Sajhamanch Archive

कोपा अमेरिका फुटबलको सेमिफाइनलमा अर्जेन्टिना

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on कोपा अमेरिका फुटबलको सेमिफाइनलमा अर्जेन्टिना.

काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुगेको छ । अघि बिहान भएको खेलमा इक्वेडरलाई ३–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाका लागि रोड्रिगो डी पल, लौतारो मार्टिनेज र लियोनल मेस्सीले एक/एक गोल गरे । ४० औं मिनेटमा रोड्रिगोको गोलबाट अग्रता बनाएको अर्जेन्टिनाका लागि ८४ औं मिनेटमा मार्टिनेजले गोल गरे […]

कोपा अमेरिका: कोलम्बिया सेमिफाइनलमा प्रवेश

Published: in खेलकुद by . Leave a Comment on कोपा अमेरिका: कोलम्बिया सेमिफाइनलमा प्रवेश.

काठमाण्डौ । कोपा अमेरिका फुटबलको सेमिफाइनलमा कोलम्बिया पुगेको छ । बिहान भएको खेलमा उरुग्वेलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेर कोलम्बिया अन्तिम चारमा पुगेको हो । निर्धारित तथा थप गरिएको समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । हारपछि उरुग्वे भने प्रतियोगिताबाट बाहिरिएको छ । कोपा अमेरिकामा अहिले अर्जेन्टिना र इक्वेडर […]

युरोकप : सेमिफाइनल समीकरण पूरा

Published: in खेलकुद by . Leave a Comment on युरोकप : सेमिफाइनल समीकरण पूरा.

काठमाण्डौ । १६औं संस्करणको युरो कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । युरोपका विभिन्न ११ सहरमा भइरहेको युरो कप फुटबलमा गएराति इङ्ल्यान्ड र युक्रेनबीचको खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । गएराति भएको खेलमा युक्रेनलाई ४–० गोलले पराजित गर्दै इङ्ग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै चेक रिपब्लिकलाई हराउँदै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको […]

कोपा अमेरिका : क्वाटर फाइनलको पहिलो खेलमा पेरु र पाराग्वे खेल्दै

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on कोपा अमेरिका : क्वाटर फाइनलको पहिलो खेलमा पेरु र पाराग्वे खेल्दै.

काठमाडौं । कोपा अमेरिका फुटबलको क्वाटर फाइनलको पहिलो खेलमा शुक्रवार (आज) राति पेरु र पाराग्वे खेल्दै छन् । यो खेल नेपाली समयअनुसार राति पौने ३ बजे हुनेछ । यस्तै दोस्रो खेलमा शनिवार (भोलि) बिहान पौने ६ बजे ब्राजिल र चिली खेल्दैछन् । यस्तै क्वाटर फाइनलको तेस्रो खेलमा आइतवार बिहान पौने ४ बजे उरुग्वे र कोलम्बिया […]

युरोकप: क्वाटरफाइनलका खेल सुरु, आज दुई खेल हुँदै

Published: in खेलकुद by . Leave a Comment on युरोकप: क्वाटरफाइनलका खेल सुरु, आज दुई खेल हुँदै.

काठमाडौं । युरोकप फुटबल २०२० को क्वाटरफाइनल खेलहरु आजदेखि सुरु हुँदैछन् । अन्तिम १६ को खेल सकिएपछि दुई दिन विश्राम भएको थियो । आज दुई क्वाटरफाइनल खेल हुनेछन् । जसमा स्वीट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटलीबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो पटक युरोकपको क्वाटरफाइनल पुगेको स्वीट्जरल्याण्ड र सर्वाधिक ३ पटकको विजेता स्पेनबीचको खेल राति ९:४५ […]

ओलम्पिक खेलमा नेपालबाट एथलेटिक्स सरस्वती चौधरीले प्रतिस्पर्धा गर्ने

Published: in खेलकुद by . Leave a Comment on ओलम्पिक खेलमा नेपालबाट एथलेटिक्स सरस्वती चौधरीले प्रतिस्पर्धा गर्ने.

काठमाण्डौ । जापानको राजधानी टोकियोमा आउँदो महिना सुरु हुने ओलम्पिकमा नेपालबाट एथलेटिक्स खेलाडी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्ने भएका छन् । यसअघि म्याराथनमा गोपीचन्द्र पार्कीले प्रतिस्पर्धा गर्ने तय भए पनि टोकियो ओलम्पिक कमिटीले असहमति जनाउँदा उनको सट्टा चौधरीले सहभागिता जनाउने भएका हुन् । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार […]

राष्ट्रिय फुटबल टोलीका २० जनामा कोरोना संक्रमण, बन्द प्रशिक्षण सर्‍यो

Published: in खेलकुद, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on राष्ट्रिय फुटबल टोलीका २० जनामा कोरोना संक्रमण, बन्द प्रशिक्षण सर्‍यो.

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी र अफिसियल गरी २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा_ का प्रवक्ता किरण राईले खेलाडी र अफिसियल गरि २० जनामा कोरोना देखिएको पुष्टि गरे । राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु गर्नुअघि गरिएको कोरोना परीक्षणमा २० खेलाडी र अफिसियलमा कोरोना पोजेटिभ देखिएको हो […]

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण एक सातापछि

Published: in खेलकुद, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण एक सातापछि.

काठमाडौं । राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण एक हप्तापछि सुरु हुने भएको छ । बिहीवार (आज) देखि सुरु हुने तय भएको प्रशिक्षण यही असार २३ गतेदेखि सुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । साफ फुटबल च्याम्पियनशिप र एएफसी एशियन कपको छनोटको तयारी गर्न बन्द प्रशिक्षणका लागि ५० खेलाडी छनोट गरिएको थियो […]

१२०औँ मिनेटमा गोल गर्दै युक्रेन क्वार्टरफाइलनमा, स्वीडेन बाहिरियो

Published: in खेलकुद, मिडियाबाट साभार, विश्व समाचार, by . Leave a Comment on १२०औँ मिनेटमा गोल गर्दै युक्रेन क्वार्टरफाइलनमा, स्वीडेन बाहिरियो.

काठमाडौं । युक्रेन १६औँ संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । स्कटल्यान्डमा भएको खेलमा स्वीडेनलाई पराजित गर्दै युक्रेन अन्तिम आठमा पुगेको हो । मंगलबार राति भएको प्रि–क्वार्टरफाइनलको अन्तिम खेलमा स्वीडेनलाई अतिरिक्त समयमा २–१ ले हराउँदै युक्रेनले अघिल्लो चरणमा स्थान बनायो । ह्याम्पडेन पार्कमा युक्रेनलाई जित दिलाउन ओलेक्सान्डर जिन्चेन्को र अर्टिम दोभ्बिकले एकरएक गोल गरे […]

युरो कप: युक्रेन क्वार्टरफाइनलमा प्रवेश

Published: in खेलकुद by . Leave a Comment on युरो कप: युक्रेन क्वार्टरफाइनलमा प्रवेश.

काठमाडौं । युक्रेन युरोपेली च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा स्विडेनलाई २-१ गोलले पराजित गर्दै युक्रेनले अन्तिम आठमा स्थान बनाएको हो। युक्रेनले खेलको २७ मिनेटमा जिनचेन्कोको गोलबाट अग्रता लिएको थियो। खेलको ४३ मिनेटमा फोर्सवर्गले स्विडेनका लागि बराबरी गोल फर्काए। त्यसपछि निर्धारित ९० मिनेटमा कुनै गोल हुन सकेन। ९९ मिनेटमा डेनिलसन रातो कार्ड […]