Sajhamanch Archive

प्रेस चौतारी बिर्तामोड कमिटी गठन

Published: (Updated: ) in राजनीति, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on प्रेस चौतारी बिर्तामोड कमिटी गठन.

बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगरकमिटीका अध्यक्ष सुवास भट्टराईले स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै पार्टी कमिटी तथा जनवर्गीय संगठन विस्तार गरिरहेको बताएका छन् । बुधबार बिर्तामोडमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलन तथा बिर्तामोड नगर भेलालाई सम्बोधन गर्दै उनले पत्रकारले सकारात्मक र वास्तविक समाचार प्रकाशन गर्नु व्यावसायिक धर्म भएको बताए । नगरकमिटीको गठन पछि […]

झापा गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on झापा गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन.

झापा । झापा गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गरिएको छ । एक करोड ५६ लाख ८४ हजार ७७९ रुपैयाँको लागतमा निर्मित गाउँपालिका प्रशासनिक भवनको आइतबार उद्घाटन गरिएको हो । गाउँपालिकाका अध्यक्ष जयनारायण साहले भवनको उद्घाटन गरेका हुन् । साढे चार वर्षसम्म भाडाको घरबाट गाउँपालिकाको सबै सेवा प्रवाह गरेकोमा वडा नम्वर ३ मा आफ्नै भवन निर्माण गरेर अब […]

कमल गाउँपालिकाले स्थानीय कृषकलाई दियो १८ वटा पानी तान्ने मोटर

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकाले स्थानीय कृषकलाई दियो १८ वटा पानी तान्ने मोटर.

कमल । झापाको कमल गाउँपालिकाले स्थानीय कृषकलाई १८ वटा पानी तान्ने मोटर वितरण गरेको छ । गाउँपालिकामा रहेका साना कृषकलाई सिंचाई सुविधामा सहज होस् भन्ने उद्देश्यले सिंचाई मोटर उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ । विगतदेखि नै सिंचाइका लागि गाउँपालिकाले मोटर वितरण गर्दै आइरहेको थियो, यसैको निरन्तरता अन्तरगत यो वर्ष वडाबाट पठाइएको नामअनुसार १८ समूहलाई उक्त […]

सुरुङ्गा जेसीजको पद हस्तान्तरणमा दर्जनौं सम्मानित, गायक खरेललाई नागरिक सम्मान

Published: in मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on सुरुङ्गा जेसीजको पद हस्तान्तरणमा दर्जनौं सम्मानित, गायक खरेललाई नागरिक सम्मान.

कनकाई । सुरुङ्गा जेसीजले बीच १३औं पद हस्तान्तरण समारोहका बीच उत्कृष्ट नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । जेसीजको वार्षिक कार्यक्रम अनुसार उत्कृष्ट नागरिक सम्मान अन्तरगत नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक प्रमोद खरेललाई सम्मान गरिएको हो । गायक खरेललाई स्वदेश तथा विदेशमा समेत नेपाली सांगीतिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सुरुङ्गा जेसीजले संयोजनमा एक दर्जन […]

बुद्धशान्तिका फोकल पर्सनलाई बालक्लब गठन सम्बन्धी तालिम

Published: in लोकप्रिय, शिक्षा, स्थानीय तह by . Leave a Comment on बुद्धशान्तिका फोकल पर्सनलाई बालक्लब गठन सम्बन्धी तालिम.

बुद्धशान्ति । बालमैत्री पालिका निर्माण अभियान अन्तरगत बुद्धशान्ति गाउँपालिका भित्रका विद्यालयका फोकल पर्सनलाई आज प्रशिक्षण दिइएको छ । समय संजाल मिडियाको आयोजना तथा बालबालिका तथा शिक्षा संचार मञ्च नेपालको समन्वयमा सो प्रशिक्षण गराइएको हो । सो कार्यक्रममा सामुदायिक, संस्थागत र धार्मिक विद्यालयका शिक्षक प्रतिनिधि फोकल पर्सनहरुको सहभागिता थियो । गाउँपालिकाको सहयोगमा सम्पन्न प्रशिक्षणलाई संस्थाका अध्यक्ष […]

भद्रपुरका पुराना खाद्य उद्योगी गुप्ताको निधन

Published: in अर्थतन्त्र, लोकप्रिय, समाज by . Leave a Comment on भद्रपुरका पुराना खाद्य उद्योगी गुप्ताको निधन.

