काठमाडौं । श्रीलंकामा भइरहेको साफ यु–१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज घरेलु टोली श्रीलंकासँग खेल्दैछ । नेपाल र श्रीलंकाबीचको खेल कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपाली समय अनुसार राति ८ः१५ बजे सुरु हुनेछ । नेपाल समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेको हो । नेपालले समूह चरणमा भुटानलाई २–१ र भारतलाई ३–१ ले पराजित गरेको थियो […]
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले धार्मिक, साम्प्रदायिक घृणालाई प्रोत्साहन पुग्ने गरी आपत्तिजनक अभिव्यक्ति दिएका छन् । उनले धर्मको आडमा हिंसा किन नभएको भनी अनुचित प्रश्न उठाएर आपत्तिजनक मन्तब्य दिएका हुन् । विश्व ओमकार एकता महाअभियानले शुक्रबार काठमाडौंमा गरेको ओमकार एकता राष्ट्रिय धर्म सभामा बोल्ने क्रममा लिङ्देनले नेपालका हिन्दुहरु भारतका अतिवादी हिन्दुहरुझैं मर्न–मार्न तयार नभएको […]
बिर्तामोड । नगर अस्पताल भवन निर्माणको जिम्मेवारी लिएको निर्माण कम्पनीलाई सम्झौता अवधिमा काम सम्पन्न नगरेको भन्दै बिर्तामोड नगरपालिकाले चेतावनी दिएको छ । नगर अस्पताल भवन निर्माणको ठेक्कादार धुलिखेल निर्माण सेवा प्रालिलाई भवन निर्माण गर्न गरेको सम्झौता मिति सकिँदासमेत काम सम्पन्न नभएको कारण नगरपालिकाले आइतबार चेतावनीसहितको पत्र काटेको हो । पत्रमा ३ दिन भित्र कार्य प्रगति […]
दमक । कर्णाली बचत तथा ऋण सहकारी संस्थाको दमक सेवा केन्द्रले आइतबार आफ्ना सदस्यहरु बीच चाडपर्व विशेष शुभकामना आदन प्रदान, सदस्य राहत हस्तान्तरणसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । दमक सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक शेरबहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कर्जा विभाग प्रमुख मनहरि निरौलाले कर्णाली साकोस एवम् सिङ्गो सहकारीको सन्दर्भमा उत्पन्न भ्रमहरुमाथि प्रकाश […]
झापा । नेकपा एमालेको जनसंगठन अखिल नेपाल महिला संघ झापा जिल्ला कमिटीको अध्यक्षमा पवित्रा पाठक सर्वसम्मत चयन भएकी छन् । संघको भदौ ४ गते उद्घाटन भएको नवौं जिल्ला अधिवेशनमा मनोनयन दर्ता गराएका आकांक्षीहरु मध्येबाट जिम्मेवारी बाँडफाँड गरी सर्वसम्मत नेतृत्व चयन गरिएको हो । संघको वरिष्ठ उपाध्यक्षमा चन्द्रा श्रेष्ठ, उपाध्यक्षमा रेणुका डाँगी, सचिवमा लीला दहाल, सहसचिवमा […]
२०७५ साल साउन २७ गते दिउँसोको १ बजेको हुँदो हो, मेचीनगर नगरपालिका वडा नं. ६ कार्यालयका तत्कालिन वडासचिव इन्दिरा खरेलले मोबाइलमा फोन गरेर भन्नुभयो “दाजु, तपाईं यस ठाउँमा चिनिनु भएको, सबैले माने गुनेको र वडाले पत्याएको ज्येष्ठ नागरिक हुनु भएकोले तपाइँको संयोजकत्वमा वडामा मेलमिलाप समिति गठन गर्नुपर्ने भयो । त्यही हाम्रो सल्लाह भयो ।” मैले […]
कमल । द एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आजदेखि सेवा केन्द्र स्तरीय साधारणसभा सुरु गरेको छ । दमक नगरपालिका वडा नं. ५ मा मुख्य कार्यालय रहेको सो संस्थाले ११औं वर्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गर्दै आजबाट सेवाकेन्द्र स्तरीय साधारणसभा सुरु गरेको हो । संस्थाका अध्यक्ष दिपक खरेलले प्रस्तुत गरेको प्रतिवेदन अनुसार २०७९ असार मसान्तमा […]
झापा । झापाको विर्तामोडमा शुक्रबार चिया तथा अलैंची उद्योगसँग सम्बन्धित व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)–को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले सञ्चालन गरिरहेको व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी परियोजना बारे जानकारी गराउने र त्यस अनुरुपका क्रियाकलाप अघि बढाउने उद्देश्यले आयोजत अन्तरक्रियात्मक कार्यक्रममा परियोजना बारे बृहत छलफल भएको […]
बिर्तामोड । यहाँस्थित मनकामना कलेज तथा माद्यमिक विद्यालयले हालै कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई आज विशेष कार्यक्रमको आयोजना गरी अभिमुखीकरण गरेको छ । विद्यालयका प्रधानाध्यापक केशव ढुंगानाको अध्यक्षतामा आयोजित अभिमुखीकरण कार्यक्रममा एजुकेशनल कोअर्डिनेटर कुमार थपलियासहित विभागीय प्रमुखहरुले विद्यालयको नीति, नियम आचार संहिताबारे प्रकाश पारेका थिए । कोअर्डिनेटर थपलियाले विद्यार्थीहरुलाई क्याम्पस परिसरभित्र पालना गर्नुपर्ने […]
काठमाडौं । कृषि तथा पशु विज्ञान अध्ययन संस्थान अन्तर्गत कृषि स्नातकको चौथो सेमेष्टरको परीक्षामा पुरानो पाठ्यक्रमको प्रश्न सोधेको पाइएको छ । बुधबार भएको कमर्सियल क्रप (नगदे बाली)को परीक्षामा सोधिएको प्रश्नपत्र पुरानो पाठ्यक्रम अनुसार छ । कृषि तथा पशु विज्ञान अध्ययन संस्थानले कृषि स्नातकको पाठ्यक्रम २०७६ सालमा परिवर्तन गरेको थियो । २०७६ सालदेखि नै नयाँ पाठ्यक्रममा […]