Sajhamanch Archive

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई.

काठमाडौं । कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले चुमेको छ । आइबार बिहान भएको खेलमा ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि हात पारेको हो । अर्जेन्टिनालाई उपाधि दिलाउनको लागि विंगर एन्जल डी मारियाले गोल गरे । उनले खेलेको २२ मिनेटमा गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक खेलको सुरुवाती समयमा ब्राजिलले केहि आक्रमण बुनेपनि गोल गर्न […]

युरो कप फुटबलको उपाधिका लागि आज राति इङ्ग्ल्यान्ड र इटली खेल्दै

Published: in खेलकुद by . Leave a Comment on युरो कप फुटबलको उपाधिका लागि आज राति इङ्ग्ल्यान्ड र इटली खेल्दै.

काठमाण्डौ । १६ औं संस्करणको युरो कप फुटबलको उपाधिका लागि आज राति इङ्ग्ल्यान्ड र इटली खेल्दैछन् । खेल वेम्बलीमा राति पौने एक बजे सुरु हुनेछ । इङ्ग्ल्यान्ड पहिलो पटक युरो कपको फाइनल खेल्न लागेको हो । सन् १९६८ को युरो विजेता इटली पछिल्लो पटक २०१२ को युरो कपमा फाइनलमा पुगेको थियो । इटली तीन पटकको […]

कोपा अमेरिका फुटबलमा कोलम्बिया तेस्रो

Published: in खेलकुद by . Leave a Comment on कोपा अमेरिका फुटबलमा कोलम्बिया तेस्रो.

काठमाण्डौ । कोपा अमेरिका फुटबल अन्र्तगत कोलम्बिया तेस्रो भएको छ । आज बिहान भएको खेलमा पेरुलाई ३–२ गोलले हराउँदै कोलम्बिया तेस्रो बनेको हो । खेलको इन्जुरी समयमा गोल गर्दै कोलम्बियाले पेरुलाई हराएको हो । खेलको ४५ औं मिनेटमा योसिमार योटुनको गोलमा पेरुले अग्रता बनाएको थियो । तर ४९ औं मिनेटमा जुआन कुआड्राडोले गोल गरी खेल […]

द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्न सन्दीप आज बेलायत जाँदै

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्न सन्दीप आज बेलायत जाँदै.

काठमाडौं । द हन्ड्रेड केट प्रतियोगिता खेल्न नेपाली लेग स्पिनर सन्दीप लामिछाने आज बिहीवार बेलायत जाँदैछन् । सन्दीप राति ११ बजेपछि टर्किस एअरलाइन्सको जहाजबाट लन्डन जाने उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । बेलायत गएपछि सन्दीप १० दिन क्वरेण्टीनमा बस्नेछन् । यस अवधिमा दुई पटकको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र लामिछानेले यो प्रतियोगितामा खेल्न […]

इङ्ग्ल्यान्ड पहिलो पटक युरो कप फुटबलको फाइनलमा

Published: in खेलकुद by . Leave a Comment on इङ्ग्ल्यान्ड पहिलो पटक युरो कप फुटबलको फाइनलमा.

काठमाण्डौ । १६ औं संस्करणको युरो कप फुटबलको फाइनलमा इङ्ग्ल्यान्ड पहिलो पटक प्रवेश गरेको छ । डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै इङ्ग्ल्यान्ड उपाधि नजिक पुगेको हो । आज बिहान वेम्बली स्टेडियममा भएको खेलमा इङ्ग्ल्यान्डका कप्तान ह्यारी केनले एक गोल गरे । इङ्ग्ल्यान्डले एक गोल आत्मघाती उपहार पाएको थियो । डेनमार्कका मिकेल डाम्सगार्डले एक गोल […]

अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा.

काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहान कोलम्बियालाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुङ्गिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, लौटारो मार्टिनेज र लियोनार्दो डेनियल पेरेडेसले एक/एक गोल गरेका थिए । अर्जेन्टिनाका रोड्रिगो डी पाउल भने […]

युरोकपको पहिलो सेमिफाइनलमा इटली र स्पेन भिड्दै

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on युरोकपको पहिलो सेमिफाइनलमा इटली र स्पेन भिड्दै.

काठमाडौं । युरोकप २०२० को पहिलो सेमिफाइनलमा मंगलबार राति इटली र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । लण्डनस्थित वेम्वली मैदानमा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ । यी दुई टोली युरोकपको नकआउट राउण्डमा भिड्न लागेको यो लगातार चौथो पटक हो । सन् २००८ / २०१२ मा स्पेनले इटलीलाई पराजित गरेको थियो भने २०१६ […]

कोपा अमेरिका फुटबलको फाइनलमा ब्राजिल प्रवेश

Published: in खेलकुद by . Leave a Comment on कोपा अमेरिका फुटबलको फाइनलमा ब्राजिल प्रवेश.

काठमाण्डौ । कोपा अमेरिका फुटबलको फाइनलमा ब्राजिल प्रवेश गरेको छ । ब्राजिलले पेरुलाई १–० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो । ब्राजिलको ओलम्पिक मैदानमा आज बिहान भएको खेलमा ब्राजिलका लुकास पाक्वेलाले गरेको गोल नै निर्णायक भयो । पाक्वेलाले खेलको ३५ औं मिनेट गोल गरे । कोपा अमेरिका फुटबलको यो प्रतियोगितामा ब्राजिल अपराजित टोली हो । […]

युरो कप: पहिलो सेमिफाइनल इटली र स्पेन खेल्दै

Published: in खेलकुद by . Leave a Comment on युरो कप: पहिलो सेमिफाइनल इटली र स्पेन खेल्दै.

काठमाण्डौ । १६औं संस्करणको युरो कप फुटबलको पहिलो सेमिफाइनलमा आज राति इटली र स्पेन खेल्दैछन् । इङ्ग्ल्यान्डको वेम्बली मैदानमा खेल राति १२ :४५बजे सुरु हुनेछ । इटली र स्पेनबीचको विजेताले फाइनलमा इङ्ग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इङ्ग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल भोलि राति हुनेछ । इटली फिफा वरीयताको शीर्ष टोली बेल्जियमलाई हराउँदै सेमिफाइनलमा पुगेको […]

श्रीलङ्का र इङ्ग्ल्यान्डबीचको अन्तिम एक दिवसीय क्रिकेट रद्द

Published: in खेलकुद by . Leave a Comment on श्रीलङ्का र इङ्ग्ल्यान्डबीचको अन्तिम एक दिवसीय क्रिकेट रद्द.

काठमाण्डौ । श्रीलङ्का र घरेलु टिम इङ्ग्ल्यान्डबीचको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट रद्द भएको छ। वर्षाका कारण खेल हुन नसकेपछि अन्तिम एक दिवसीय क्रिकेट नतिजा विहीन भएको हो । इङ्ग्ल्यान्डको काउन्टी ग्राउन्ड ब्रिस्टोलमा श्रीलङ्काले इङ्ग्ल्यान्डलाई १ सय ६७ रनको लक्ष्य दिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले ४१ ओभर एक बलमा अलआउट […]