Sajhamanch Archive

कोपा अमेरिका: ब्राजिलको अग्रता, कोलम्बिया पराजित

Published: in खेलकुद by . Leave a Comment on कोपा अमेरिका: ब्राजिलको अग्रता, कोलम्बिया पराजित.

काठमाण्डौ । कोपा अमेरिका फुटबलमा ब्राजिलले अग्रता कायम गरेको छ । अपराजित रहेको ब्राजिलले कोलम्बियालाई २–१ गोलले हराएको हो । उसका लागि रोवर्टो फिर्मिनो र क्यासेमिरोले गोल गरे । कोलम्बियाका लुइस ड्यासले १० औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि जोगाउन सकेन । रेफ्रीको खुट्टामा लागेको बल पास गरेर गोल गरेको भन्दै ब्राजिलले गरेको पहिलो […]

पोर्चुगलको नकआउट चरणमा स्थान

Published: in खेलकुद by . Leave a Comment on पोर्चुगलको नकआउट चरणमा स्थान.

काठमाडौं । १६ औं संस्करण्को युरोकप फुटबलमा साविकको विजेता टोली पोर्चुगलले नकआउट चरणमा स्थान बनाएको छ । गएराति भएको खेलमा पोर्चुगलले फ्रान्ससँग २–२ गोलको बराबरी खेलको हो । पुस्कार एरिनामा पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । यता फ्रान्सका लागि करिम बेन्जिमाले दुई गोल गरे । खेलमा पोर्चुगलले अग्रता बनाएको थियो । खेलको […]

युरोकपमा आज समूह चरणका अन्तिम चार खेल

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on युरोकपमा आज समूह चरणका अन्तिम चार खेल.

काठमाडौं । १६औँ संस्करणको युरोकप फुटबलमा आज चार खेलहरु हुँदै छन् । समूह ‘ई’ र समूह ‘एफ’का दुई/दुई खेलहरु हुनेछन् । समूह ‘ई’मा स्पेनले स्लोभाकियासँग प्रतिस्पर्धा गर्नेछ । स्पेन र स्लोभाकियाबीचको खेल नेपाली समयानुसार राति ९ः४५ बजे सुरु हुनेछ । स्पेन आजको खेलमा जित निकाल्दै अन्तिम १६ मा पुग्ने योजनामा छ । स्लोभाकिया पनि स्पेनलाई […]

मेस्सी नयाँ कीर्तिमान नजिक

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on मेस्सी नयाँ कीर्तिमान नजिक.

काठमाडौं । विश्व फुटबलमा लियोनल मेस्सी धेरै कीर्तिमान बनाएका छन् । उनले कतिपय आफ्नै कीर्तिमान पनि भंग गरेका छन् । अर्जेन्टिनाका कप्तान मेस्सी राष्ट्रको लागि सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमाननजिक छन् । मेस्सीले पूर्वमिडफिल्डर जेभियर मास्चिरानोको नाममा रहेको १४७ खेलको कीर्तिमानसँग बराबरी गरेका हुन् । मेस्सीले हालसम्म देशका लागि १४७ खेल खेलेका छन् । यसअघि, […]

राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

Published: in खेलकुद, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु.

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । कीर्तिपुर मैदानमा आजदेखि प्रशिक्षण सुरु भएको हो । प्रशिक्षण अगाडि गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि आजदेखि तयारी सुरु भएको हो । स्पेनमा हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँगको त्रिकोणात्मक एक दिवसीय श्रृङ्खलाका लागि नेपाली टोलीले मुख्य प्रशिक्षक डेभ वाटमोरको […]

अर्जेन्टिना शीर्ष स्थानमा

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on अर्जेन्टिना शीर्ष स्थानमा.

काठमाडौं  । अर्जेन्टिना कोपा अमेरिका फुटबलको समूह ‘ए’को शीर्ष स्थानमा स्थापित भएको छ । ब्राजिलमा जारी प्रतियोगिताको समूह चरणमा दोस्रो जित निकाल्दै अर्जेन्टिना शीर्ष स्थानमा स्थापित भएको हो । मंगलबार बिहान भएको खेलमा पाराग्वेलाई १–० गोल अन्तरले पराजित गरेको हो । अर्जेन्टिनालाई जित दिलाउन एलेजेन्ड्रो गोमेजले निर्णायक गोल गरे । गोमेजले खेलको दशौँ मिनेटमा गोल […]

कोपा अमेरिका: पाराग्वे पराजित

Published: in खेलकुद by . Leave a Comment on कोपा अमेरिका: पाराग्वे पराजित.

काठमाण्डौ । कोपा अमेरिका फुटबल अन्र्तगत अर्जेन्टिनाले पाराग्वेलाई पराजित गरेको छ । ब्राजिलमा भएको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० गोलले हराएको हो । उसका लागि खेलको दशौं मिनेटमा अलेजान्द्रो ड्यारियो गोमेजले गोल गरे । खेलको धेरैजसो समय बल नियन्त्रणमा लिए पनि पाराग्वेले गोल गर्न सकेन । पाराग्वेले अर्जेन्टिनाको पोष्टमा नौ वटा प्रहार गरे पनि गोल हुन […]

बेल्जियम र नेदरल्याण्ड्स समूह विजेता

Published: in खेलकुद by . Leave a Comment on बेल्जियम र नेदरल्याण्ड्स समूह विजेता.

काठमाण्डौ । युरो कप फुटबलमा समूह चरणको खेलमा बेल्जियमले शतप्रतिशत जित निकालेको छ । गएराति भएको खेलमा बेल्जियमले फिनल्यान्डलाई २–० गोलले हरायो । उसका लागि रोमलु लुकाकुले एक गोल गरे भने फिनल्यान्डका लुकास राडेक्सीले आत्मघाती गोल गरे । जितसँगै बेल्जियम तीन खेलमा ९ अङ्कका साथ समूह विजेता बनेको छ । यस्तै नेदरल्याण्ड्स पनि समूह विजेता […]

युक्रेनलाई हराउँदै अस्ट्रिया अन्तिम १६ मा प्रवेश

Published: in खेलकुद by . Leave a Comment on युक्रेनलाई हराउँदै अस्ट्रिया अन्तिम १६ मा प्रवेश.

काठमाण्डौ । युरो कप फुटबलको नकआउट चरणमा अस्ट्रिया प्रवेश गरेको छ । गएराति भएको खेलमा युक्रेनलाई १–० गोलले हराउँदै अस्ट्रिया अन्तिम १६मा प्रवेश गरेको हो । उसका लागि बोम्गाटर्नले गोल गरे । समूह ‘सी’ मा रहेको अस्ट्रियाले पहिलो खेलमा नर्थ म्यासेडोनियालाई हराएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्ससँग हारेको थियो । तर हिजो युक्रेनलाई जित्दै ६ […]

कोपा अमेरिका: कोलम्बिया २–१ गोल अन्तरले पराजित

Published: (Updated: ) in खेलकुद, विविधा by . Leave a Comment on कोपा अमेरिका: कोलम्बिया २–१ गोल अन्तरले पराजित.

काठमाण्डौ । कोपा अमेरिका फुटबलमा बिहान भएको खेलमापेरु विजयी भएको छ । पेरुले कोलम्बियालाई २–१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै पेरु ३ अङ्कका साथ तेस्रो स्थानमा छ । पेरुले अहिलेसम्म दुई खेलमा एकमा जित र एकमा हार ब्यहोरेको छ । तीन खेलमा एकमा जित, एकमा हार र एक खेलमा बराबरी खेलेको कोलम्बिया भने […]