काठमाडौं । युरो कप फुटबलमा आज समूह ए का दुई वटा खेल हुँदैछन् । राति पौने १० बजे हुने खेलमा इटली र वेल्स खेल्दैछन् । इटली यसअघि स्विजरल्यान्ड र टर्कीलाई हराएर अन्तिम १६ मा पुगिसकेको छ । आज विजयी भएमा इटली समूह विजेता बन्नेछ । वेल्सले आजको खेल जितेमा या बराबरीमा रोकिएमा पनि नकआउट चरणमा […]
काठमाडौं । १६औँ संस्करणको युरोकप फुटबलमा स्पेनले लगातार दोस्रो खेलमा बराबरी खेलेको छ । शनिबार राति स्पेनले पोल्यान्डसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको हो । सेभियामा स्पेनले पाएको अवसर गुमाउँदा बराबरीमा चित्त बुझाउन बाध्य भयो । स्पेनका खेलाडी पेनाल्टीमा गोल गर्न चुकेका थिए । खेलको २५औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका […]
काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबलमा इङ्ल्यान्डले स्कटल्याण्डसँग बराबरी खेलेको छ । शुक्रबार भएको खेलमा इङ्ल्यान्डले बराबरी खेल्दै अंक बाडेको हो । वेम्बली स्टेडियममा भएको खेलमा इङ्ल्यान्डले स्कटल्यान्डसँग गोलरहित बराबरी खेलेको हो । इङ्ल्यान्डका लागि महत्वपूर्ण खेलका रुपमा रहेको खेलमा बराबरी खेल्यो । खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । बराबरीसँगै समूह […]
काठमाण्डौ । युरो कप फुटबलको अन्तिम १६ मा नेदरल्याण्ड्स प्रवेश गरेको छ । गएराति भएको खेलमा अस्ट्रियालाई २–० गोलले हराउँदै नेदरल्याण्ड्स नकआउट चरणमा प्रवेश गरेको हो । नेदरल्याण्ड्सको जितमा ११ औं मिनेटमा मेम्फिस डिपेले पेनाल्टीमार्फत र डेञ्जल डुम्फ्रिजले ६७ औं मिनेटमा गोल गरे । समूह सी को गएराति नै भएको अर्को खेलमा युक्रेनले नर्थ म्यासेडोनियालाई […]
काठमाडौं । युरोप फुटबल अन्तर्गत आज (बिहीबार) तीन खेलहरू हुँदैछन् । आज हुने खेलमा समूह ‘सी’ को दुई खेल र समूह ’बी’ को एक खेल हुँदैछ । १६ औँ संस्करणको प्रतियोगिता अनुसार आज हुने पहिलो खेलमा युक्रेन र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘सी’ मा रहेको दुई टोलिबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ […]
काठमाडौं । नेपाली टेबलटेनिस खेलाडी अनिता महर्जनलाई अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ अन्तर्गतको पिङ पोङ डिप्लोमेसीले सम्मान गरेको छ । नेपाली टेबलटेनिसको विकास र विस्तारमा सहयोग पुर्याएको तथा टेबलटेनिस मार्फत महिला सशक्तिकरणमा भूमिका निर्वाह गरेवापत उनलाई सम्मान गरिएको हो । अनिता एरोबिक टेबलटेनिसकी ब्रान्ड एम्बास्डर समेत हुन् । तीन वर्षका लागि एरोबिकको ब्रान्ड एम्बासडर बनेकी अनितालाई पार्टनर […]
काठमाडौं । युरो २०२० को प्रेस सम्मेलनमा सोमबार विश्व चर्चित फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले दिक्क मानेजसरी दुईवटा कोकाकोलाको बोतल आफ्नो अगाडिबाट हटाएका थिए, त्यो वास्तवमा यो समारोहको सबैभन्दा प्रमुख स्पन्सर थियो । कोकको बोतल हटाएर उनले पोर्चुगिज भाषामा ‘पानी’ भन्दै पानीको बोतल बीचमा राखेका थिए, यो घटना अहिले सबैतिर चर्चामा आएको छ । यसरी युरोपियन […]
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली नेपाल एसियन कप–२०२३ कप छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ । चीनमा आयोजना हुने प्रतियोगितको छनोट अन्तर्गत नेपाल तेस्रो चरणमा प्रवेश गरेको हो । एसियन फुटबल फेडेरेसन (एएफसी) ले बुधबार सार्वजनिक गरेको नयाँ ढाँचा अनुसार नेपालले तेस्रो चरणमा स्थान बनाएको छ । एएफसीले छनोटको ढाँचा भने परिमार्जन गरेको हो […]
काठमाडौं । १६औँ संस्करणको युरोकप फुटबलमा आज ९मंगलबार० दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा पोर्चुलगले हंगेरीसँग प्रतिस्पर्धा गर्नेछ । युरोकपमा आज समूह ‘एफ’अन्तर्गतको खेलमा पोर्चुगलले आफ्नो पहिलो खेल खेल्न लागेको हो । हंगेरीको घरेलु मैदानमा पोर्चुगल जित निकाल्दै संस्करणमा सुखद सुरुवात गर्ने योजनामा छ । पुस्कास एरिनामा हुने पोर्चगल र हंगेरीबीचको खेल नेपाली […]
काठमाडौं । युरोपेली च्याम्पियनसिपमा हिजो रातिको खेलमा पोल्यान्ड स्लोभाकियासँग पराजित भएको छ । गएराति भएको खेलमा स्लोभाकियाले पोल्यान्डलाई २–१ गोलअन्तरले पराजित भएको हो । खेलको १८ औं मिनेटमा स्लोभाकियाले आत्मघाती गोलको सहाराले अग्रता लिएको थियो । रोबर्ट म्याकले बायाँ विंगमा उत्कृष्ट मुभ बनाउँदै पेनाल्टी क्षेत्र भित्रसम्म आएर गरेको प्रहार गोलमा परिणत भएको थियो । गोलरक्षक […]