Sajhamanch Archive

सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार.

काठमाडौं । वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार भएको किष्ट अस्पतालका निर्देशक प्रा. डा. सुरज बज्राचार्यले प्रेस विज्ञप्ति जारी गर्दै बताएका छन् । उनको स्वास्थ्यमा सामान्य सुधार भएको मंगलबार जानकारी दिइएको हो। उनका अनुसार १९ दिनदेखि उक्त अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा सुधार आएको हो। मुटुको चाल सम्बन्धी समस्यामा पनि केही सुधार देखिएको र […]

जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीको उम्मेदवारी खारेज

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीको उम्मेदवारी खारेज.

बर्दिया । प्रतिनिधिसभा सदस्यका लागि बर्दिया क्षेत्र नं २ बाट उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीको मनोनयन दर्ता निर्वाचन आयोगले खारेज गरेको छ । मुख्य निर्वाचन कार्यालयका निर्वाचन अधिकृत नगेन्द्र लम्सालले चौधरी विरुद्ध परेको उजुरीमा छानबिन गरी मंगलबार उम्मेदवारी खारेज भएको जनाए । निर्वाचन अधिकृत लम्सालका अनुसार प्रतिनिधिसभा २०७४ को दफा १३ को […]

प्रभु साहले ‘स्वतन्त्र’ उम्मेदवारी दर्ता गरेपछि एमालेको ढोका बन्द !

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रभु साहले ‘स्वतन्त्र’ उम्मेदवारी दर्ता गरेपछि एमालेको ढोका बन्द !.

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य प्रभु साहका लागि पार्टीमा फर्किने ढोका बन्द भएको छ । आसन्न चुनावको मनोनयन क्रममा उनले एमालेबाट रौतहट ३ का लागि टिकट पाएका थिए । आइतबार साँझ ५ बजेसम्म पनि आफू मनोनयन क्रममा रहेको भनी उनले अध्यक्ष केपी ओलीलाई जानकारी गराएका थिए । तर अन्तिम घडीमा उनले स्वतन्त्र हैसियतमा […]

चार मन्त्रीहरु बर्खास्त गर्ने प्रधानमन्त्रीको तयारी !

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on चार मन्त्रीहरु बर्खास्त गर्ने प्रधानमन्त्रीको तयारी !.

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेसँग तालमेल गरी उम्मेदवारी दिएको जनता समाजवादी पार्टीबाट संघीय मन्त्री बनेका नेताहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्तको तयारी गरेका छन् । सत्ता गठबन्धनमा रहेको जसपाले आसन्न चुनावका लागि १४ जिल्लामा एमालेसँग तालमेल गरेको छ । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री मोहम्मद […]

नातेदार उम्मेदवार, नौ जोडी त दम्पत्ती नै

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on नातेदार उम्मेदवार, नौ जोडी त दम्पत्ती नै.

काठमाडौं । विभिन्न दलबाट दम्पतीसहित तीन दर्जनभन्दा बढी नातेदार चुनावी मैदानमा उत्रिएका छन् । उम्मेदवार छनोटमा मनोमानी भएको भन्दै हरेक दलमा असन्तुष्टि छ । नेतृत्वले भूमिका र योगदानकै आधारमा परिवारका सदस्य उम्मेदवार बनेको बताए पनि विश्लेषकहरू भने यसलाई लोकतन्त्रका लागि ‘अस्वाभाविक’ मान्छन् । संघ र प्रदेश सभा निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नौ नेताका दम्पती नै उम्मेदवार छन् । अरू […]

बिर्तामोड बसपार्क हत्या काण्डमा संलग्नलाई प्रहरीले पक्राउ गरी गर्यो सार्वजनिक

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बिर्तामोड बसपार्क हत्या काण्डमा संलग्नलाई प्रहरीले पक्राउ गरी गर्यो सार्वजनिक.

बिर्तामोड । तास खेल्दै गरेको अवस्थामा पैसा हारजितको विषयलाई लिएर बिर्तामोड नयाँ बसपार्कमा असोज १८ गते एक युवकको हत्या गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा इलाम नगरपालिका वडा नं ९ स्थायी घर भई अर्जुनधारा नपा वडा नं ११ स्थित ताप्लेजुङ इलाम होटलका सञ्चालक ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, सोही होटलका स्टाफ २१ […]

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर.

काठमाडौं । सँस्कृतिविद एवम् वाङ्गमय शताव्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार नभएपछि आईसीयू कक्षमा सारिएको छ । ललितपुरको किष्ट मेडिकल कलेजले जोशीको स्वास्थ्यबारे बुलेटिन जारी गर्दै उनलाई आईसीयूमा राखेर उपचार थालिएको जानकारी दिएको हो । १०३ वर्षीय जोशीमा मुटु र प्रोष्टेटको समस्या छ । उनमा कमजोरी बढेपछि असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा […]

झापा निर्वाचन क्षेत्र नंं. ४ : प्रतिनिधिसभामा २० जना, प्रदेशसभामा १० र १३ जनाको उम्मेदवारी मनोनयन

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on झापा निर्वाचन क्षेत्र नंं. ४ : प्रतिनिधिसभामा २० जना, प्रदेशसभामा १० र १३ जनाको उम्मेदवारी मनोनयन.

कनकाई । मंसीर ४ गतेका लागि निर्धारित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं.४ बाट दुई महिलासहित ४३ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । प्रतिनिधि सभा सदस्य पदका लागि नेकपा एमालेले निवर्तमान सांसद लालप्रसाद (एलपी) साँवा लिम्बूलाई पुनः उम्मेदवार बनाएको छ । एमाले नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी तालमेल छ […]

झापा निर्वाचन क्षेत्र नं. ५ मा एमालेका उम्मेदवारहरुको मनोनयन दर्ता (फोटोकथा)

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on झापा निर्वाचन क्षेत्र नं. ५ मा एमालेका उम्मेदवारहरुको मनोनयन दर्ता (फोटोकथा).

दमक । झापाको निर्वाचन क्षेत्र नम्बर ५ का लागि प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मनोनयन पत्र दर्ता गराएका छन् । यसैगरी निर्वाचन क्षेत्र नम्बर ५ (१) का लागि प्रदेशसभा सदस्य पदमा हिक्मतकुमार कार्की र क्षेत्र नं. ५ (२) का लागि होमबहादुर थापाले पनि तोकिएको समयमा उम्मेदवारी दर्ता गरेका छन् […]

झापा निर्वाचन क्षेत्र नं. २ मा एमालेका उम्मेदवारहरुको मनोनयन दर्ता  (फोटोकथा)

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on झापा निर्वाचन क्षेत्र नं. २ मा एमालेका उम्मेदवारहरुको मनोनयन दर्ता  (फोटोकथा).

अर्जुनधारा । झापाको निर्वाचन क्षेत्र नम्बर २ का लागि प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेबाट देवराज घिमिरेले मनोनयन पत्र दर्ता गराएका छन् । यसैगरी निर्वाचन क्षेत्र नम्बर २ (१) का लागि प्रदेशसभा सदस्य पदमा एकराज कार्की र क्षेत्र नं. २ (२) का लागि तिलचन पाठक (चिन्तन)ले पनि तोकिएको समयभित्रै उम्मेदवारी दर्ता गरेका छन् । अर्जुनधारा नगरपालिकामा […]