बिर्तामोड । यहाँस्थित बाल्मीकि एजुकेशन फाउण्डेशनले खेलकुद क्षेत्रमा अब्बल विद्यार्थीहरुलाई सम्मान गरेको छ । तेह्रौँ राष्ट्रपति रनिङ्ग शिल्ड, हिसान र प्याब्सन झापाले आयोजना गरेका कार्यक्रममा सहभागी विद्यार्थीले उत्कृष्ठ नतिजा हासिल गरेकोमा विजेता विद्यार्थीहरुलाइ बुधबार विद्यालय परिसरमा आयोजित कार्यक्रमका बीच बिद्यार्थीलाई सम्मानसहित ट्रफी र मेडल प्रदान गरिएको हो । बाल्मीकिमा अध्ययनरत विद्यालय स्तरदेखि उच्च शिक्षा अध्ययनरत […]
बिर्तामोड । झापाको बिर्तामोडमा ब्रिज इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको शाखा सञ्चालनमा ल्याइने भएको छ । विदेश अध्ययनका लागि जाने विद्यार्थीलाई उचित शैक्षिक परामर्श र अंग्रेजी तयारी कक्षा सञ्चालन गर्ने उद्देश्यले ब्रिज इन्टरनेशनलको शाखा बिर्तामोडमा सञ्चालनमा ल्याइएको जनाइएको छ । काठमाडौंमा मुख्य कार्यालय रहेको ब्रीज इन्टरनेशनले बिर्तामोडमा पत्रकार भेटघाटको आयोजना गरेर फागुन ५ गते शाखाको उद्घाटन गर्ने […]
झापा । बिर्तामोड नगरपालिकाले सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरलाई बधाई तथा सम्मान गर्ने भएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज सम्पन्न कार्यपालिकाको बैठकले सभामुख घिमिरे र उपसभामुख राना मगरलाई सम्मान गर्ने निर्णय गरेको हो । नगरपालिकाको कार्यालयमा फागुन ४ गते बिहीबार दिउँसो २ बजे बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरिएको […]
झापा । प्रतिनिधि सभामा झापा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा सभामुख देवराज घिमिरे फागुन ४ गते दुई दिनको कार्यक्रम लिएर झापा आउँदैछन् । मूलतः बिर्तामोड अन्तर्राष्ट्रिय औधोगिक ब्यापार महोत्सवको समुद्घाटन समारोहको प्रमुख आतिथ्यका लागि सभामुख घिमिरे आफ्नो निर्वाचन क्षेत्र आउन लागेका हुन् । सभामुखमा निर्वाचित भए पछि उनी पहिलोपटक गृहजिल्ला आउन लागेका […]
काठमाडौं । दर्ता भएको महाअभियोग प्रस्ताव टुंगो नलाग्दै प्रतिनिधिसभाको कार्यकाल समाप्त भएमा यस्तो प्रस्ताव अर्को प्रतिनिधिसभामा लैजाने सहमति भएको छ । मंगलबार प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिमा प्रतिनिधिसभाको कार्यकाल ५ महिनाभन्दा कम बाँकी रहेको अवस्थामा महाअभियोग प्रस्ताव दर्ता भएमा त्यसलाई निर्वाचनपछि गठन हुने प्रतिनिधिसभामा पेश गर्ने सहमति भएको हो । प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा ५ महिनाभन्दा कम […]
नयाँदिल्ली । भारतको आन्तरिक राजस्व कार्यालयले ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को नयाँदिल्लीस्थित कार्यालयमा छापा हानेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । समाचारअनुसार बीबीसीमा कार्यरत सम्पूर्ण कर्मचारीको मोबाइल फोनसमेत आन्तरिक राजस्व कार्यालयले कब्जामा लिएको जनाइएको छ । केही समयअघि बीबीसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विषयमा एउटा वृत्तचित्र बनाएको थियो । उक्त वृत्तचित्रबारे असन्तुष्टि जनाउँदै सरकारले भारतमा त्यसको […]
भद्रपुर । प्रथम मुस्ताङ भद्रपुर झापा गोल्ड कप २०७९ को खेल तालिका सार्वजनिक गरिएको छ । यही फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्ड कपले सोमबार खेल तालिका सार्वजनिक गरेको हो । एक संक्षिप्त कार्यक्रमका बीच पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र आयोजक अध्यक्ष दिपेश ढकालले खेल हुने मेची रंगशाला भद्रपुरमा संयुक्त रुपमा […]
२०० स्टल रहने, ४ विदेशी मुलुुका व्यवसायीको स्टल रहने, सभामुख घिमिरेले उद्घाटन गर्ने झापा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा सार्क चेम्बरका उपाध्यक्ष चण्डीराज ढकालले बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवले उत्पादक र उपभोक्तालाई जोड्ने विश्वास व्यक्त गरेका छन् । महोत्सव आयोजक समितिले बिर्तामोडमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व अध्यक्ष ढकालले भने, ‘महोत्सवले […]
काठमाडौँ । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सोमबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग भेट गरेकी छन् । सभामुख कार्यकक्ष सिंहदरबारमा भएको भेट दुई देशको पारस्परिक सम्बन्ध, संसदीय अनुभव आदानप्रदान लगायतमा केन्द्रित भएको जनाइएको छ । प्रतिनिधिसभाको सभामुख निर्वाचित भएपछि घिमिरेले नेपालका लागि भारतीय र चिनियाँ राजदूतसँग भेट गरिसकेका छन् ।बेलायती राजदूतसँगको भेटमा सभामुख घिमिरेले […]
भद्रपुर । प्रतियोगिता सुरु हुने मिति नजिकिँदै जाँदा भद्रपुर झापा गोल्ड कप आयोजक समितिले प्रतियोगितालाई अझ व्यापक बनाउन भद्रपुर रन २०७९ सम्पन्न गरेको छ । आज भद्रपुर झापा गोल्ड कपको आयोजनामा भएको मिनी म्याराथन ‘भद्रपुर रन २०७९’ पनि प्रतियोगिताको प्रचार प्रसारका लागि गरिएको हो । जसका उपाधि हपन्वा टुडू र सुस्मिता राईले जितेका छन् । […]