झापा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको अध्यक्षमा अमित खम्बूले उम्मेद्वारी दिने तयारी गरेका छन् । मंसीर २५ गते हुने फोनिज झापाको छैठौं अधिवेशनमा अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी रहने खम्बूले बताएका हुन् । उनले २०७४ सालबाट सचिवको जिम्मेवारी बहन गरिररहेका छन् । २०६५ सालबाट पत्रकारिता शुरु गरेका अमितकुमार साम्पाङ राई झापाका जुझारु युवा […]
झापा । झापाको कमल गाउँपालिकाका कार्यपालिका सदस्य तारा बोगटीले अहिलेसम्म दलित महिला सम्बन्धी विभेदका कुनै पनि मुद्धा उठाउन सकेकी छैनन् । गाउँपालिकाले हालसम्म ९ वटा गाउँसभा सम्पन्न गर्यो तर वडासदस्य बोगटीले विभेद सम्बन्धी मुद्धाको भेउ नपाउँदा यसको उठान गर्न नसकेकी हुन् । कमल गाउँपालिकाकै वडा नम्वर १ की भला विश्वकर्मालाई अहिले वडा कार्यालयमा जानु र […]
झापा । वि.सं. २०२२ साल भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मिएका राजेन्द्र लिङ्देनले २०३६ सालमा विद्यार्थी जीवनबाट राजनीति सुरुवात गरेका हुन् । विद्यार्थी राजनीतिसँगै पढाइलाई निरन्तरता दिएका लिङ्देनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । पिता मानप्रसाद र माता मनकुमारीका सुपुत्र लिङ्देन राप्रपाको स्थापनाकालदेखि नै सदस्य बने । २०४८ सालमा राप्रपाको विद्यार्थी संगठन बन्दा उनी संस्थापक केन्द्रीय […]
हल्दिबारी । कात्तिकको पहिलो साता भएको बेमौषमी अविरल वर्षाको कारणले धानबाली लडेर क्षति ब्यहोरेका कृषकलाई हल्दिबारी गाउँपालिकाले राहत दिने निर्णय गरेको छ । मंसिर ५ गते बसेको हल्दीबारी गाउँपालिकाको नियमित मासिक बैठकले पीडित कृषकहरुलाई राहत दिने निर्णय हो । सो गाउँपालिकामा बेमौसमी बर्षाको कारणले ९३७ विगाहा क्षेत्रफलमा पूर्ण रुपमा क्षति पुगेको पाइएको थियो । यस्तै, […]
बुधबारे । बुधबारे जेसीज २०२१ को अन्तिम बोर्ड बैठक आइतबार आफ्नै निर्माणाधिन सचिवालय भवनमा सम्पन्न भएको छ । अनिल वाग्लेको अध्यक्षतामा सम्पन्न बैठकले साधारणसभाको मिति तय गरेको छ । साधारणसभा डिसेम्बर १ अर्थात् मंसिर १५ देखि १७ गतेसम्म हुनेछ । इलामको पर्यटकीय क्षेत्र श्रीअन्तुमा शुरूहुने साधारणसभा १७ गते झापाको बुधबारेमा सम्पन्न हुनेछ । मंसिर १५ […]
झापा । आम नेपालीले भव्यरूपमा मनाउने बडादसैं पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित आजराति जाग्राम बसेपछि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाउने प्रचलन छ । योसँगै १५ दिन लामो दसैं सकिन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् […]
बिर्तामोड । यहाँस्थित शनिस्चरे रोडमा संचालित पूर्वेली सप्लायर्सबाट कुनै पनि इलेक्ट्रोनिक सामानको खरिदमा ग्राहकले दुई लाख रुपैयाँ बराबरको जीवन बीमा र एक लाख रुपैयाँको घातक रोग बीमा सुविधा प्राप्त गर्ने सम्बन्धी आज सम्झौता गरिएको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड र पूर्वेली सप्लायर्सको सहकार्यमा ग्राहकलाई महालक्ष्मीको बीमा सुविधा दिने नयाँ अभ्यासको थालनी गरिएको हो । […]
झापा । नेपाली कांग्रे्रेसको १४औं महाधिवेशन अन्तरगत आज विवाद नभएका जिल्लामा पालिकास्तरको चुनाव पछि मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । अन्तरपार्टी लोकतन्त्र मजवुत बनाउने भन्दै कांग्रेसले यो महाधिवेशनमा मतदानबाट नेतृत्व चयनलाई व्यवधान खडा गरेको छैन । योभन्दा अगाडि वडास्तरको नेतृत्व चयन गर्दै क्षेत्रीय प्रतिनिधि बनाउन पनि धेरै स्थानमा निर्वाचन रोजिएको थियो । यो क्रम […]
बुद्धशान्ति । पितृ सम्मान दिवस अर्थात् बुवाप्रतिको सम्मान व्यक्त गर्ने कुशेऔंसीको दिन बुद्धशान्ति १ का चापागाईं परिवारले बुधबारे जेसीजको भवन निर्माणका लागि रकम सहयोग गरेका छन् । हाल काठमाडौंको मनहरा नगरपालिका ६ बस्ने इन्द्रप्रसाद चापागाईं र उहाँकी पत्नि जमुनादेवी चापागाईले बुधबारे जेसीजको मेरो पनि योगदान छ कार्यक्रम अन्तरगत बुधबारे जेसीज सचिवालय भवन निर्माणका लागि १ […]
काठमाडौं । कोभिड–१९ महामारीले नेपाली मिडिया क्षेत्रमा पारेको असरसम्बन्धी अनुसन्धानमुलक पुस्तक सार्वजनिक गरिएको छ। सेन्टर फर मिडिया रिसर्च–नेपालले प्रकाशन गरेको पुस्तकले कोभिड–१९ का कारण लकडाउन हुँदा मिडिया आर्थिकरुपले समस्यामा परेको र त्यसको असर पत्रकारहरूमा परेको देखाएको छ । रिपोर्टमा लकडाउनका बेला केन्द्र र जिल्लाका विभिन्न छापा माध्यम बन्द भएको, रेडियो, टेलिभिजनमा कार्यक्रम कम भएको, विज्ञापन […]