Sajhamanch Archive

कर्तव्य फाउण्डेशनद्वारा कर्तव्य निर्वाहाको सुरुवातः शारीरिक अपङ्गता भएका गिरी दम्पतीलाई घर हस्तान्तरण

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on कर्तव्य फाउण्डेशनद्वारा कर्तव्य निर्वाहाको सुरुवातः शारीरिक अपङ्गता भएका गिरी दम्पतीलाई घर हस्तान्तरण.

अर्जुनधारा । ‘हाम्रो पनि सुन्दर घर होस् अभियान’ले शारीरिक अपाङ्गता भएका अर्जुनधारा ५ का गिरी दम्पतीलाई आज घर हस्तान्तरण गरेको छ । कर्तव्य फाउण्डेशनको ब्यानरमा सुरु गरिएको उक्त अभियान अन्तरगत अर्जुनधारा नगरपालिका वडा नं. ५ नमूना बस्तीका बृद्धबृद्धा तथा अपाङ्गता भएका धर्मराज गिरी र राजकुमारी गिरी दम्पत्तीलाई घरको चावी हस्तान्तरण गरेको हो । अपाङ्ग गिरी […]

काफ्ले समाज झापाको प्रथम जिल्ला सम्मेलन शनिबार सम्पन्न, गोपालको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on काफ्ले समाज झापाको प्रथम जिल्ला सम्मेलन शनिबार सम्पन्न, गोपालको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन.

झापा । काफ्ले समाज झापा जिल्ला कार्यसमितिको प्रथम जिल्ला सम्मेलन शनिबार झिलझिलेमा सम्पन्न गरिएको छ । प्रथम सम्मेलनले सर्वसम्मतरुपमा बिर्तामोडका गोपाल काफ्लेको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ भने कमल काफ्लेको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति गठन गरेको छ । समाजका केन्द्रीय सदस्यत्रय अर्जुन काफ्ले, नारदमुनी काफ्ले र टंक विकल्प काफ्ले रहेको अध्यक्ष […]

भट्टराई कुलवंश प्रतिष्ठान झापा जिल्ला समितिको नयाँ नेतृत्व चयन

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on भट्टराई कुलवंश प्रतिष्ठान झापा जिल्ला समितिको नयाँ नेतृत्व चयन.

बिर्तामोड । भट्टराई कुलवंश प्रतिष्ठान झापा जिल्ला समितिको चौथो जिल्ला अधिवेशन शनिबार झापाको बिर्तामोडमा सम्पन्न भएको छ। भट्टराई कुल वंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहदुर भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले आगामी तीन वर्षे कार्यकालको लागि बिर्तामोडका धर्मेन्द्र भट्टराईको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति निर्वाचित गरेको छ। नव निर्वाचित झापा जिल्ला समितिको उपाध्यक्षमा गिरीराज भट्टराई दमक, महिला उपाध्यक्षमा […]

पत्रकार उपचार सहयोग कोषमा योञ्जनद्वारा ५०५५ रुपैयाँ सहयोग

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on पत्रकार उपचार सहयोग कोषमा योञ्जनद्वारा ५०५५ रुपैयाँ सहयोग.

बिर्तामोड । प्रेस चौतारी झापाका सहसचिव तिलक योञ्जनले आफ्नो जन्म दिनको अवसरमा आज प्रेस चौतारी झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा ५ हजार ५५ रुपैयाँ सहयोग गरेका छन् । फजुल खर्च गरेर जन्मदिन मनाउने पछिल्लो चलनलाई चिर्दै उनले संगठन र कोषको सुदृढिकरणका लागि सहयोग रकम हस्तान्तरण गरेको बताए । सुर्योदय टेलिभिजनको सभाहलमा आज आयोजित […]

जन्म दिनमा सम्पादक काफ्लेद्वारा उपचार कोषलाई १०१०० सहयोग हस्तान्तरण

Published: in मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on जन्म दिनमा सम्पादक काफ्लेद्वारा उपचार कोषलाई १०१०० सहयोग हस्तान्तरण.

