काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग फुटबलको अन्तिम खेलमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । गएराति भएको खेलमा सिटीले एभर्टनलाई ५-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन सर्जियो अग्युरोले दुई गोल गरे । यस्तै केभिन डी ब्रुएन, ग्राबियल जिसस र फिल फोडेनले एकरएक गोल गरे । सिटीले उपाधि जित्ने क्रममा […]
काठमाण्डौ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले टोकियो ओलम्पिक आपतकालीन अवस्थामा पनि हुने जनाएको छ। आइओसीका शीर्ष पदाधिकारीले टोकियोमा आपतकालीन घोषणा भए पनि ओलम्पिक नरोकिने बताएका हुन् । टोकियोमा आपतकालीनको घोषणा भए पनि प्रतियोगिता कसरी सुरक्षित तरिकाले गर्ने भन्नेमा योजना बनेको र त्यहीअनुसार हुने आइओसीका उपाध्यक्ष जोन कोयट्सले बताएका छन् । जापानका ७० प्रतिशत नागरिकले भने कोरोना […]
काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) टी–ट्वान्टी क्रिकेटको बाँकी खेलहरु आबुधाबिमा आयोजना हुने पक्का भएको छ । कोरोना महामारीका कारण लामो समय रोकिएको पीएसएलका खेलहरू युएईको आबुधाबी सरकाले अनुमती दिएसँगै हुने भएका हुन् । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को प्रस्तावपछि आबुधाबी सरकारले अनुमती दिएको थियो । बाँकी खेलको मिति भने तय भएको छैन । यस […]
काठमाडौं । फ्रेन्च कप फुटबलमा लिग वानको साबिक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले उपाधि हासिल गरेको छ । बुधबार राति भएको फाइनलमा मोनाकोलाई हराउँदै पीएसजी च्याम्पियन बनेको हो । पीएसजीले मोनाकोलाई २–० ले पराजित गर्यो । स्टेड डे फ्रान्स स्टेडियममा पीएसजीलाई जित दिलाउन माउरो इकार्डी र केलियन एमबाप्पेले एक एक गोल गरे । खेलको १९औँ […]
काठमाडौं । इङ्ल्यान्ड र अष्ट्रेलियाबीचको टेस्ट सिरिज ‘एसेज सिरिज’ को मिति तय भएको छ । सन् २०२१–२२ को एसेज सिरिज अष्ट्रेलियामा आयोजना हुने सिरिज डिसेम्बरबाट सुरु हुने भएको हो । डिसेम्बर देखि जनवरीसम्म सिरिज पाँच खेलको हुनेछ । सिरिज अन्तर्गतको पहिलो टेस्ट डिसेम्बर ८ देखि १२ सम्म हुनेछ । उक्त खेल ब्रिसबेनमा हुनेछ । डिसेम्बर […]
काठमाण्डौ । इङ्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीलाई २–१ गोलले हराउँदै चेल्सी तेस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा चेल्सी लेस्टरलाई पछि पार्दै चेल्सी तेस्रो स्थानमा उक्लिएको हो । जितसँगै चेल्सीले आउँदो सिजनको च्याम्पियन्स लिग फुटबल खेल्ने सम्भावना बलियो बनाएको छ । गएराति नै भएको अर्को खेलमा दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड भने रेलिगेशनमा परेको […]
काठमाडौं । फिफा विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मंगलबार २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् । बन्द प्रशिक्षणमा रहेका ३२ खेलाडीबाट प्रशिक्षक अलमुताइरीले २३ सदस्यीय नेपाली टिम छानेका हुन् । नेपाली टिमका नियमित सदस्य अमित तामाङ, सेसेहाङ आङदेम्बे, रबि […]
काठमाडौं । लामो समयसम्म भारतीय क्रिकेट टिमले क्वारिन्टिनमा बस्नु पर्ने भएको छ । इङ्ल्यान्ड भ्रमण अघि भारतीय क्रिकेट टिमले २४ दिन क्वारिन्टिनमा बस्नु पर्ने भएको हो । भारतीय टिमले मुम्बईमा दुई साता र इङ्ल्यान्ड पुगेपछि १० दिनको क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । भारतले इङ्ल्यान्डमा विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल र इङ्ल्यान्डविरुद्व टेस्ट सिरिज खेल्नेछ […]
काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को उपाधि काठमाडौं रेजर्स एफसीले जितेको छ । शनिबार दशरथ रंगशालामा भएको फाइनलमा धनगढी एफसीलाई १–० गोलले हराउँदै काठमाडौंले पहिलो संस्करणको एनएसएलको उपाधि जितेको हो । काठमाडौंका लागि क्यामरुनी खेलाडी मेसोउके ओलोमोउले एक मात्र गोल गरे । यो जितपछि काठमाडौंले धनगढीसँग यसअघि बेहोरेको दुई हारको […]
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टेस्ट राष्ट्रको वरीयता सार्वजनिक गरेको छ । आईसीसीले सर्वाजनिक गरेको नयाँ वरीयताअनुसार भारत शीर्ष स्थानमा यथावत् नै रहेको छ । पछिल्लो समय भएका टेस्ट क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको भारत शीर्ष स्थानमै रहन सफल भएको हो । न्युजिल्यान्ड पनि दोस्रो स्थानमा यथावत् नै छ । इंग्ल्यान्ड तेस्रो स्थानमा उक्लिँदा […]