Sajhamanch Archive

दमकका राई परिवारमा कर्णाली साकोसका राहत

Published: in लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on दमकका राई परिवारमा कर्णाली साकोसका राहत.

दमक । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले दमक सेवा केन्द्र अन्तर्गतका सेयर सदस्यलाई उपचार खर्च वापत रकम प्रदान गरेको छ । दमक ४ निवासी सहकारीका सेयर सदस्य भिमकुमारी राईलाई उपचार खर्च वापत ५४ हजार ३०० रुपैयाँ प्रदान गरिएको दमक सेवा केन्द्रका व्यवस्थापक मित्रबहादुर बस्नेतले जानकारी दिए । सञ्चालक समिति […]

सतासी सहकारीको २६औं स्थापना दिवसमा डिपार्टमेन्टल स्टोरको नयाँ आउटलेट सञ्चालनमा

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on सतासी सहकारीको २६औं स्थापना दिवसमा डिपार्टमेन्टल स्टोरको नयाँ आउटलेट सञ्चालनमा.

झापा । सतासी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोडले आफ्नो २६औं स्थापना दिवसको दिन आइतबारदेखि सतासी डिपार्टमेन्टल स्टोरको पाँचौं आउटलेट उद्घाटन गरेको छ । बिर्तामोडको पुरानो भद्रपुररोडमा करिब १० हजार वर्गफुटमा सञ्चालन गरिएको पसलको प्रवेशद्वारमा टाँगिएको रिवन काटेर कोशी प्रदेशसभाका सदस्य एकराज कार्कीले आउटलेटको उद्घाटन गरेका हुन् । सहकारी अभियानका अगुवाहरु रामचन्द्र उप्रेती, महेन्द्रकुमार गिरीसहित ब्यवसायीहरुको […]

विदेशी हस्तक्षेपका कारण मुलुकमा अस्थिरता बढेकोमा डा. बरालको चिन्ता

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on विदेशी हस्तक्षेपका कारण मुलुकमा अस्थिरता बढेकोमा डा. बरालको चिन्ता.

बिर्तामोड । नेपाल हिन्दूराष्ट्र पुनस्र्थापना मञ्चका अध्यक्ष डा. विष्णुप्रसाद बरालले नेपाललाई विदेशीको हस्तक्षेपबाट मुक्त गराउनु पर्ने बताएका छन् । मञ्चले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै विश्व मानव अधिकार संरक्षण आयोगका उपाध्यक्षसमेत रहेका डा. बरालले विदेशी हस्तक्षेपका कारण मुलुकमा अस्थिरता बढेर गएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । उनले नेपाल हिन्दूराज्य नभएसम्म विदेशीले धर्मका […]

भद्रपुर मारवाडी संघको अध्यक्षमा पुनः साहेवाला

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुर मारवाडी संघको अध्यक्षमा पुनः साहेवाला.

भद्रपुर । भद्रपुर मारवाडी संघको अध्यक्षमा अजय साहेवाला सर्वसम्मत चयन भएका छन् । साहेवालाको दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका हुन् । भद्रपुर ६ स्थित संघको कार्यालय परिसरमा यसवर्षको होली पर्वको सन्दर्भमा शनिबार साँझ आयोजना गरिएको होली मिलन समारोहको अवसर पारेर संघको नयाँ कार्यसमिति चयन गरिएको हो । मोरङको रङ्गेली नगरपालिकाका प्रमुख दिलीपकुमार अग्रवालको प्रमुख […]

भद्रपुर जेसीजद्वारा सदस्यहरुलाई बीमा अभिमुखीकरण

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुर जेसीजद्वारा सदस्यहरुलाई बीमा अभिमुखीकरण.

भद्रपुर । भद्रपुर जेसीसको आयोजनामा तथा रिलाएवल लाइफ इन्स्योरेन्स कम्पनीको प्राविधिक सहयोगमा यहाँ बीमा सम्बन्धी एक दिवसीय अभिमुखीकरण सम्पन्न गरिएको छ । चन्द्रगढीमा सम्पन्न कार्यक्रममा भद्रपुर जेसीजका बोर्ड पदाधिकारी र रिलाएवल लाइफ इन्स्योरेन्सका कर्मचारी, एजेन्ट र अभिकर्ताबीच अन्तरक्रिया तथा बीमा सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न गरिएको हो । भद्रपुर जेसीजका अध्यक्ष युवराज न्यौपानेको अध्यक्षता तथा रिलाएवल […]

उप्रेती समाज झापामा नयाँ नेतृत्व चयन

Published: in लोकप्रिय, समाज by . Leave a Comment on उप्रेती समाज झापामा नयाँ नेतृत्व चयन.

