Sajhamanch Archive

पौडी खेल्ने क्रममा बेपत्ता भएका खरेल मृत फेला

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on पौडी खेल्ने क्रममा बेपत्ता भएका खरेल मृत फेला.

कमल । यहाँस्थित ढ्यांग्री खोलामा पौडी खेल्ले क्रममा हिजो वेपत्ता भएका एक युवक आज बिहान मृत फेला परेका छन् । कमल गाउँपालिका वडा नं. १ स्थित ढ्यांग्री खोलामा मंगलबार पौडी खेल्ले क्रममा स्थानीय उज्जवल खरेल बेपत्ता थिए । पौडी खेल्ले क्रममा खोला बेपत्ता भएका खरेललाई स्थानीयले उद्धार गर्न नसके पछि प्रहरीलाई खबर गरेका थिए । […]

सगरमाथा म्युजिक अवार्डको चौथो संस्करण हुँदै

Published: in गीत/संगीत/मनोरञ्जन, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on सगरमाथा म्युजिक अवार्डको चौथो संस्करण हुँदै.

काठमाडौं । चौथो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७९ हुने भएको छ । ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको चौथो संस्करणको लागि आवेदन खुल्ला भएको आयोजक संस्थाद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । अर्थ नेपाल प्रालिको आयोजनामा हुने अवार्डमा राइड सेयरिङमा लोकप्रिय रहेको साहारा एपले टाइटल स्पोन्सर गरेको छ भने ज्योति विकास बैंक प्रस्तुतकर्ता रहेको छ […]

बिर्तामोडमा शिवमहापुराण

Published: in लोकप्रिय, समाज by . Leave a Comment on बिर्तामोडमा शिवमहापुराण.

बिर्तामोड । साउन महिना शिवको महिना । यही सन्दर्भमा झापाको बिर्तामोडमा शनिबारदेखि ११ दिवशीय शिव महापुराण ज्ञान महायज्ञको तयारी गरिएको छ । हिमाल सागर पार्टी प्यालेसमा संग्रौला परिवारको संयोजनमा दशौं संस्करणको शिवमहापुराण ज्ञान महायज्ञ हुने शुक्रबार पत्रकार सम्मेलन मार्फत् जानकारी गराइएको हो । दैवी प्रकोप तथा मानवीय उद्धारका लागि स्थापन गरिएको कोषमा आर्थिक सहयोग जुटाउने […]

महावाणिज्यदूतलाई दर्जनौं समस्या सहितको ज्ञापनपत्र

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on महावाणिज्यदूतलाई दर्जनौं समस्या सहितको ज्ञापनपत्र.

मेचीनगर । कोलकताका महावाणिज्यदूत ईश्वरराज पौडेलले मेचीनगर–४ स्थित बाहुनडाँगीको दुईदिने अवलोकन भ्रमण गरेका छन् । पश्चिम बंगालको कोलकताका महावाणिज्यदूत पौडेलले शनिबार र आइतबार भारतसँग सीमा जोडिएको बाहुनडाँगीको अवलोकन गरेका हुन् । मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले महावाणिज्यदूत पौडेललाई भारतबाट आउने जंगली हात्तीले दुःख दिइरहेको विषय, लागुऔषध कारोबारी नियन्त्रणका लागि दुईपक्षीय चासो, नेपालमा उत्पादन भएका कषिजन्य […]

बस र भ्यान एकापसका ठोक्किए : एकको मृत्यु, १७ घाइते

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on बस र भ्यान एकापसका ठोक्किए : एकको मृत्यु, १७ घाइते.

चितवन । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार साँझ साढे ५ बजे काठमाडौँबाट बझाङ जाँदै गरेको ना ६ ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाडौँतर्फ गइरहेको लु २ ख ३५०२ नम्बरको माइक्रो विङ्गर एकापसमा […]

भद्रपुरको वीपी चौकमा प्रहरी बिट स्थापना

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुरको वीपी चौकमा प्रहरी बिट स्थापना.

भद्रपुर । शान्ति सुरक्षालाई मध्यनजर राखेर भद्रपुर १० स्थित वीपी चौकमा प्रहरी बिट स्थापना गरिएको छ । भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्काको अध्यक्षता तथा नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा नवनिर्मित प्रहरी बिटको उद्घाटन गरिएको हो । प्रहरी बिट निर्माण उद्घाटनका अवसरमा बिट निर्माणका लागि महत्वपूर्ण योगदान पुर्याउने अर्थ मन्त्रालयका सहसचिव तथा प्रदेश १ आर्थिक […]

डाउन टाउन युनिभर्सिटीमा नेपाली विद्यार्थीका लागि पाँच करोडको छात्रवृत्ति

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on डाउन टाउन युनिभर्सिटीमा नेपाली विद्यार्थीका लागि पाँच करोडको छात्रवृत्ति.

झापा । आसाम डाउन टाउन युनिभर्सिटीले शैक्षिक सत्र सन् २०२२/२३ मा नेपाली विद्यार्थीहरुका लागि भारतीय रुपैयाँ पाँच करोडको छात्रवृत्ति योजना ल्याएको छ । युनिभर्सिटीको इतिहासमा नेपाली विद्यार्थी लक्षित यति ठूलो र राम्रो छात्रवृत्ति योजना पहिलोपटक आएको जनाइएको छ । आसाम डाउन टाउन युनिभर्सिटीका नेपाल को–अर्डिनेटर तथा लक्ष्मी एजुकेशनल कन्सल्टेन्सी बिर्तामोडका प्रबन्ध निर्देशक शंकर भट्टराईले आज […]

काठमाडौंलाई अपाङ्गतामैत्री सहर बनाउन स्पाइनल इन्जरी नेटवर्कको माग

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on काठमाडौंलाई अपाङ्गतामैत्री सहर बनाउन स्पाइनल इन्जरी नेटवर्कको माग.

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूले काठमाडौंलाई देशकै नमूना अपाङ्गतामैत्री सहर बनाउन माग गरेका छन् । काठमाडौं महानगर पालिकाका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलसँग स्पाइनल इन्जरी नेटवर्कको प्रतिनिधिमण्डलले भेट गरी सो माग गरेको हो । काठमाडौं देशकै राजधानी सहर भएकाले यहाँ बसोबास, अध्ययन, रोजगारी, स्वरोजरमूलक पेशा र अन्य कारणले करिब ३ लाख अपाङ्गता भएका […]

चुलाचुली गाउँपालिकाका ५० जना भूमिहीनलाई भदौ १५ भित्र धनिपूर्जा दिइने !

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on चुलाचुली गाउँपालिकाका ५० जना भूमिहीनलाई भदौ १५ भित्र धनिपूर्जा दिइने !.

चुलाचुली । राष्ट्रिय भूमि आयोग जिल्ला समिति इलाम र चुलाचुली गाउँपालिकाबीच भूमि समस्या सम्बन्धी अन्तरक्रिया गरिएको छ । चुलाचुली गाउँपालिका क्षेत्रमा बसोबास गर्ने भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूका समस्यालाई समाधान गर्नका लागि प्रारम्भिक चरणको प्रक्रिया सुरु गर्ने विषयमा अन्तरक्रिया भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङको […]

सहारा नेपाल र बिर्तामोड नगरपालिका साझेदारीमा कृषकलाई ५० वटा स्यालो ट्युबवेल

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी, स्थानीय तह by . Leave a Comment on सहारा नेपाल र बिर्तामोड नगरपालिका साझेदारीमा कृषकलाई ५० वटा स्यालो ट्युबवेल.

बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था र बिर्तामोड नगरपालिकाको साझेदारीमा यहाँका ५० जना कृषकहरुलाई स्यालो ट्युबवेल जडानका लागि रकम हस्तान्तरण गरिएको छ । साना सिंचाई कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिका वडा नम्बर २ का ६ जना, वडा नम्बर ४ का १ जना, वडा नम्बर ६ का २ जना, वडा नम्बर ७ का ९ […]