बिर्तामोड । साझामञ्च डटकमका सम्पादक गोपाल काफ्लेले आफ्नो जन्मदिनको दिन आज प्रेस चौतारी झापाको पत्रकार उपचार सहयोग कोषलाई नगद १० हजार १०० रुपैयाँ सहयोग गरेका छन् । साझामञ्चको बिर्तामोडस्थित कार्यालयमा संक्षिप्त कार्यक्रमको आयोजना गर्दै जन्मदिनको अवसरमा काफ्लेले पत्रकार उपचार सहयोग कोषलाई सो रकम हस्तान्तरण गरेका हुन् । उनले पत्रकारको उपचार सहयोगका लागि प्रेस चौतारीले स्थापना […]

हल्दिबारीमा ३० हजार जनालाई हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै

Published: in लोकप्रिय, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on हल्दिबारीमा ३० हजार जनालाई हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै.

हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिकामा यसवर्ष ३० हजारजनालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ । झापामा हात्तीपाइले विरुद्धको आमऔषधि सेवन कार्यक्रमको मिति नजिकिँदै गर्दा हल्दिबारी गाउँपालिकामा सञ्चालन गरिने हात्तीपाइले रोग निवारण कार्यक्रम अन्र्तगत औषधि सेवन कार्यक्रमलाई प्रभावकारी वनाउन आज आयोजना गरिएको पालिकास्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठीमा स्वास्थ्य शाखाले सो तथ्यांक सार्वजनिक गरेको हो […]

बिर्तामोडका नारीहरु सम्मानित

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडका नारीहरु सम्मानित.

बिर्तामोड । बिर्तामोड नगरपालिकाले दशवटै वडाबाट छानेर पठाइएका एउटा संस्था र ९ जना श्रमिक महिलालाई आज सम्मान गरेको छ । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बिर्ताबजारमा शुभकामना तथा महिला सम्मान कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले विभिन्न विधागत रुपमा श्रमिकहरुलाई सम्मान गरेको हो । नगरपालिकाले वडा नम्बर १ की वेदकुमारी कुमाल, वडा नम्बर २ को पूर्वेली महिला […]

नेल्टा झापाका अध्यक्ष भट्टराईको केन्द्रीय सदस्यमा पदोन्नति

Published: in लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on नेल्टा झापाका अध्यक्ष भट्टराईको केन्द्रीय सदस्यमा पदोन्नति.

झापा । नेपाल अंग्रेजी भाषा शिक्षकहरुको संगठन नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसिएसन नेल्टा झापाका अध्यक्ष धर्मेन्द्र भट्टराई नेल्टाको केन्द्रीय समिति सदस्यमा मनोनित भएका छन् । २५ वर्ष पहिले स्थापना भएको नेल्टामा मेची अञ्चलको भूगोलबाट केन्द्रीय सदस्य हुने भट्टराई पहिलो ब्यक्ति हुन्। अंग्रेजी भाषा शिक्षकहरूको पेशागत विकास, तालिम, गोष्ठी सेमिनार र अन्य अध्ययन सामग्री संकलन तथा […]

इटहरीमा जनप्रतिनिधिले गरे ‘ड्रिम प्रोजेक्ट’को शिलान्यास

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on इटहरीमा जनप्रतिनिधिले गरे ‘ड्रिम प्रोजेक्ट’को शिलान्यास.

इटहरी । इटहरी उपमहानगरपालिकाको नगर गौरवको सबैभन्दा ठूलो योजना कोल्ड स्टोरसहितको आधुनिक कृषि बजारको आज शिलान्यास गरिएको छ । इटहरी वडानम्बर ९ हाटखोलामा उपमहानगरका प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले संयुक्तरुपमा आधुनिक कृषि बजारको शिलान्यास गरेका हुन् । इटहरी उपमहानगरपाकिाका वरिष्ठ इन्जिनियर जीवन घिमिरेका अनुसार २५ करोड ६ लाख ५ हजार रुपैयाँको लागतमा कोल्ड […]

महेन्द्रपार्कमा निर्माणाधिन सार्वजनिक शौचालय अलपत्र

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on महेन्द्रपार्कमा निर्माणाधिन सार्वजनिक शौचालय अलपत्र.

भद्रपुर । झापाको सदरमुकाम चन्द्रगढी–भद्रपुर क्षेत्रमा अतिआवश्यक सार्वजनिक शौचालय निर्माण कार्य थालेर पनि लामो समयदेखि अवरुद्ध छ । झण्डै एक वर्षअघि सुरु भएको शौचालय निर्माणकार्य अलपत्र हुँदा सरकारी काम लिएर सदरमुकाम आउने सेवाग्राही शौचको पीडा पाल्न बाध्य छन् । रोटरी क्लब अफ भद्रपुरले दुई महिनामा निर्माण सम्पन्न गर्ने गरी गत वैशाख ८ गतेबाट निर्माण थालेको […]