स्ट्रिट फाइनलमा युटोले कूल ३७.१८ स्कोरसहित स्वर्ण जिते । ब्राजिलका होएफलर केलभिनले रजत तथा अमेरिकाका एयटन […]
काठमाण्डौ । ३२ औं टोकियो ओलम्पिकमा आजबाट नेपालका खेल सुरु हुँदैछ । आज सुटिङकी कल्पना परियारले १०० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् भने जुडोकी सोनिया भट्टले ४८ केजीमुनिको तौल समूहमा खेल्ने छिन् । भट्टको विपक्षी खेलाडी रसियाकी डोल्गोभा इरिना हुन् । आउने जुलाई २७ मा पौडीका एलेक्जेन्डर शाह (एलेक्स)ले १०० मिटर फ्री स्टाइलमा र जुलाई […]
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग असोज पहिलो हप्ताबाट आयोजना हुने भएको छ । १४ क्लब मध्येका चार ए डिभिजन लिग क्लबले मङ्गलवार लिग रोक्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई ज्ञापन पत्र बुझाएसँगै लिग अन्योल अवस्थामा पुग्ने आशङ्का देखिएको थियो । तर, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले भने चार क्लबको […]
झापा । ३२ औं टोकियो ओलम्पिक खेलकुदको औपचारिक उद्घाटन आज हुँदैछ । जापानको राजधानी टोकियोमा एक विशेष कार्यक्रमकाबीच टोकियो ओलम्पिक औपचारिक रुपमा सुरु हुनेछ । नेपाली समय अनुसार दिउँसो ४ बजेपछि हुने उद्घाटन समारोहको मार्च पासमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) ले बोक्ने छन् । टोकियो ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका […]