Sajhamanch Archive

ताप्लेजुङको अलैंची र जुम्लाको स्याउले जोड्यो पूर्व र पश्चिमको ब्यापारलाई

Published: in अर्थतन्त्र, प्रदेश तह, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on ताप्लेजुङको अलैंची र जुम्लाको स्याउले जोड्यो पूर्व र पश्चिमको ब्यापारलाई.

बिर्तामोड । ब्यापारिक दृष्टिले पूर्व र पश्चिमलाई जोड्ने विर्तामोड उद्योग बाणिज्य संघको उद्देश्यमा साथ दिए जुम्लाकी गंगादेवी राउत र ताप्लेजुङकी माया गुरूङले । जंगलको कालो सुनका रुपमा परिचित अलैंचीको सराबाट बनाइएका दैनिक प्रयोजनका सामग्री लिएर गुरुङ ताप्लेजुङबाट झापा झर्दा जुम्लाकी राउत जुम्लाको अग्र्यानिक उत्पादन (खाद्य सामग्री) लिएर बिर्तामोड आइन । यसरी ताप्लेजुङ र जुम्लालाई ब्यापारसँग […]

मोती पत्रकारिता पुरस्कार अक्षयकोषमा पूर्व सभापति आचार्यले दिए एक लाख रुपैयाँ

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on मोती पत्रकारिता पुरस्कार अक्षयकोषमा पूर्व सभापति आचार्यले दिए एक लाख रुपैयाँ.

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित मोती पत्रकारिता पुरस्कार अक्षयकोषका लागि झापाका पूर्व सभापति केशव आचार्यले एक लाख रुपैयाँ प्रदान गरेका छन् । मंगलबार बिर्तामोडमा एक कार्यक्रमका बीच आचार्यले उक्त रकमको चेक महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई हस्तान्तरण गरेका हुन् । २०५३ सालमा आचार्य महासंघको सभापति हुँदा स्थापित पुरस्कारको अक्षयकोषमा एक लाख रुपैयाँ मात्र […]

बिर्तामोड नगरपालिकाः दोश्रो नगरसभाको दोश्रो अधिवेशन सम्पन्न

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगरपालिकाः दोश्रो नगरसभाको दोश्रो अधिवेशन सम्पन्न.

बिर्तामोड । बिर्तामोड नगरपालिकाले ५ वर्षे आवधिक योजना अनुमोदन गरेको छ । आज दोश्रो नगरसभाको दोश्रो अधिवेशनले योजना अनुमोदन गरेको हो । अधिवेशनका सभाध्यक्ष नगरप्रमुख पवित्रा महतारा प्रसाईले अधिवेशन प्रारम्भ भएको घोषणा गरेसँगै नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले प्रस्तुत गरेका प्रस्तावहरु माथि छलफल गर्दै नगरका विभिन्न योजना, ऐन तथा प्रस्तावहरु पारित भएका हुन् । अधिवेशनले संगठन […]

बिर्तामोडमा प्रसिद्ध कथावाचक राधिका दासीको प्रवचन हुने

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on बिर्तामोडमा प्रसिद्ध कथावाचक राधिका दासीको प्रवचन हुने.

बिर्तामोड । ज्येष्ठ नागरिक चौतारीसहितको बहुउद्देश्यीय सामुदायिक भवन र व्यवस्थित कर्मयोग स्थल निर्माणका लागि झापाको बिर्तामोडमा सप्ताहव्यापी अनुष्ठानको आयोजना हुने भएको छ । बिर्तामोड–४ मेघाबारी टोलमा नवनिर्मित श्री सिद्धिविनायक गणेश पाञ्चायन मन्दिर प्राङ्गणमा फागुन २० गतेदेखि सप्ताहव्यापी श्रीमद् भागवत ज्ञान महायज्ञ आयोजना गरिएको अनुष्ठान आयोजक समिति संयोजक भिमा शिवाकोटीले जानकारी दिएकी छन् । सार्वजनिक महत्वको […]

भद्रपुर झापा गोल्डकपः मछिन्द्र फुटबल क्लब फाइनलमा

Published: (Updated: ) in खेलकुद, लोकप्रिय, समाज by . Leave a Comment on भद्रपुर झापा गोल्डकपः मछिन्द्र फुटबल क्लब फाइनलमा.

भद्रपुर । मछिन्द्र फुटबल क्लब झापामा जारी मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । अब मछिन्द्रले उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मीसँग मंगलबार भिड्नेछ । फाइनल प्रवेशसँगै मछिन्द्रले कम्तिमा ७ लाख रुपैयाँ पक्का गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ फुटबल […]

भारतीय सुरक्षा निकायसँग गलगलियामा अन्तरक्रिया

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on भारतीय सुरक्षा निकायसँग गलगलियामा अन्तरक्रिया.

भद्रपुर । मानव तस्करी तथा लागू पदार्थ ओसार–पसार न्यूनीकरण गर्ने उद्देश्यले नेपाल–भारत सिमावर्ती भद्रपुर–गलगलिया क्षेत्रमा अन्तरक्रिया सम्पन्न गरिएको छ । एबिसी नेपाल, साना हातहरु, विश्व सेवा, शसस्त्र प्रहरी सीमा सुरक्षा बल भद्रपुर, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त पहलमा कार्यक्रम सम्पन्न भएको हो । छलफलमा खुल्ला सिमानाका कारण मानव तस्करी तथा दुव्र्यसन […]

भारतको सिलगडी डिपोबाट झापाको चारआली ल्याइएको डिजेलमा मिसावट, चालक फरार

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on भारतको सिलगडी डिपोबाट झापाको चारआली ल्याइएको डिजेलमा मिसावट, चालक फरार.

झापा । इन्डियन आयल कर्पोरेसन (आइओसी)को सिलगडी डिपोबाट झापाका लागि चारवटा ट्याङ्करमा ल्याइएको डिजेलमा मिसावट भएको पाइएको छ । फागुन १० गते सिलगडी डिपोबाट ४ वटा ट्याङ्करमा २० हजार लिटरका दरले डिजेल लिएर चारआलीस्थित नेपाल आयल निगम लिमिटेडको शाखामा आएको हो । नवदुर्गा आयल स्टोर्सको नाममा रहेको प्र–१–०१–००१ ख ३५००, माता पाथीभरा आयल स्टोर्सको नाममा […]

आजबाट औपचारिक भयो मेचीनगरको अर्को न्यूजपोर्टल ‘मेचीनगर अनलाइन’

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on आजबाट औपचारिक भयो मेचीनगरको अर्को न्यूजपोर्टल ‘मेचीनगर अनलाइन’.

मेचीनगर । पत्रकार अर्जुन कार्कीको सम्पादकीय नेतृत्वमा मेचीनगरले अर्को अनलाइन न्यूजपोर्टल पाएको छ । मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले आज एक समारोहका बीच मेचीनगर अनलाइनको विधिवत् उद्घाटन गरेका हुन् । मेची उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा नगरप्रमुख बुढाथोकीले ल्यापटपमा वेबसाइट क्लिक गरेर अनलाइनको उद्घाटन गरेका हुन् । डेढ दशकदेखि पत्रकारितामा क्रियाशील कार्की यसअघि लोकतन्त्र पोस्ट, […]

इस्टु झापाको ५ बुँदे घोषणाः विगतका सहमति कार्यान्वयन गर्न प्याब्सनसँग आग्रह

Published: in अर्थतन्त्र, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on इस्टु झापाको ५ बुँदे घोषणाः विगतका सहमति कार्यान्वयन गर्न प्याब्सनसँग आग्रह.

झापा । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाको बैठकले संस्थागत विद्यालयलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा लैजान झापा प्याब्सनसँग घनिभूत छलफल गरी निस्कर्षमा पुर्याउने निर्णय गरेको छ । माघ ७ गते सम्पन्न पाँचौं अधिवेशनबाट निर्वाचित समितिको पहिलो बैठकले अघिल्लो कार्यकालमा भएका सहमति कार्यान्वयनमा लैजान प्याब्सन, एनप्याब्सनको जिल्ला नेतृत्वसँग घनिभूत छलफल गरी शिक्षक कर्मचारीको अधिकार स्थापित […]

झापामा एकल अभियान नेपालको २७औं स्थापना दिवस मनाइयो

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on झापामा एकल अभियान नेपालको २७औं स्थापना दिवस मनाइयो.

झापा । जनकल्याण प्रतिष्ठान एकल अभियान नेपालको २७औं स्थापना दिवस आज देशैभर विशेष कार्यक्रम गरी मनाइएको छ । झापाको शिवसताक्षी वडा नं. ४ र ५ लाई लक्षित गरी जनताबजारमा झापा जिल्ला समितिले पनि स्थापना दिवस मनाएको हो । शिवसताक्षी वडा नं. ४ का वडाध्यक्ष बिष्णु प्रसाईंको प्रमुख आतिथ्य तथा वडा नं. ६ का वडाध्यक्ष मनोज […]