भद्रपुर । झापाको भद्रपुरमा ६ दशकअघि स्थापना भएको एउटा धान–चामल तथा तेल मिलका सञ्चालक रामचन्द्र गुप्ताको निधन भएको छ । नेपालबाट भारततर्फ धान–चामल निर्यात भइरहेको समयमा वि. सं २०२० सालमा स्थापना भएको गुप्ता राइस एण्ड आयल मिलका सञ्चालक गुप्ताको ८६ वर्षको उमेरमा शुक्रबार बेलुकी भद्रपुर ५ स्थित निवासमै निधन भएको हो । हिजो शनिबार बिहान […]

नारी सञ्चार गृहले नवप्रवेशी पत्रकार र जनप्रतिनिधिलाई दियो तालिम

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on नारी सञ्चार गृहले नवप्रवेशी पत्रकार र जनप्रतिनिधिलाई दियो तालिम.

मेचीनगर । पत्रकारिता क्षेत्रमा बढ्दो आकर्षणसँगै उदीयमान पत्रकारलाई लक्षित गरी झापाको धुलाबारीमा पत्रकारिता पेशालाई पठनीय, श्रवणीय बनाउनका लागि अपनाउनुपर्ने तरिका बारे छलफल भएको छ । मेचीनगर नगरपालिकाको सहयोगमा नारी सञ्चार गृह झापाको आयोजना सञ्चालित दुईदिने नेतृत्व विकास तथा अन्तरक्रिया कार्यक्रम अन्तरगत आज विषयवस्तुको छनौट, प्रस्तुतिकरण, भाषा शैलीको प्रयोग, शब्द चयन लगायतका प्राविधिक कुराले समाचारमा पार्ने […]

सहाराका उद्यमी सदस्यलाई घरआँगनमा नै भेटेरनरी तालिम

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, सहकारी by . Leave a Comment on सहाराका उद्यमी सदस्यलाई घरआँगनमा नै भेटेरनरी तालिम.

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बुधबारे सेवा केन्द्रको आयोजना तथा एग्री बिजनेश युनिटको प्राविधिक सहयोगमा बुद्धशान्ति गाउँपालिका वडा नं. ४ जोरलाबरमा आजदेखि बाख्रा र बंगुर पालन सम्बन्धी दुई दिवसीय प्राविधिक तालिम सञ्चालन छ । बाख्रापालन तथा बंगुरपालन गर्ने किसानले आफ्ना जनावरमा स्वास्थ्य समस्या पहिचान गरी तत्कालै टार्न प्राथमिक उपचार गर्न सकु्न् […]

उच्च अदालत विराटनगर : प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक शर्मालाई पदमुक्त नगर्नु

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, लोकप्रिय by . Leave a Comment on उच्च अदालत विराटनगर : प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक शर्मालाई पदमुक्त नगर्नु.

विराटनगर । प्रदेश १ सरकारले नियमावली नै खारेज गरेर पदमुक्त गरिएका प्रादेशिक संचार प्रतिष्ठान प्रदेश १ का कार्यकारी निर्देशक यज्ञ शर्मालाई पदबाट मुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले प्रदेश १ सरकारका नाममा अन्तरिम आदेश दिएको छ । बुधबार उच्च अदालत विराटनगरका न्यायाधीश सत्यमोहन जोशी थारुको एकल इजलासले शर्मालाई प्रादेशिक सञ्चार प्रतिष्ठानको कार्यकारी निर्देशकबाट […]

झापामा स्कोडा गाडीको शोरुम सञ्चालनमा

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on झापामा स्कोडा गाडीको शोरुम सञ्चालनमा.

झापा । हलेसी अटोमोवाइल्सले युरोपको चर्चित अटोमोबाइल ब्रान्ड स्कोडाको गाडीको बिक्री शुरु गरेको छ । तीन महिना अघिदेखि अनौपचारिक रुपमा व्यवसाय सञ्चालन गरेको शोरुमबाट हालम्म ३४ वटा गाडी बिक्री गरिसकेको जनाइएको छ । आज एक कार्यक्रमका बीच बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईं र एमडव्लु स्कोडाका डिभिजन कार्यकारी निर्देशक रोनक अग्रवालले ढोकामा टाँगिएको रिवन काटेर […]