बिर्तामोड । उप्रेती समाज सेवा झापाले बिर्तामोड नगरपालिका वडा नम्बर ४ मा रघुनाथ स्मृति भवन उद्घाटनसँगै ५औं अधिवेशन तथा ११औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । उप्रेती समाजको बिर्तामोडमा आज भएको अधिवेशनले डिल्लीराम उप्रेतीको अध्यक्षतामा २१ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत् चयन गरेको हो । नयाँ कार्यसमितिकोे उपाध्यक्षमा कृष्ण उप्रेती, कमल उप्रेती, महिला उपाध्यक्षमा अम्बिका […]

बिर्तामोड ३ मा अनेमसंघको अधिवेशनले नयाँ नेतृत्व चयन

Published: in राजनीति, लोकप्रिय by . Leave a Comment on बिर्तामोड ३ मा अनेमसंघको अधिवेशनले नयाँ नेतृत्व चयन.

बिर्तामोड । नेकपा एमालेले सञ्चालन गरेको दुई महिने मिसन ग्रासरुट अभियानको सार्थक कार्यान्वयन गर्दै आज बिर्तामोड नगरपालिका वडा नं. ३ कमिटीले अखिल नेपाल महिला संघ ३ नं वडा कमिटीको अधिवेशन सम्पन्न गरेको छ । नेकपा एमालेका कोशी प्रदेश कमिटी सदस्य, अनेमसंघ कोशी प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समिति झापाका उपप्रमुख शान्ता रोक्काको प्रमुख आतिथ्यमा […]

जिल्ला सहकारी संघको अपीलः अराजक समूहलाई दण्डित गर्न र सामुहिक रुपमा बहिस्कार गर्न आह्वान

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on जिल्ला सहकारी संघको अपीलः अराजक समूहलाई दण्डित गर्न र सामुहिक रुपमा बहिस्कार गर्न आह्वान.

झापा । जिल्ला सहकारी संघ झापाले सहकारीबाट लिएको कर्जा नतिर्न उर्दी गर्ने ब्यक्ति वा समूहलाई सामुहिक बहिस्कार गर्न तथा यस्ता अफवाहको पछि नलाग्न सर्वसाधारणमा अपील गरेको छ। सहकारीमा रहेको रकम सदस्यको निक्षेप भएको र सोही निक्षेप पुनः सदस्य माझ नै लगानीमा रहेकोले यस्तो ऋणलाई जोखिममा पार्ने गरी गतिविधि गर्ने वित्तीय अराजक समूहलाई राज्यले दण्डित गर्न […]

प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चको आदेश 

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चको आदेश .

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गर्न माग गरिएको निवेदन दर्ता गर्न आदेश दिएको छ। सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको शुक्रबारको संयुक्त इजलासले यसअघि दरपीठ गरिएको निवेदन दर्ता गर्न आदेश दिएको हो। रामेछापका ज्ञानेन्द्रराज आरण, जितेन्द्रकुमार मोक्तान र विजय श्रेष्ठ लगायतको निवेदन गत कात्तिक २४ गते सर्वोच्च अदालत प्रशासनले दरपीठ […]

बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सवको समापन

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सवको समापन.

झापा । लब्धप्रतिष्ठित सामाजिक व्यक्तित्व र अग्रज व्यवसायीलाई सम्मान गर्दै झापाको बिर्तामोडमा सञ्चालित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव’ आज सम्पन्न भएको छ । गत फागुन ५ गतेदेखि बिर्तामोड उद्योग वाणिज्य संघले सञ्चालन गरेको महोत्सवको समापन सत्रमा राजनीतिक व्यक्तित्वहरु डिल्ली सिटौला र मनकुमार गौतम, रेडक्रसकर्मी लोकराज ढकाल, महिला उद्यमी भीमा शिवाकोटी, संघका पूर्व अध्यक्ष बेदप्रसाद अग्रवाल, व्यवसायीहरु […]