भद्रपुर । झापा क्षेत्र नंं ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रतालाई निरन्तर कायम राखेका छन् । आज बिहान ७ बजेसम्मको परिणाम अनुसार ९ हजार १२ मत गणना गर्दा लिङ्देनले ४ हजार ७३९ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिष्पर्धी कांग्रेस नेता कृष्ण सिटौलाले ३ हजार ३४२ मत पाएका छन् ।
झापा जिल्ला क्षेत्र नं. ५ प्रतिनिधिसभा सदस्यतर्फ : सूर्य : ८,९७७ रुख : ५,४४१ घण्टी : १,४८४ गणना भएको मतसंख्या : १८,३४८ खसेको मत संख्या : १,०२,१५० जम्मा मतदाता संख्या : १,५४,२८९
गुल्मी । गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले एकीकृत समाजवादीका उम्मेदवार रामकुमारी झाँक्रीसँग मतान्तर फराकिलो बनाउँदै लगेका छन् । आज बिहान पौने पाँच बजेसम्मको मत परिणाम अनुसार गोकर्ण २ हजार ३ सयभन्दा बढी मत अन्तरले अगाडि छन् । गोकर्णको मत ६ हजार ४४४ र रामकुमारीको मत ४ हजार ९४ छ । […]
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । झिनो मतान्तरले चुनाव जित्दै यो क्षेत्रबाट उनी चौथोपटक सांसद बनेका हुन् । सांसद बन्न सिंहले फेरि पनि राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई १२५ मतान्तरले पराजित गरे । सिंहले ७ हजार १४३ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी मिश्रले ७ हजार १८ […]
दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं. ५ मा निकटतम् प्रतिद्वन्द्वीलाई दोब्बर मतले अग्रता लिएका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले ३ हजार २१२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १ हजार ५२३ मत पाएका छन्। सत्ता गठबन्धनका उम्मेदवार अधिकारीलाई माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी०, […]
झापा जिल्ला क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यतर्फ : सूर्य : ५,३७१ ll हसिया हथौडा : २,६५४ ll क्रस खुकुरी : ४,६३४ ll घण्टी : १,४२३ गणना भएको मतसंख्या : १५,६४३ खसेको मत संख्या : ८७,७२३ जम्मा मतदाता संख्या : १,३४,०९१
कनकाई नगरपालिका वडा नं. ३, ४, १ र५ को हुँदै । हालसम्म २१३० मत गणना भइसक्दा यस्तो छ परिमाण घन्टी ८३७ सूर्य ६७५ रुख ३९६
झापा जिल्ला क्षेत्र नं. ४ प्रतिनिधिसभा सदस्यतर्फ : सूर्य : १९७ रूख : ११५ घण्टी : ३२५ गणना भएको मतसंख्या ७०० खसेको मत संख्या ७९३४९ जम्मा मतदाता संख्या १२३१२४ झापा जिल्ला क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्यतर्फ : रूख : ७८४ हलो : १००३ गणना भएको मतसंख्या २,००० खसेको मत संख्या ८९,६३७ जम्मा मतदाता संख्या १,३१,४३२ […]
कनकाई । झापा निर्वाचन क्षेत्र नं.४ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । क्षेत्र नं. ४ को ७०० मत गणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु ढकाल सुस्केराले ३२५ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमाले लालप्रसाद साँवाले १९७ मतले पछ्याइरहेका छन् भने नेपाली कांग्रेसका देउमान थेवेले ११५ मत प्राप्त गरेका छन् । त्यसैगरी […]
अर्जुनधारा । झापा निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य पदको मत गण्ना जारी छ । अहिले सम्म अर्जुनधारा नगरपालिका वडा नं. ११ र बुद्धशान्ति गाउँपालिका वडा नं. १ को मतगणना सकिएको गणक नविन शिवाकोटीले जनाएका छन् । जसअनुसार नेकपा एमालेका उम्मेदवार देवराज घिमिरे १८१ मतले अगाडि छन् । चुनाव चिन्ह सूर्यमा २,७५९ मत प्राप्त […]