Sajhamanch Archive

राष्ट्रिय क्रिकेट टोलीको उत्कृष्ट जर्सी डिजाइन गर्नेलाई १ लाख

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on राष्ट्रिय क्रिकेट टोलीको उत्कृष्ट जर्सी डिजाइन गर्नेलाई १ लाख.

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले राष्ट्रिय टोलीको जर्सी डिजाइनका लागि प्रतिस्पर्धा खुला भएको छ । क्यान र एमएसटीले सोमबार विज्ञप्ति निकाल्दै राष्ट्रिय टिमको जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुला भएको जनाएको हो । जर्सीको डिजाइन गर्दा नेपालको राष्ट्रिय झन्डामा प्रयोग हुने रातो […]

नेपाली राष्ट्रिय फुटबल टोली गएराति स्वदेश फिर्ता

Published: in खेलकुद by . Leave a Comment on नेपाली राष्ट्रिय फुटबल टोली गएराति स्वदेश फिर्ता.

काठमाण्डौ । विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोट खेल्न कुवेत गएको नेपाली राष्ट्रिय फुटबल टोली गएराति स्वदेश फर्किएको छ । नेपाली टोली कतार एयरवेजको उडानमार्फत काठमाण्डौ आइपुगेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली खेलाडीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले स्वागत गरेका छन् । विश्वकप छनोट अन्तर्गत नेपालले चाइनिज ताइपेई, जोर्डन र अस्ट्रेलियासँग […]

आज नेपाली टोली स्वदेश फर्कँदै

Published: in खेलकुद, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on आज नेपाली टोली स्वदेश फर्कँदै.

काठमाडौं । सन् २०२२ को फिफा विश्वकप र २०२३ को एसियन कप छनोटको बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टिम आज (आइतबार) स्वदेश फर्कने भएको छ । छनोट खेल खेलेर सकाएको टिम स्वदेश फर्कन लागेको हो । कुवेतमा नेपालले विश्वकप छनोट अन्तर्गत छनोटका बाँकी तीन खेल खेलेको थियो । २३ खेलाडीसहित ३६ सदस्यीय […]

भेनेजुएलाका १२ जना खेलाडी र स्टाफमा कोरोना, कोपा अमेरिकाको उद्घाटन खेल अन्योलमा

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on भेनेजुएलाका १२ जना खेलाडी र स्टाफमा कोरोना, कोपा अमेरिकाको उद्घाटन खेल अन्योलमा.

काठमाडौं । भेनेजुएलाका खेलाडी र स्टाफ गरी १२ जनामा कोरोना संक्रमण देखिएको छ । कोपा अमेरिका खेल्न ब्राजिल पुगेका खेलाडीहरुको परीक्षण गर्न १२ जनामा कोरोना पोजिटिभ देखिएको हो । प्रतियोगिताको उद्घाटन खेलअघि गरिएको परीक्षणमा खेलाडी र स्टाफमा कोरोना देखिएको हो । कोरोना देखिएपछि उनीहरु होटेलमा आइसोलेसनमा बसेको वीनस्टोर्टसले जनाएको छ । भेनेजुएलाका टिम सदस्य शुक्रबार […]

वेल्स र स्वीट्जरल्याण्डको बराबरी

Published: in खेलकुद by . Leave a Comment on वेल्स र स्वीट्जरल्याण्डको बराबरी.

काठमाण्डौ । युरोकप फुटबलमा  गए राति भएको खेलमा वेल्स र स्वीट्जरल्याण्डले बराबरी खेलेका छन् । यी दुवै टिमले एक-एकको बराबरी गर्दै अङ्क बाँडेका छन् । खेलको ४९ औं मिनेटमा स्वीट्जरल्याण्डका ब्रिल एम्बेलेले एक गोल गरे भने वेल्सका लागि खेलको ७४ औं मिनेटमा किफर मोरले गोल गरे । समूह ”एु ”मा रहेका वेल्स र स्वीट्जरल्याण्डको १–१ […]

विश्वकप तथा एसियनकप छनोटको अर्को चरणमा पुग्न नेपाल असफल

Published: in खेलकुद by . Leave a Comment on विश्वकप तथा एसियनकप छनोटको अर्को चरणमा पुग्न नेपाल असफल.

काठमाण्डौ । नेपाल अस्ट्रेलियासँग ३–० ले पराजित भएको छ । गएराति कुवेतको जाबेर अल अहमद मैदानमा भएको खेलमा १० खेलाडीमा सीमित नेपाललाई अस्ट्रेलियाले ३–० गोलले सहजै पराजित गरेको हो । सुरुदेखि नै अस्ट्रेलियाको दबाबमा रहेको नेपालका रोहित चन्द ४५ औं मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिर गएपछि नेपाल १० खेलाडीमा सीमित रहेको थियो । तर […]

आजबाट युरोकप सुरु हुँदै

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on आजबाट युरोकप सुरु हुँदै.

काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगिता आजबाट (शुक्रबार) सुरु हुँदैछ । कोरोना महामारीका कारण एक वर्षपछि धकेलिएको हो । प्रतियोगिताको उद्घाटन खेल इटालिमा हुनेछ । इटालीको रोममा हुने पहिलो खेलमा घरेलु टोली इटाली र टर्कीले प्रतिस्पर्धा गर्नेछन् । ओलम्पिक स्टेडियम हुने उद्घाटनखेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । आजको खेलमा […]

आज नेपालले अष्ट्रेलियासँग खेल्दै

Published: in खेलकुद, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on आज नेपालले अष्ट्रेलियासँग खेल्दै.

काठमाडौं । विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग खेल्दैछ । कुवेत सिटीमा हुने खेल नेपाली समय अनुसार राति ९;४५ बजे सुरु हुनेछ । कोरोना महामारीपछि बाँकी ३ खेल खेल्न कुवेत पुगेको नेपालले यसअघि चाइनिज ताइपेईलाई २.० ले हराएको थियो भने जवर्डनसंग ३.० ले पराजित भएको […]

नेपाल आज अस्ट्रेलियासँग खेल्दै

Published: in खेलकुद by . Leave a Comment on नेपाल आज अस्ट्रेलियासँग खेल्दै.

काठमाण्डौ । फिफा विश्व कप सन् २०२२ तथा एसियन कप सन् २०२३ छनोटको अन्तिम खेलमा नेपालले आज अस्ट्रेलियासँग खेल्दैछ । खेल कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा राति पौने १० बजे हुनेछ । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अस्ट्रेलियासँगको खेलमा राम्रो प्रदर्शन गर्ने बताए । साथै उनले अस्ट्रेलियासँगको खेलमा बाँकी युवा खेलाडीले पनि मौका पाउन […]

कोपा अमेरिकाका लागि ब्राजिलको टिम घोषणा

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on कोपा अमेरिकाका लागि ब्राजिलको टिम घोषणा.

काठमाडौं । ब्राजिल फुटबल कन्फेडेरेसनले कोपा अमेरिका फुटबल खेल्ने टिम घोषणा गरेको छ । २४ सदस्यीय टिमको घोषणा गरिएको हो । ब्राजिलमै हुने प्रतियोगितामा नेयमारले कप्तानी गर्नेछन् । अर्जेन्टिना र कोलम्बियाले संयुक्त रुपमा आयोजना गर्ने भनिएको कोपा अमेरिका कोरोनाका कारण ब्राजिलमा हुन लागेको हो । ब्राजिल साबिक विजेता टिम पनि हो । प्रतियोगिता जुन १३ […]